पत्रपत्रिकाबाट

कसले हान्यो अमेरिकी राजदूतको गालामा ८० टाँका मार्ने गरी

२०७१ फागुन २२ गते १:३८

सोल,२२ फागुन – दक्षिण कोरियाका लागि अमेरिकी राजदूत मार्क लिपर्टमाथि सोलमा आक्रमण भएको छ । बिहीबार बिहान भएको आक्रमणपछि ४२ वर्षीय राजदूतका रक्ताम्ये तस्विर सामाजिक सञ्जालमा भाइरल भएका छन् । एक ब्रेकफास्ट मिटिङमा सामेल हुन आर्ट सेन्टर पुगेका लिपर्टमाथि १० इन्च लामो चक्कुले आक्रमण...

पाँच सयमा गाउँमै गर्भपतन हुन थालेपछि…

२०७१ फागुन २२ गते १:३२

इलाम, २२ फागुन– इलाममा वार्षिक रुपमा एक हजार जना महिलले गर्भपतन गराएको देखिन्छ । तर सरकारी तथ्यांकमा यो उल्लेख भए पनि धेरै महिलाले छिमेकी जिल्ला झापाका स्वास्थ्य केन्द्रमा पुगेर गर्भपतन गराउने गरेको स्वास्थ्यकर्मीको दावी छ । जिल्ला १३ स्थानमा सुरक्षित गर्भपतन सेवा सुरु भएको छ...

अरबौंको घरजग्गा विप्लव माओवादीको कब्जामा

२०७१ फागुन २२ गते १:१६

पन्देही, २२ फागुन – सरकारी स्पामित्वको राष्ट्रिय वाणिज्य बैंकको रुपन्देहीमा रहेको अबौँ मूल्यको घरजग्गा करिब डेढ दशक देखि बेवारिसे बनेको छ । बैंकले दुई ठाउँमा रहेको घरजग्गा अलपत्र छोडेर मासिक लाखौँ रुपैयाँ भाडा तिरेर लिएको दुईवटा भवनमा शाखा कार्यालय सञ्चालन गरिरहेको छ । बैँकको...

यसरी हुन्छ भारतबाट जाली नोटको कारोबार

२०७१ फागुन २२ गते ०:५०

काठमाण्डु,२२ फागुन – भारतीय र नेपाली जाली नोटको उत्पादन भारतमा भई दुवै मुलुकमा वितरण हुने गरेको प्रमाण भारत सरकारसमक्ष पेस गरिएको छ । केही समयअघि सम्पन्न भारत – नेपाल संयुक्तकार्यदल बैठकमा नेपाल पक्षले सप्रमाण जाली नोटको उत्पादन र वितरणसम्बन्धी कार्य भारतीय भूमिबाट सञ्चालित भएको...

बढ्यो सहमतिको सम्भावना

२०७१ फागुन २१ गते २:४२

काठमाण्डु, २१ फागुन– प्रमुख तीन दलका शीर्ष नेताहरुबीच जेठ १५ भित्रै संविधान जारी गर्ने गरी सहमति खोज्ने कोशिस भइरहेको छ । सत्तारुढ र विपक्षी दलका नेताहरुको अनौपचारिक संवाद बाक्लिएको छ । मुख्य विपक्षी दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफैं यसमा सक्रिय देखिएका छन् ।...

यसरी भएको थियो टर्किस जहाजको दुर्घटना

२०७१ फागुन २१ गते २:१८

काठमाण्डु, २१ फागुन–त्रिभुवन विमानस्थल स्रोतका अनुसार  दुर्घटना पर्नुको कारण ‘प्रतिकूल मौसम’ हो। अवतरण गर्ने बेला धावनमार्गको ‘भिजिबिलिटी’ (जहाजको ककपिटबाट पाइलटले सिधा देख्नसक्ने दुरी) पर्याप्त भए पनि पांग्राले धावनमार्ग छुने समयमै हुस्सु आउँदा यो दुर्घटना भएको स्रोत बताउँछ। ‘टर्किसको जहाज पहिलोपटक ल्यान्ड गर्न आउने बेला...

