अन्तर्राष्ट्रिय

साउदी अरबका राजाको निधन, सलमान नयाँ राजा

२०७१ माघ ९ गते ४:५६

काठमाण्डु, ८ माघ– साउदी अरबका राजा अब्दुल्लाह विन अब्दुल्लाजिजको निधन भएको छ । अब्दुल्लाजिजका भाइ सलमानलाई नयाँ राजा घोषणा गरिएको छ । साउदी अरबका अधिकारीले शुक्रबार बिहान जारी गरेको विज्ञप्तीमा उनका भाइ सलमानलाई नयाँ राजा नियुक्त गरिएको जनाइको छ । साउदीको सरकारी सञ्चार माध्यमले...

साउदी अरबका राजा अब्दुल्लाहको मृत्यु

२०७१ माघ ९ गते २:३८

एजेन्सी, ९ माघ– साउदी अरबका राजा शाह अब्दुल्लाहको मृत्यु भएको छ । साउदी अरबका शाही अधिकारीले बताएअनुसार उनको उमेर ९२ वर्षको थियो । अब्दुल्लाह केही हप्तादेखि निमोनियाको बिरामी भई अस्पतालमा भर्ना भएका थिए । उनलाई पछिल्ला केही दिनदेखि भेन्टिलेटरमा राखिएको थियो । साउदीअरबको सरकारी...

झडपमा २३ को मृत्यु

२०७१ माघ ८ गते ८:५४

एजेन्सी– सोमायिलामा बिहीबार भएको झडपमा परी २३ जनाको ज्यान गएको छ । त्यहाँको एक गाउमा जग्गा विवादका कारण भएको आपसी विवादपछि झडप भएको थियो । जग्गाको विवादका कारण सो क्षेत्रमा रहेका जातीय लडाकूहरुबीच गोली हानाहान भएको थियो । सो झडपमा परी २३ को ज्यान...

सिया विद्रोहीद्वारा यमनको राष्ट्रपति कार्यालय कब्जा

२०७१ माघ ७ गते ८:३०

साना, ७ माघ– यमनका सिया मुस्लिम विद्रोहीहरुले यमनी राष्ट्रपतिको कार्यालय क्षेत्र कब्जा गरेको समाचारमा जनाइएको छ । उनीहरुले सो क्षेत्रमा अहिले पनि गोलाबारी जारी राखेका छन् । उनीहरुले मङ्गलबारसम्म सो कार्यालयको अधिकांश भूभाग आफ्नो कब्जामा लिइसकेको जनाएका छन् । जसका कारण यमनी राष्ट्रपतिको कार्यालय...

अफगानमा विस्फोट, नौको मृत्यु

२०७१ माघ ६ गते १०:२५

अफगानिस्तान, ६ माघ– पूर्वी अफगानिस्तानको गजनी प्रान्तमा मंगलबार सर्वसाधारण सवार रहेको एक सवारी साधन सडककिनारमा राखिएको बमसँग ठोक्किँदा कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । सो विस्फोटनमा अन्य दुई घाइते भएका प्रान्तीय गभर्नरले जानकारी दिएका छन् । यस समाचारको विस्तृत विवरण भने प्राप्त भइसकेको...

फिरौती नदिए दुई जापानीको हत्या गर्ने धम्की

२०७१ माघ ६ गते ९:५०

बेरुत, ६ माघ– जापानी नागरिकको अपहरण गरेका इस्लामिक स्टेट आइएसका लडाकुहरुले फिरौती नदिए ती नागरिकको हत्या गर्ने बताएका छन् । उनीहरुले जापान सरकारसँग २० करोड अमेरिकी डलर फिरौती मागेका छन् । सो जानकारी आइएसको आधिकारिक वेभसाइटमा राखेका छन् । दुई जना जापानी नागरिकको अपहरण...

