चिकित्सकको सुझाव ‘होलीमा स्वाइन सर्न सक्छ होसीयार हुनुहोस्’

काठमाण्डु टुडे २०७१ फागुन २० गते २:०९ मा प्रकाशित

downloadकाठमाण्डु, २० फागुन – स्वाइन फ्लुको संक्रमण विस्तार हुन नदिन चिकित्सकहरुले हालीमा रुघाखोकीको लक्षण भएकाहरुले होलीमा रुघाखोकीको लक्षण भएकाहरुलाई सकेसमम जमघटमा नजान वा जानै परे मास्क लगाएर पर्वको आनन्द लिन सुझाएका छन् ।
‘ होलीमा अंकमाल गर्ने, जमघट हुने, नाक, मुख, आदिमा रङ लगाउँदा छोइने हुँदा स्वाइन फ्लु सर्ने जोखिम बढ्ने भएकाले विशेष सावधानी आवश्यक छ,’ स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनी भन्छन् ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us