यसरी हुन्छ भारतबाट जाली नोटको कारोबार

काठमाण्डु टुडे २०७१ फागुन २२ गते ०:५० मा प्रकाशित

jali nothकाठमाण्डु,२२ फागुन – भारतीय र नेपाली जाली नोटको उत्पादन भारतमा भई दुवै मुलुकमा वितरण हुने गरेको प्रमाण भारत सरकारसमक्ष पेस गरिएको छ ।

केही समयअघि सम्पन्न भारत – नेपाल संयुक्तकार्यदल बैठकमा नेपाल पक्षले सप्रमाण जाली नोटको उत्पादन र वितरणसम्बन्धी कार्य भारतीय भूमिबाट सञ्चालित भएको जानकारी भारती टोलीसमक्ष प्रस्तुत गरेको थियो । गोप्य राखिएको उक्तविवरणबारे उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई नेपाली टोलीले साता अवगत गराएको थियो ।

अन्नपूर्णपोष्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us