राष्ट्रपति ओबामाले विशेष सम्बोधन गर्ने

२०७१ माघ ६ गते ९:३३

अमेरिका, ६ माघ– अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंंगलबार आतंकवादका विषयमा विशेष सम्बोधन गर्न भएका छन् । उनले गर्ने स्टेट अफ युनियनको वार्षिक सम्बोधनका क्रममा मंगलबार आतंकवादका विरुद्धमा विशेष घोषणा गर्ने अनुमान गरिएको बताइएको छ । विश्वव्यापी रुपमा हाल आतंकवादका कारण त्रास फैलिइरहेको बेला राष्ट्रपति...

जाम्बियामा राष्ट्रपति पदका लागि मतदान सुरु

२०७१ माघ ६ गते ६:५५

जाम्बिया, ६ माघ– जाम्बियामा मंगलबार राष्ट्रपतीय निर्वाचनको मतदान सुरु भएको छ । लामो समयसम्म थला परेका राष्ट्रपति माइकल साटाको गत वर्षको अक्टोबरमा मृत्यु भएपछि राष्ट्रपति पदका लागि हुन गइरहेको निर्वाचनको आज मतदान सुरु भएको हो । राष्ट्रपति पदका लागि ११ जना उम्मेदवारले उम्मेदवारी दिएको...

विपक्षी नेत्री जिया नजरबन्द मुक्त

२०७१ माघ ५ गते ७:१८

एजेन्सी– बङ्गलादेशमा विपक्षीहरुले आन्दोलन जारी राखेका बेला त्यहाँको एक प्रमुख विपक्षी दलकी नेत्री बेगम खालिदा जियालाई नजरबन्दबाट मुक्त गरिएको छ । प्राप्त समाचारअनुसार बङ्गलादेशमा दुई पटकसम्म प्रधानमन्त्री भइसक्नुभएकी विपक्षी दलकी नेत्री जियालाई गएको १८ दिनदेखि आफ्नै कार्यालयमा थुनेर राखिएको थियो । उनलाई आफ्नो पार्टी...

राजपाक्षेका भाइमाथि सम्पादक हत्याको आरोप

२०७१ माघ ५ गते ४:१२

कोलम्बो, ४ माघ– श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइमाथि श्रीलङ्काको एक प्रतिष्ठित पत्रिकाका सम्पादक हत्याको आरोप लागेको छ । त्यस आरोपमा श्रीलङ्काली प्रहरी अधिकारीहरुले उहाँमाथि अनुसन्धान सुरु गरेको राजधानी कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ । श्रीलङ्काली प्रहरीका प्रवक्ताले उनले ती सम्पादकको हत्याका लागि आदेश...

तालिवान लडाकूले गरे आत्मसमर्पण

२०७१ माघ ४ गते ७:००

अफगानिस्तान, ४ माघ– अफगानिस्तानमा युद्धरत २३ जना तालिवान लडाकूले प्रशासनसमक्ष आत्मसमर्पण गरेको समाचार आएको छ । उनीहरुले बाग्लान प्रान्तको जर्गा जिल्लामा हातहतियारसहित आत्मसमर्पण गरेको समाचारमा जनाइएको छ । उनीहरुले आगामी दिनमा आफुहरु कुनैपनि हिंसात्मक क्रियाकलापमा सम्लग्न नहुने र शान्तिपूर्ण जीवनयापनका साथै अफगान सरकारको शान्ति...

लाहोरका आक्रमणकारीलाई पाकिस्तानले झुण्ड्यायो

२०७१ माघ ३ गते ९:५५

काठमाण्डु, ३ माघ– पाकिस्तानमा पीडितका परिवारले माफी दिएर मृत्युदण्डको कार्यान्वयन रद्द भएका एक जातिवादी लडाकूलाई झुण्ड्याइएको छ । परिवारले मापी दिए पनि अदालतले माफी दिन अस्वीकार गरेपछि मृत्युदण्डको निर्णय कायम राख्दै शनिबार झुण्ड्याइएको जानकारी अधिकारीहरूले दिएका छन् । पाकिस्तानको एक विद्यालयमा गत महिना आमहत्या...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us