अन्तर्राष्ट्रिय

इराकमा भएको झडपमा सोह्र सैनिकको मृत्यु

२०७१ माघ २९ गते १२:५४

इराक २९ माघ– उत्तरी इराकको मध्य प्रान्त सलाहुदिनमा आइएस लडाकुसँग बुधबारबाट सुरु भएको झडपमा कम्तीमा १६ सैनिकको मृत्यु भएको प्रान्तीय सुरक्षा स्रोतले बिहीबार जानकारी दिएको छ । दक्षिणी प्रान्तीय राजधानी टिक्रिटबाट ४० किलोमिटर टाढा दिज्लो सहरको बाहिरी इलाकामा पर्ने सैनिक शिविरमा बुधबार अबेर राति...

पूर्वी युक्रेनमा १५ फेब्रुअरीबाट युद्धविराम

२०७१ माघ २९ गते १२:०४

एजेन्सी, २९ माघ– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनामा १५ फेब्रुअरीबाट युद्धविराम हुने घोषणा लागू हुने बताएका छन् । आइतबार बेलारुसमा चलेको लामो वार्तापछि रुस, जर्मन, फ्रान्स र युक्रेनका नेताहरुले यो घोषणा गरेका हुन् । पुटिनले मुख्य मुद्दामा सहमति भएको बताएका छन् । यो...

जापानी हेलिकप्टर हरायो

२०७१ माघ २९ गते ११:२८

टोकियो, २९ माघ– जापानी सामुद्रिक सेल्फ डिफेन्स फोर्सको हेलिकप्टर हराएको समाचार छ । बिहीबार मध्याह्नमा एर बेसबाट सो हेलिकप्टर उडेको थियो । जापानी दक्षिणपश्चिमी कागोसिमा जिल्लाबाट सो हेलिकप्टर उडेको थियो । उडेको केही समयपछि सो हेलिकप्टरको सम्पर्क टुटेको समाचारमा जनाइएको छ । स्थानीय सञ्चारमाध्यमले...

केजरीको सपथ बहिष्कार गर्दै मोदी !

२०७१ माघ २९ गते १०:१४

काठमाण्डु, २९ माघ– दिल्ली विधानसभामा अत्यधिक बहुमत ल्याएको आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाल दुई दिनपछि दिल्लीको मुख्यमन्त्रीको सपथ लिँदैछन् । तर, प्रधानमन्त्री नरेन्द्र मोदी उनको सपथ ग्रहण समारोहमा अनुपस्थित हुने बताइएको छ । प्रधानमन्त्री मोदीले बुधबार केजरीवालसँगको भेटमा आफू सपथ ग्रहण कार्यक्रममा नआउने...

अमेरिकाको सहयोग चाँहिदैनः अल जफारी

२०७१ माघ २९ गते ८:५९

सिड्नी, २९ माघ– इराकले त्यहाँका इस्लामिक स्टेट आइएस विरुद्धको कारबाहीका लागि अमेरिकासँग सैनिक नमागेको धारणा राखेको छ । इराकी विदेशमन्त्री इब्राहिम अल जफारीले इराकले स्थलगत कारबाहीका लागि अमेरिकासँग सहयोग नमागेको जानकारी दिए। उनका अनुसार बुधबार अमेरिकी राष्ट्रपति बाराक ओबामाबाट इराकसँग त्यस्तो सैनिकको आवश्यकता भएको...

भ्यालेन्टाइन्स डेमा सुरु हुनेभो केजरीको कुर्ची–प्रेम

२०७१ माघ २९ गते ६:०३

काठमाण्डु, २९ माघ– भारतको दिल्ली राज्यको विधानसभामा झण्डै सन्तानब्बे प्रतिशत सिटसहित विजय हासिल गर्ने आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालले भ्यालेन्टाइन्स डेका दिन सपथ लिने भएका छन् । दिल्ली विधानसभामा केजरीवालको ‘आप’ पार्टीले कूल ७० सिटमा ६७ सिटमा विजय हासिल गरको छ । केजरीवालले...

