अन्तर्राष्ट्रिय

यमनमा सिया चरमपन्थीद्वारा सत्ता कब्जा

२०७१ माघ २४ गते ५:५०

काठमाण्डु, २४ माघ– यमनमा हुती विद्रोहीहरुले संसद भंग गरेर सत्ता कब्जा गरेको घोषणा गरेका छन् । यो सँगै यमनमा लामो समयदेखि जारी सशस्त्र विद्रोह समाप्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सिया  चरमपन्थी हुती विद्रोहीले राजधानी सानामा राष्ट्रिय टेलिजनबाट यमनको केन्द्रीय सत्ता आफूहरुको...

दलाई लामाको प्रशंसा गरेर अमेरिकाले गल्ती गर्‍यो: चीन

२०७१ माघ २३ गते १३:४१

एजेन्सी– निर्वासित तिब्बती नेता दलाई लामालाई विश्वका एक उदाहरणीय नेता भनी अमेरिकाले गरेको प्रशंंसाको चीनले विरोध गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले बिहीबार सो विषयमा भाषण गरेका थिए । बिहीबारको सम्बोधनका क्रममा उनले दलाई लामाको प्रशंसा गरेका थिए । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हङ्...

अमेरिका फर्केर ओबामाले गरे मोदीको आलोचना

२०७१ माघ २३ गते ९:५६

एजेन्सी– अघिल्लो साता मात्रै भारत भ्रमणमा आएर फर्केका अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतमा धार्मिक असहिष्णुता भएको भन्दै आलोचना गरेका छन् । राष्ट्रपति ओबामाले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारको नामै नलिई भारतमा धार्मिक असहिष्णुता हुनु गान्धीमाथि चोट पुर्याउनु हो भनेका छन् । तिब्बती नेता...

पूर्वी टिमोरका प्रधानमन्त्रीद्वारा राजिनामा

२०७१ माघ २३ गते ८:०२

जाकार्ता, २३ माघ– पूर्वी टिमोरका प्रधानमन्त्री सनाना गुस्माआले आफ्नो पदबाट राजिनामा दिएका छन् । आफ्नो राजिनामा पत्र राष्ट्रपति ताउर मतान रुआकसमक्ष पेश गरेको सरकारी प्रवक्ताद्धारा जारी विज्ञप्तिमा शुक्रबार जनाइएको छ । सो प्रजातान्त्रिक राज्यका राष्ट्रपतिले उनको राजिनामा पत्रको बारेमा अहिले नै केही प्रतिक्रिया दिएका...

इराकमा एक वर्ष लामो कफ्र्यु अन्त्य

२०७१ माघ २२ गते ११:१८

बग्दाद, २२ माघ– इराकको राजधानी बग्दादमा गत एक वर्षदेखि जारी रहेको रातको समयको कर्फ्युको अन्त्य गर्ने त्यहाँको सरकारले जनाएको छ । इराकी प्रधानमन्त्री हैदर अली अबादीले कर्फ्यु अन्त्यको आदेश दिएका समाचारहरुमा जनाइएको छ । प्रधानमन्त्री अबादी आगामी शनिबारबाट बग्दाद सहरमा लगाइने गरिएको करफ्यु सम्पूर्ण...

जोर्डन सरकार विद्रोही विरुद्ध कठोर बन्दै

२०७१ माघ २२ गते ९:०४

एजेन्सी– इस्लामिक स्टेट विद्रोही संगठन श्रृंखलाबद्ध आक्रमणमा उत्रिएपछि जोर्डनका सरकारी अधिकारीहरु थप क्रुध भएका छन् । जोर्डनको सुरक्षा निकाय अन्तर्गत पर्ने एयरफोर्सका एकजना पाइलटको विद्रोहीहरुले हत्या गरेपछि सरकारी अधिकारीहरु थप क्रु्रध बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । एयरफोर्सका पाइलट मुअथ अल कासेसबको हत्या भएपछि...

