नयाँ दिल्ली, २७ माघ– भारतीय राजधानी नयाँ दिल्लीको नयाँ दिल्ली राज्यमा भएको विधान सभाको निर्वाचनमा आम आदमी पार्टीलाई प्रचण्ड बहुमत प्राप्त भएको छ । प्राप्त पछिल्लो परिणामअनुसार सो पार्टीले त्यहाँका ७० मध्ये ६६ स्थानमा जित हासिल गरेको छ । चार स्थानमा मात्र भारतीय जनता...
काठमाण्डु, २७ माघ– आम आदमी पार्टी (आप) दिल्ली विधानसभाको निर्वाचनको मतगणनामा अत्यधिक बहुमतसहित अग्रस्थानमा छ । दिल्लीमा कंग्रेसको दशकौं लामो शासनलाई आपको झाडु चुनावचिन्हले खोसिदिने भएको छ । अघिल्लो विधानसभाको निर्वाचनमा दिल्लीमा आपले जम्मा २८ सिट जितेको थियो । केजरीवाल दिल्लीमा ४९ दिनसम्म मुख्यमन्त्री...
काठमाण्डु, २७ माघ– भारतमा दिल्ली विधानसभाका लागि भएको निर्वाचनको मतगणना हुँदै गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीले आम आदमी पार्टीका संयोजक अरबिन्द केजरीवाललाई बधाई दिएका छन् । जारी मतगणनामा आमआदमीले विधानसभाको कुल ७० मध्ये ६० भन्दा बढी स्थानमा अग्रता लिएको छ । मोदीको पार्टी भाजपा ७...
एजेन्सी– सिरियामा सक्रिय अतिवादी संगठन आईएस लडाकुले एक व्यक्तिलाई खसीलाई जसरी मार हानेर क्रुरतापूर्वक हत्या गरेको तस्वीर सार्वजनिक भएको छ । आईएस लडाकुले इस्लाम धर्मविरुद्ध गतिविधि गरेको आरोपमा अचानोमा राखेर मार हानेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ती व्यक्तिको नाम खुलाइएको छैन ।...
ढाका, २६ माघ– बङ्गलादेशको शक्तिशाली सेनाले हाल गहिरिँदै गएको राजनीतिक अस्थिरता अन्त्य गर्न हस्तक्षेप गर्ने योजना बनाएको भन्ने आशङ्कालाई खण्डन गरेको छ । सेनाले आमसञ्चारलाई पनि सङ्कटमा सेनाको काल्पनिक भूमिकाको विषयमा समाचार नदिन पनि चेतावनी दिएको छ । सेनाले आफूले बङ्गलादेशको संविधान र कानुनलाई...
अफगानिस्तान, २६ माघ– अफगानिस्तानमा अफगान सुरक्षाबलले अफगानिस्तानका विभिन्न स्थानमा तालिवान विद्रोहीविरुद्ध गत हप्तादेखि जारी राखेको कारबाहीका क्रममा करिब सय तालिवानीको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयका प्रवक्ता सेदिक सेदिकीले सोमबार सो जानकारी दिए। अफगानिस्तानका विभिन्न प्रान्तमा जारी रहेको सो कारबाहीका क्रममा करिब एक...
एजेन्सी– भारत बिहारका मुख्यमन्त्री जीतनराम माझी पार्टीबाट निष्काशनमा परेका छन् । उनलाई जनता दल युनाइटेडले पार्टीविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा निष्काशन गरेको हो । जनता दल युनाइटेडका अध्यक्ष केसी त्यागीले त्यसको पुष्टि गरेका छन् । त्यागीका अनुसार उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइएको...
एजेन्सी– नाइजेरियामा बोको हरामले विद्रोही समूहले जारी राखेको द्वन्द्वको कारण राष्ट्रपतिय निर्वाचन स्थगति भएको छ । राष्ट्रपतिको निर्वाचन मिति ६ हप्तापछि सरेको शनिबार सुरक्षा प्रमुखले जानकारी दिएका छन् । बोको हराम विद्रोही समूहले नियन्त्रण लिएका क्षेत्रहरुमा सुरक्षा मजबूत बनाउनको लागि समय लाग्ने भएकोले हाल...
एजेन्सी– नाइजेरियामा आगामी फेबु्रअरी १४ तारिखमा गर्ने भनिएको आम निर्वाचनको मिति ६ हप्ता पछाडि सारिएको छ । मुलुकको उत्तरी क्षेत्रमा व्याप्त असुरक्षाका कारण यो निर्णय लिनुपरेको नाइजेरियाका निर्वाचन आयोग प्रमुखले बताएका छन् । त्यसैदिन तोकिएको संसदीय निर्वाचन पनि पछाडि सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्...
अमेरिका २५ माघ– अमेरिकाको जर्जिया राज्यको डोङ्गलास्भिल्ले सहरका अवस्थित उपनगर एट्लान्टामा भएको एक गोली काण्डमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सञ्चार माध्यमलाई शनिबार जानकारी दिएका छन् । सो हत्या काण्डमा बालबालिकासहित पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका जनाइएको छ ।...
एजेन्सी– बोको हरामले शुक्रबार नाइजरमा पहिलो प्रमुख आक्रमण गरेको छ र त्यसको क्षेत्रीय सेनाबाट बलियो प्रतिक्रिया प्राप्त गरेको छ । क्षेत्रीय सेनाले बोको हरामको एक सय भन्दा बढी लडाकूको मृत्युभएको जानकारी दिएको छ । नाइजेरियाको सीमासँगै रहेको बोसो तथा दिफामा उक्त भिडन्त भएको र...
काडमाण्डु, २४ माघ– अहिले भारतको राजधानी दिल्ली विधानसभाको चुनावले तातेको छ । त्यहाँ शनिबार बिहानैदेखि विधानसभाका लागि मतदान सुरु भएको छ । चुनावलाई धरैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताको पहिलो परीक्षाका रुपमा समेत हेरेका छन् । चुनावमा मोदीको पार्टी भारतीय जनता पार्टीले सामाजिक अभियन्ता...