नुनदेखि सुनसम्ममा ठगिन्छन् उपभोक्ता !

काठमाण्डु टुडे २०७१ फागुन १७ गते २:४१ मा प्रकाशित

काठमाण्डु, १७ फागुन – बजारमा खाना पकाउने ग्याँस अभाव भएके तीन महिना भइसक्यो, अझै पूर्णरुपमा सहज हुन सकेको छैन । अभावको मौका छोप्दै व्यापारीले प्रतिसिलिन्डर १ हजार ४ सय ७० रुपैँया सम्म पर्ने ग्याँसलाई २ हजार ५ सय रुपैयाँसम्म निर्धक्क बिक्री गरिरहेका छन् ।
बजारमा पसलैपिच्छै सामानको मूल्य फरक छ । व्यापारी औषधिमा मनपरी मूल्य लिई उपभोक्ता ठगिरहेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुसन्धानले दूधमा कोलिफर्मको मात्रा अत्याधिक भएको फेला प¥यो । तर, दुध व्यवसायीलाई कारबाही भएन । बजारमा अधिकांश क्षेत्रमा दिनहुँजसो उपभोक्ता ठगिने क्रम बढ्दो छ ।
राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us