ताइवानमा विमान दुर्घटना, १२ जनाको मृत्यु

२०७१ माघ २१ गते १२:०३

एजेन्सी– ताइवानको राजधानी ताइपेइमा वुधबार एउटा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । ताइवानी विमान कम्पनी ट्रान्स एसियाको एटीआर ७२  विमान दुर्घटनामा परेको हो । विमान राजधनी ताइपेईस्थित कीकलंगु नदीको पूलमा ठोकिएर दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । दुर्घटनामा १६ व्यक्ति...

रेल र कार ठोक्किँदा छजनाको मृत्यु

२०७१ माघ २१ गते १०:११

एजेन्सी– न्युयोर्क सहरको बाहिरी इलाकामा मङ्गलबार साँझ व्यस्त समयमा नियमित रुपमा आवातजावत गर्ने एक रेल कारसँग ठोक्किँदा भएको दुर्घटनामा छ व्यक्तिको मृत्यु भएको छ । रेलले दिएको ठक्करबाट कार चालक र सो कारमा सवार रहेका पाँच यात्रुको मृत्यु भएको एनबिसी न्युयोर्क टेलिभिजन च्यानलले जनाएको...

दिल्ली विधानसभा चुनावले तात्यो भारत

२०७१ माघ २१ गते ९:०१

एजेन्सी– आगामी शनिबार सम्पन्न हुन लागेको दिल्ली विधानसभाको निर्वाचनले भारत तातेको छ । आठ पार्टीका शक्तिशाली उम्मेद्धारहरु मैदानमा उत्रिएका छन् । सत्तारुढ भारतीय जनता पार्टीदेखि पछिल्लो धक्काले तंग्रिदै, उठ्दै गरेको आम आद्मी पार्टी र काँग्रेस आई समेत निर्वाचनमा तीब्र प्रतिस्पर्धामा देखिएका छन् । समग्र...

अल जजिराका पत्रकारले स्वतन्त्रताका लागि इजिप्टको नागरिकता त्यागे

२०७१ माघ २१ गते ५:३३

काइरो, २१ माघ– अल–जजिराका पत्रकार मोहमद फाहमीले काइरो कारागारबाट मुक्त हुन उसका अस्ट्रेलियाली मित्र पिटर ग्रेस्टले झै इजिप्टको आफ्नो नागरिकता त्यागेको उनका परिवारले मङ्गलबार बताएका छन् । इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले नोभेम्बर महिनामा विदेशी नागरिकलाई उनीहरुको मुलुक पठाउने आदेशमा हस्ताक्षर गरेपछि आफूलाई मुक्त...

पाकिस्तानी सैन्य परेडमा चिनियाँ राष्ट्रपति सि जिङपिङ मुख्य अतिथि बन्दै

२०७१ माघ २० गते ५:१७

एजेन्सी, २० माघ–भारतको गणतन्त्र दिवसको अवसरमा अमेरिकी राष्ट्रपति बाराक ओबामा मुख्य अतिथि बनेपछि पाकिस्तानले आफ्नो वार्षिक सैन्य परेडमा चीनका राष्ट्रपति सि जिङपिङलाई मुख्य अतिथिका रुपमा बोलाउने भएको छ । समचार एजेन्सी पिटिआइका अनुसार पाकिस्तानमा यो सैन्य परेड सात वर्षपछि हुन् लागेको छ । पाकिस्तानमा...

ओबामाले ल्याए चार हजार अर्ब अमेरिकी डलरको बजेट

२०७१ माघ २० गते ४:२८

वासिङटन, १९ माघ– अमेरिकी राष्ट्रपति बाराक ओबामाले खर्च तथा कर सुधारका साथमा चार हजार अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्तुत गरेका छन् । यो बजेट रिपब्लिकनको नियन्त्रणमा रहेको कङ्ग्रेसमा आइपुग्दा अगाडि बढ्न नसक्ने देखिन्छ । सोमबार जारी भएको विस्तृत विवरणमा राष्ट्रपति ओबामाले वर्षौँसम्मको मितव्ययिपनापछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us