कोरियामा नेपालीले पाए यस्तो सम्मान

२०७१ फागुन २१ गते १:५९

कोरिया, २१ फागुन– दक्षिण कोरियाले राष्ट्रिय अनुसन्धान प्रतिष्ठानको बिके प्लस परियोजना अन्तर्गत उल्लेखनीय अनुसन्धान गरेको भन्दै भक्तपुर बालकोटका विवेकराज श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठले क्वाङउन विश्वविद्यालयमा इलोक्ट्रोनिक इन्जिनियरिङमा विद्यावारिधि गर्दैछन् । उनलाई सम्मानपत्र र पुरस्कार प्रदान गरिएको हो । उनले सोही विश्वविद्यालयमा बिके...

इजरायली प्रधानमन्त्रीले दिए बाराक ओबामालाई यस्तो चेतावनी

२०७१ फागुन २१ गते १:४८

अमेरिका, २१ फागुन–पारमाणविक सम्झौतका लागि अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रयासलाई मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भत्र्सना गरेका छन् । उनले तहरानलाई बमतिरको मार्ग वासिङ्टनले तयार गरिरहेको चेतावनी दिएका छन् । अमेरिकी संसद्–कंग्रेसलाई नेतान्याहुले जोसपूर्ण सम्बोधन गरेपछि ओबामाले इरानी चुनौतीलाई नियन्त्रण गर्न इजरायली नेतासँग कुनै योजना...

विमान दुर्घटनामा परेका जर्मनी नागरिक भन्छन्, ‘नेपाली युवतीसँग विवाह गर्न आएको थिएँ’

२०७१ फागुन २१ गते १:३८

काठमाण्डु, २१ फागुन– म नेपाली युवतीसँग विवाह गर्न उत्साहित हुँदै जर्मनीबाट नेपाल आएको थिएँ। ५६ वर्षे यो उमेरमा आइपुग्दा म गोरखाकी नेपाली युवतीसँग घरजम गर्ने टुंगोमा पुगेको हुँ। म जीवनभर विवाह गर्ने मुडमा थिइनँ। तर नेपाल आउँदाजाँदा उनीसँग नजिकिएँ र मेरो मन बदलियो। म...

१४ वर्षीया बालिकाको विवाह मण्डपमै यसरी गर्‍यो प्रहरीले हस्तक्षेप

२०७१ फागुन २१ गते १:१९

सिन्धुपाल्चोक, २१ फागुन–जिल्लाको पश्चिमी भेगको एक गाउँमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले मण्डपमै हस्तक्षेप गरी विवाह रेकोको छ । इलाका प्रहरी कार्यालय मेलम्चीको सक्रियतामा मेलम्ची नगरपालिका–४ सिन्धुकोटमा बुधबार विवाह भइरहेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी विवाह रोकेको हो । इलाका प्रहरी कार्यालय मेलम्चीका निरीक्षक चन्द्रबहादुर थापाका...

बिहेका नाममा कोरिया र चीनमा यसरी बेचिन्छन् नेपाली चेली

२०७१ फागुन २० गते २:४४

काठमाण्डु, २० फागुन- नेपाली युवतीलाइ विदेशी पुरुषसँग विवाह गराउने नाममा विदेशमा बिक्री गर्ने गरेको खुलेको छ । यस्तो धन्दामा सम्लग्न रहेको आरोपमा राजधानीका म्यारिज ब्युरोमा छापा मारेर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार महाराजगंजस्थित एक म्यारिज ब्युरोमा...

भारतको निम्ता किन मानेनन् प्रचण्डले ?

२०७१ फागुन २० गते २:१५

काठमाण्डु, २० फागुन – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भारत जान मन हुँदाहुँदै यस पटक गएनन् । पार्टीनिकट अखिल भारत नेपाली एकता मञ्चको सम्मेलनमा उनी र वरिष्ठ नेता बाबुराम भट्टराई दुवैलाई निम्ता थियो । तर, दाहालले आफू नगई भट्टराई र महासचिव कृष्णबहादुर महरालाई पठाए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us