अन्तर्राष्ट्रिय

बाढीले पचासको मृत्यु, १२ सयको उद्धार

२०७१ माघ २ गते ९:३९

मलावी– मलावीको अत्यन्त बाढी प्रभावित जिल्ला चिख्वावा न्सान्जेबाट बुधबार र बिहीबार जारी रहेको बाढीको प्रकोपपछि एकहजार दुई सय भन्दा बढी व्यक्तिको उद्वार गरिएको छ । सो क्षेत्रबाट ती व्यक्तिलाई उद्धार गरी सुरक्षितस्थलमा राखिएको प्रकोप व्यवस्थापन मामिला विभागले जनाएको छ । बाढी प्रभावित क्षेत्रहरुमा वर्षाको...

पेट्रोलको भाउ बढेर चिन्तित हुनुहुन्छ ? चिन्ता नगर्नुस् पानीबाटै चल्ने भयो मोटरसाइकल

२०७१ माघ १ गते १४:३९

एजेन्सी- भारतका एक युवाले पानीबाटै गुड्ने मोटरसाइकल निर्माण गरेका छन् । भारत चण्डीगढका एक १० वर्षीय विद्यार्थीले पानीबाट गुड्ने मोटरसाइकल बनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । विज्ञान विषयका ती विद्यार्थीको नयाँ आविष्कारले धेरैलाई आश्चर्यचकित तुल्याएको छ । उक्त प्रविधि विकास गर्ने विद्यार्थीको नाम...

काश्मिरमा हतियारधारी र भारतीय सेनाबीच भिडन्त

२०७१ माघ १ गते १२:४५

श्रीनगर, १ माघ- भारत र पाकिस्तानको सीमा क्षेत्रनजिकै बिहीबार गोली हानाहान भएको समाचार छ । सो दोहोरो फायरिङ्मा परी भएको मानवीय क्षतिको विवरण भने नआएको अधिकारीहरुले जनाएका छन् । भारत प्रशासित काश्मिरी सहर श्रीनगरबाट करिब ८३ किलोमीटर दक्षिणमा पर्ने सापाइन जिल्लानजिकै को जङ्गलमा सो...

धेरै काम नगरौँ जँड्याहा बनिएला !

२०७१ माघ १ गते ९:०६

एजेन्सी– हालै गरिएको एक अध्ययनले धेरै काम गर्ने मानिसले रक्सी पिउने सम्भावना बडी रहेको बुझिएको छ । उक्त अध्ययनले अत्याधिक काम गर्ने मानिस रक्सी प्रेरित बन्ने चेतावनी दिएको छ । करिब ४ लाख मानिसमा गरिएको उक्त अध्ययनमा हप्तामा ४८ घण्टाभन्दा बढी काम गर्ने मानिस...

मोहम्मदको कार्टुन प्रकाशन गरेकोमा तालिवानद्वारा निन्दा

२०७१ माघ १ गते ७:३४

अफगानिस्तान– अफगानिस्तानका तालिवानले फ्रान्सको एक पत्रिकाले प्रोफेट मोहम्मदको कार्टुन छापेकोमा त्यस पत्रिकाको सो कार्यको निन्दा गरेका छन् । फ्रान्सको राजधानी पेरिसस्थित एक हास्यव्यङ्ग्य पत्रिका चार्ली हेब्डोमा गत हप्ता हमला भएपछि पनि प्रोफेट मोहम्मदको कार्टुन छापेको भन्दै सो कार्यको निन्दा गरेका हुन् । तर उनीहरुले...

बाख्राले मान्छे जस्तै पाठो जन्माएपछि…

२०७१ माघ १ गते ५:२२

एजेन्सी– केही समय पहिला अर्जेन्टिनामा एक किसानले पालेको बाख्राले मान्छे जस्तै पाठा जन्माएपछि त्यहाँ हंगामा भएको छ । ती किसानलाई बाख्रामाथि करणीको आरोप लगााइएको थियो । तर फेरी पनि भारतमा एउटा बाख्राले दुई वटा मान्छेको जस्तै पाठा जनमाएको छ । भारतको कर्नाटक स्थित भास्कर...