दुई मोटरबोट डुब्दा दुई सयको मृत्यु

२०७१ माघ २८ गते १२:२४

एजेन्सी, २८ माघ–भूमध्यसागरमा दुई मोटरबोट डुब्दा दुई सय जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार, ‘समुन्द्रमा चार दिन बिताएका नौ जनालाई बचाइएको छ, जबकि अन्य २ सय ३ लहरमा हराएका छन् । शरणार्थीका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्थाले बताएअनुसार दुवै मोटरबोट...

अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वप्रमुख कानले गरे तीन वर्षमा १२ सेक्स पाटी !

२०७१ माघ २८ गते ९:४३

एजेन्सी, २८ माघ– अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफका पूर्वप्रमुख डामिनिक स्ट्रास कानले आफू तीन वर्षमा जम्मा १२ वटा सेक्स पाटीमा सामेल भएको बताएका छन् । उनीमाथि फ्रान्सको लिलीको एक होटेलमा वेश्यावृत्तिका लागि यौनकर्मी खरिदमा मद्दत गरेको आरोप लागेको छ । यस मामिलामा मुद्दा चलिरहेको छ ।...

२४ घन्टामा १९ सैनिक मारिए

२०७१ माघ २८ गते ९:२५

  युक्रेन, २८ माघ– युक्रेनमा विगत केही वर्षदेखि जारी रहेको हिंसामा परी पाँच हजारभन्दा बढीको ज्यान गएको छ । संयुक्त राष्ट्रसंघले हालैमात्र प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । सो विज्ञप्तिका अनुसार युक्रेनी विद्रोहमा मारिने व्यक्तिको सङ्ख्या पाँच हजार तीन सय ५० रहेको...

सुरक्षाको कारण देखाउँदै अमेरिकाले गर्‍यो यमनको दूतावास बन्द

२०७१ माघ २८ गते ८:४३

अमेरिका, २८ माघ– यमनमा रहेको अमेरिकी दूतावास बन्द भएको छ । अमेरिकाले यमनको सुरक्षा अवस्था प्रतिदिन खस्किँदै गएको भन्दै सो देशमा रहेको आफ्नो दूतावास बन्द गरेको जनाएको छ । साथै सो अमेरिकी दूतावासमा रहेका आफ्ना सबै कर्मचारीलाई पनि त्यहाँबाट सारिएको यमनी राजधानी सानाबाट प्राप्त...

नयाँ लगानी नीतिबारे फोनमै कुरा गरे ओबामा र सि जिनपिङले !

२०७१ माघ २८ गते ७:०६

वासिङ्टन, २८ माघ– अमेरिकी राष्ट्रपति बाराक ओबामा र चिनियाँ राष्ट्रपति सि जिनपिङ्बीच मङ्गलबार फोनवार्ता भएको समाचार छ । सो वार्ताका क्रममा उनीहरुले आगामी दिनका लागि यी दुईबीचको आर्थिक सम्बन्धलाई कसरी मजबुद र फलदायी बनाउने भन्ने बारेमा छलफल  गरेको बताइएको छ । उनीरुबीच नयाँ लगानी...

समलिङ्गीसँग यौन सम्बन्ध राख्ने नेताको जेलमा बास

२०७१ माघ २७ गते १४:३३

एजेन्सी- लेसियाका प्रतिपक्षी नेता अनवर इब्राहिमले समलिङ्गी सम्बन्ध स्थापना गरेको भनी अदालतले गरेको निर्णयमा दिएको पुनरावलेनलाई अस्वीकार गरी इब्राहिमलाई कारागार पठाइएको छ । तर उनले आफूमाथि राजनीतिक षडयन्त्र भएको आरोप लगाएका छन् । यो काण्डले  उनको  राजनीतिक जीवन अन्त्य गराउन सक्नेछ । प्रतिपक्षी नेता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us