पत्रपत्रिकाबाट

छात्रा बलात्कार गर्ने शिक्षकले भेटे यस्तो रामधुलाई ?

२०७१ फागुन २८ गते १:२०

मकवानपुर,२८ फागुन – आफ्नी एक छात्रालाई यौन दुव्र्यवहार गरेको अभियोगमा बुधबार एक शिक्षक पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका –७ स्थित सेतिगणेश निमाविका करिब ४७ वार्षीय शिक्षक दिनेश सुवेदीलाई बुधवार पालुङ प्रहरीले पक्राउ गरेको हो । बारा घर भएका शिक्षक सुवेदीले आफ्नै विद्यालयको...

एक दर्जन पुरुषसँग बिहे गर्ने यी कस्ती नानी ?

२०७१ फागुन २७ गते २:२८

काठमाण्डु, २७ फागुन– पेशा पनि कस्तो । बिहे गर्ने, पैसा माग्ने, नदिए मुद्धा हाल्ने । प्रतिविवाहको दर हो १२ देखि १५ लाख । यस्तो गरेर एउटी युवतीले अहिलेसम्म सात वटा ग्राहक (दुलाहा) बाट असुली गरिसकिन् । रमाइलो कुरा छ कि, काठमाण्डुको कुनै मन्दिर बाँकी छैन,...

सिकिस्त बिरामीमाथि अस्पतालले गरे यस्तो व्यापार

२०७१ फागुन २७ गते १:५२

काठमाण्डु, २७ फागुन– विषादी मिसाएर राखिएको गहुँ पिसाएर रोटी खाँदा सिकिस्त भएका धादिङ पिंडा पुकुनका बिरामीमाथि काठमाण्डुका केही अस्पतालले व्यापार गरेका छन्। पुकुनका स्थानीयले पाँच घन्टा पैदल बोकेर गजुरी प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदै गरेका तीन बालबालिकालाई बीच बाटोबाटै उठाएर एम्बुलेन्स चालकले ललितपुरको मेघा अस्पताल...

यसरी छुट्दैछन् पारस थाई जेलबाट !

२०७१ फागुन २७ गते १:५२

काठमाण्डु, २७ फागुन– लागूऔषध कारोबारमा थाइल्यान्डमा थुनामा रहेका पूर्वराजा पारस शाहलाई मंगलबार त्याँको नोङ्खोइ प्रान्तीय अदालतले रिहा गर्न आदेश दिएको छ । उनले अब जेलबाहिरै रहेर कानुनी लडाइँ लड्न पाउने भएका छन् । अदालतले उनी पूर्वराजा भएको प्रमाण पनि माग गरेको छ ।उनी बुधबार...

सर्वोच्चमै दुई करोड बेरुजु !

२०७१ फागुन २७ गते १:४५

काठमाडु,२७ फागुन – सर्वोच्च अदालतमा गत आथिर्क वर्र्षमा दुई करोड बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा आव ०७०–०७१ मा सर्वोच्चको विनियोजित बजेटमा करिब दुई करोड बेरुजु रहेको उल्लेख गरिएको हो । बेरुजु तलब ,भत्ता,करकट्टा , विदेश भ्रमणदेखि पत्रिका...

अमेरिकामै अमेरिकालाई यसरी पछि पार्दै छ चीनले

२०७१ फागुन २७ गते १:३२

वासिङ्टन,२७ फागुन – ल्याटिन अमेरिकी मुलुक चीनको पछिल्लो व्यापारिक मित्र बन्न थालेका छन् । चिनियाँ बैंकहरुले यी मुलुकमा लगानी गत वर्ष ७१ प्रतिशतले बढाएका छन् । चीनले आगामी दशकसम्म मध्य तथा दक्षिण अमेरिकी क्षेत्रमा व्यापारको आकार दोब्बरले वृद्धि गर्ने योजनासमेत बनाएको छ । यी...

श्रमिकको पसिनामा भिआइपीको यस्तो मस्ती !