नदी किनारमा कहाँबाट आए ८० वटा लास ?

२०७१ पुष ३० गते ११:०१

पुस– भारतको गङ्गा नदीमा बुधबार ८० वटा शव भेटिएका छन् । सो नदीमा लाखौँ लाख हिन्दूधर्मावलम्बीले पूजाअर्चना गर्ने तथा स्नान गर्ने आस्थाको नदी हो । नदीमा हिन्दू धर्मावलम्बीले अन्तिम संस्कार पनि गर्ने गरिन्छ । सोही कारण उक्त नदीको पानीको गुणस्तर खस्किएको भनी चर्चा भइरहेकै...

पाकिस्तानमा सातजनालाई मृत्युदण्ड

२०७१ पुष २९ गते ८:१२

पाकिस्तान– पाकिस्तानमा मङ्गलबार सात जनालाई मृत्युदण्ड दिइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार आतङ्कवादी क्रियाकलापमा सम्लग्न रहेको मुद्दा खेपिरहेका ती सातजनालाई मङ्गलबार मृत्युदण्ड दिइएको बताइएको छ । यो सहित पाकिस्तानमा गएको महिनादिनमा मात्र मृत्युदण्ड दिइएको व्यक्तिको सङ्ख्या १६ पुगेको समाचारमा उल्लेख गरिएको छ । गएको...

२४ घण्टामा २४ तालिवान मारिए

२०७१ पुष २८ गते ९:५३

अफगानिस्तान– अफगानिस्तानमा अफगान राष्ट्रिय सुरक्षाबल ९एएनएसएफ०को कारबाहीमा परी कम्तीमा २४ जना तालिवान मारिएका छन् । देशका विभिन्न स्थानमा एएनएसएफले जारी राखेको कारबाहीमा परी ती तालिवान मारिएका हुन् । गत २४ घन्टाभित्र गरिएको सो कारबाहीमा परी २४ तालिवान आतङ्ककारी मारिनुका साथै ४८ जना पक्राउ परेका...

बस र ट्रक ठोक्किादाँ ५७ को मृत्यु

२०७१ पुष २७ गते ९:५२

पाकिस्तान, २७ पुस– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा आइतबार यात्रुबाहक बस र तेल ट्याङ्कर एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी ५७ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी  दिएका छन् । सो दुर्घटनामा महिला तथा बालबालिकासहित ५७  भन्दा बढी व्यक्तिको शव प्राप्त भएको कराँची जिनाह...

बेलायती प्रधानमन्त्रीको अमेरिका भ्रमण

२०७१ पुष २७ गते ७:२५

एजेन्सी–  बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन यसै हप्ता अमेरिकाको  औँपचारिक भ्रमणमा जाने भएका छन् । अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसले जनाएअनुसार उनले राष्ट्रपति बाराक ओबामासँग दुवै देश सम्बन्धी थुप्रै विषयमा छलफल गर्ने छन् । आगामी जनवरी १५ देखि १६ सम्मलाई निर्धारण गरिएको उक्त भ्रमण कार्यक्रममा...

चार्ली हेब्दोका दुई दोषी मारिए, एक महिला अझै फरार

२०७१ पुष २६ गते ७:३०

पेरिस, २६ पुस– फ्रान्सेली सेनाले चार्ली हेब्दो आमहत्याका दोषी दुई दाजुभाइ तथा उनीहरूका एक सहयोगीलाई तीन दिनसम्म रक्तपातपछि मारेका छन् ।   यी बन्दुकधारीले बुधबार व्यङ्ग्यात्मक साप्ताहिक पत्रिकाको कार्यालयमा १२ व्यक्तिको हत्या गरेपछि मुलुकलाई नै किनारामा पारेका थिए भने उनीहरूलाई मारेपछि पनि प्रहरी यी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us