नयाँदिल्ली : भारतमा एक युवा सुधारगृहमा सोमबार अनेकौं तन्ना गाँठोपारी तीनतले भवनबाट ओर्लन प्रयोग गरी दर्जनौं बन्दी त्यहाँबाट भागेको जानकारी प्रहरीले दिएको छ । मिरुतको युवा सुधार केन्द्रबाट ९१ जना बन्दी भाग्न सफल भएको र त्यसमा हत्यामा दोषी प्रमाणित भएका व्यक्ति पनि रहेको जानकारी...
एजेन्सि– चीनमा एक महिलाको हत्यामा संलग्न भएको आरोपमा क्रिस्चियन समुदायका बाबुछोरीलाई मृत्युदण्ड दिइएको छ । चीनमा प्रतिबन्धित एक क्रिस्चियन समुदायका झान लिदोङ र उनकी छोरी झाङ फ्यानलाई मृत्युदण्ड दिइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । शान्दोङस्थित म्याक्डोनाल्ड रेष्टुरेन्टमा एक महिलाको हत्या गरेको भन्दै सान्दोङ यान्ताई...
एजेन्सी, १९ माघ– मुस्लिम जिहादीहरुको समूह इस्लामिक स्टेटले जापानी पत्रकारको हत्या गरेको घटनाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सो घट्नाको निन्दा गरेको समाचारमा जनाइएको छ । मुस्लिम जिहादीहरुले जापानी पत्रकार केन्जी गोतोको केही दिनअघि हत्या गरेका थिए । जापानी...
सोमालिया, १८ माघ– दक्षिणी सोमालियामा आतङ्ककारी समूहको एक तालिम शिविर लक्षित हवाई आक्रमणमा ४० भन्दा बढी अल सबाब आतङ्ककारी समूहका सदस्यहरु मारिएको अधिकारीहरुले जानकारी दिएका छन् । सिबेल्ले क्षेत्रका गभर्नर अब्दुकादिर मोहमद नोर सिदीले सिन्ह्वा समाचार समितिलाई बताउनु भएअनुसार शनिबार सिबेल्ले क्षेत्रको डुगाले गाउँमा...
एजेन्सी– जापानका प्रधानमन्त्री सिन्जो आवेले जापान आतंकवादसँग कुनैपनि हालतमा हार मान्न तयार नभएको बताउनुभएको छ । जापानी नागरिक हारुन युकावाको शिर छेदन गरिएको समाचार आएको एकसाता पनि नवित्दै अर्का पत्रकार केन्जी गोटोको हत्या भएको खबर आएसँगै उनले सो कुरा बताएका हुन् । जापान सरकारका...
एजेन्सी– क्यामरुनको उत्तरी भागमा चाडको सैनिक समूहमाथि बोको हराम लडाकूले आक्रमण गर्दा तीन सैनिक तथा एक सय २३ इस्लामी लडाकूको मृत्यु भएको चाडको सेनाले जानकारी दिएको छ । सीमावर्ती नगर फोटोकोल नजिकै इस्लामीहरूले बिहीबार तथा शुक्रबार गरेको आक्रमणमा १२ सैनिक घाइते भएको सेनाले राष्ट्रिय...
एजेन्सी– भारतीय राजनीतिक वृत्तमा पछिल्ला वर्षमा निकै चर्चामा आएको आम आद्मी पार्टीले दिल्ली विधानसभालाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र जारी गरेको छ । आम आद्मी पार्टीका केन्द्रीय संयोजक अरविन्द केजरीवालले शनिबार सो घोषणापत्र सार्वजनिक गरेका हुन् । १५ बुँदै सो घोषणापत्र सार्वाजनिक गर्दै पार्टी...
-एकराज पाठक विश्वको शक्तिसम्पन्न राष्ट्र अमेरिकाका राष्ट्रपति बाराक ओबामाले गत हप्ता गरेको दक्षिण एसियाली शक्तिशाली राष्ट्र भारतको भ्रमणले विश्वमा निकै चर्चा पायो । त्यस भ्रमणमा भएको शाक्तिको वार्ताले पनि यो चर्चा पाएको हुनसक्छ । यतिमात्र नभएर केही वर्षअघि अमेरिका जाने भिसा समेत नपाएका भारतीय...
एजेन्सी– दक्षिणी पाकिस्तानको एक शिया मस्जिदमा शुक्रबार आत्माघाती विष्फोट हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । विष्फोटमा ५० जना भन्दा बढी घाइते भएको जनाइएको छ । विष्फोटमा अधिकाँश बालबालिकाहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । घाइते अधिकांश बालबालिकाहरुको अवस्था अत्यन्तै चिन्ताजनक रहेको अधिकारीहरुले...
काठमाण्डु, १६ माघ– भारतीय तमिलनाडु राज्यकी वरिष्ठ कांग्रेस आई नेतृ जयन्ती नटराजले कांग्रेस आई पार्टीबाट राजीनामा दिएकी छन् । पूर्व पर्यावरण मन्त्रीको समेत जिम्मेवारी समालेकी नटराजले आफुले पार्टीबाट राजीनामा दिनुको दोष पार्टी नेतृत्वलाई दिएकी छन् । भारतीय राजनीतिक शिखरमा पछिल्ला वर्षहरुमा प्रभाव जमाउँदै आएको सो...
काठमाण्डु, १६ माघ– इजिप्टको उत्तरी सिनाई प्रान्तमा बिहीबार आइएसका विद्रोहीहरुले गरेको रकेट प्रहार र अर्को एक आत्मघाती कारबम आक्रमणमा कम्तीमा २६ व्यक्तिको मृत्यु भएको छ । इजिप्टको प्रहरीले यस इलाकामा आइएसको नै आक्रमण भएको बताएको छ । साथै उसले इजिप्टको सेनासँग उक्त विद्रोही समूहका...
एजेन्सी– गत आइतबार फिलिपिन्समा सुरक्षाकर्मीद्वारा जारी रहेको कारबाहीका क्रममा मुसलमान विद्रोहीसँग भएको भिडन्तमा ४४ प्रहरी कमान्डोको मृत्यु भएको थियो । यस प्रहरी कमान्डो हत्याकाण्डको फिलिपिन्सले शोक मनाउने घोषणा गरेको छ । फिलिसिन्स सुरक्षाकर्मीद्वारा पक्राउ आदेश जारी भएका लडाकूको खोजीका क्रममा सो झडप भएको थियो...