२०७१ फागुन २७ गते १:१४

काठमाण्डु,२७ फागुन – नामै छ कल्याणकारी कोष । रोजीरोटीका लागि विदेशिएका नेपालीहरुको अंगभंग वा मृत्यु हुँदा त्यसबाट सहयोग गर्ने भन्ने घोषित नीति हो । यथार्थमा ठीक उल्टो छ । त्यसबाट भारी रकम दोहन गरी मन्त्री, सचिव र कर्मचारीहरुले अनेक बहानामा विदेश सयर थरिरहेको तथ्य...

ओलीको स्वास्थ्यले अल्झायो शीर्ष नेताको संवाद

२०७१ फागुन २६ गते २:१३

काठमाण्डु, २६ फागुन– डेढ महिना लामो संवादहीनता तोड्दै संविधानमा सहमति जुटाउन निरन्तर छलफलमा बस्ने सहमति गरेका प्रमुख चार शक्तिको दोस्रो बैठक तीन दिनसम्म बस्न सकेको छैन। एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भन्दै बैठकमा नआउँदा छलफल सुरु हुनै सकेको छैन। सत्तारूढ नेपाली कांग्रेस, नेकपा...

यसरी अंकुश लगाइँदैछ उपचारका नाममा विदेश जाने नेतालाई

२०७१ फागुन २६ गते २:०१

काठमाण्डु, २६ फागुन– नेपालमै हुने उपचारका लागि पनि नेताहरु विदेश जान थालेपछि यो प्रवृत्ति कटौती गर्न स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्मा विशेष प्रस्ताव लैजाने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले सोमबार राजधानीमा एउटा कार्यक्रममा बोल्दै नेपालमा कानुन र निर्देशिका बनाउने व्यक्तिहरुबाट नै कानुनी रुपमा...

म्यानपावर व्यावसायीसँग यसरी झुक्यो सरकार

२०७१ फागुन २६ गते १:४७

काठमाण्डु, २६ फागुन– म्यानपावर व्यवसायीको दबाबपछि बैंकिङ कारोबार अनिवार्य गर्नबाट सरकार पछि हटेको छ । ब्यवसायीको विरोध र दबाब आएपछि श्रम तथा रोजगार मन्न्त्रालयले वैदेशिक रोजगार बिभागलाई तत्काल बैंकिङ कारबार नगर्न निर्देशन दिएको छ । मन्त्रालयबाट अनिवार्य नगर्न आदेश पाएको भन्दै विभागले पनि समान्य...

यी हुन् आमा बन्न एकै दिनमा पाँच सयपटक यौनसम्पर्क गर्ने नायिका

२०७१ फागुन २६ गते १:४१

एजेन्सी, २६ फागुन– बारम्बार विभिन्न विवादास्पद तथा हट पहिरनका कारण चर्चामा आइरहने टिभी रियालिटी स्टार किम कार्डसियनले आमा बन्नका लागि दिनमै पाँच सयपटक शारीरिक सम्बन्ध राखेको दाबी गरेकी छिन् । किमले आफ्नो रियालिटी शो ‘किपिङ आफ द कार्डसियन’ नामक नयाँ इपिसोडमा यस्तो अपत्यारिलो दाबी...

विप्लवको गाडी वैद्यको हेडक्वार्टरमा !

२०७१ फागुन २६ गते १:२२

काठमाण्डु, २६ फागुन– सामान्यतया कुनै पार्टी विभाजित हुदाँ विभाजित पार्टीका दुबै पक्षका नेता कार्यकर्ताका बीचमा आरोप, प्रत्यारोप चल्ने, असहिष्णु गतिविधि हुनेजस्ता कुरालाई अन्यथा लिन सकिँदैन । तर, नेकपा–माओवादीबाट सम्बन्धबिच्छेद गरी अलग पार्टी घोषणा गरेका नेत्रविक्रम चन्द ‘विप्लव’को सन्दर्भमा यो अपवाद हुन पुगेको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us