काठमाण्डु, ५ भदौ– ३० महिनापछि कर्जाको ब्याजदर एकल अंकमा झरेको छ । राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूले लिने कर्जाको ब्याजदर एकल अंकमा आएको हो । असारमा वाणिज्य बैंकहरूले जारी गर्ने कर्जाको ब्याजदर औसत ९।९३ प्रतिशत छ । औसत ब्याजदर बढेर यसअघि १३।०३ प्रतिशतसम्म पुगेको...
जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछः अर्थमन्त्री पौडेल काठमाण्डु, ५ भदौ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र उपायको संयुक्त आयोजनामा काठमाण्डुमा बुधबार आयोजित ‘अनलकिङ...
काठमाण्डु,४ भदौ नेपाल राष्ट्र बैंकले नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म आर्जन गरेको रकम विदेशस्थित बैंकमा राख्न चाहे नेपाल राष्ट्र बैंकलाई ३५ दिनभित्र जानकारीसहितको निवेदन दिनुपर्ने भएको छ। राष्ट्र बैंकले मंगलबार जारी गरेको वित्तीय चेतनामूलक सूचनामा विदेशमा काम गर्दा आर्जित रकम खाता खोलेर जम्मा गर्न...
काठमाण्डु, ४ भदौ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरू थप समस्यामा परेको बताएका छन । आज (मंगलबार) काठमाण्डुमा विकासका लागि वित्त सम्बन्धी संवाद, भविष्यमा हुने शिखर सम्मेलनका लागि नेपालको मार्ग...
काठमाण्डु,४ भदौ- लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले सरकार विरुद्ध मंगलबारदेखि पुनः आन्दोलन गर्ने भएको छ । सरकारसँग भएका पटक पटकका सहमतिबाट पनि पूर्णरुपमा समस्याको हल नभएको भन्दै समितिले देशव्यापी आन्दोलन थाल्ने घोषण गरेको हो । सरकारले समस्या समाधानको ललिपप देखाउने र लघुवित्तले...
काठमाण्डु, ३ भदौ– भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली किन्ने भएको छ । काठमाण्डुस्थित भारतीय दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका १२ जलविद्युत परियोजनाबाट थप उक्त परिमाणमा थप विद्युत लैजाने बताएको हो । भारतले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत खरिद गर्ने सम्झौता गर्ने...
काठमाण्डु, ३ भदौ– भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाण्डुस्थित भारतीय दूतावासले जानकारी दिएको छ ।...
काठमाण्डु, २ भदौ– चालु आर्थिक वर्षको पहिलो महिना घरजग्गा कारोबारमा गत वर्षको तुलनामा सुधार भएको छ । चालु आर्थिक बर्ष ०८१–८२ साउनमा घरजग्गा कारोबार र त्यसबाट प्राप्त हुने मालपोत कर (राजस्व) दुवैमा सुधार भएको हो । साउनमा कुल ४३ हजार ८ सय ३५ लिखत...
काठमाण्डु,२ भदौ– साताको पहिलो कारोबारको दिन आज आइतबार सेयर बजार परिसूचक नेप्से ३ हजार विन्दुबाट ओरालो लागेको छ । नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४.४७ अंक घटेको छ । अघिल्लो दिन ३ हजार अंकमा रहेको बजार आइतबार भने २९६६ मै बन्द भयो । दिनभर...
काठमाण्डु,२ भदौ– आर्थिक वर्ष ०८०–८१ मा कुल वस्तु निर्यात ३.० प्रतिशतले कमी आई रु.१५२ अर्ब ३८ करोड पुगेको छ । जुन अघिल्लो वर्ष यस्तो निर्यात २१.४ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार गन्तव्यका आधारमा...
काठमाण्डु,२ भदौ– ०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष ०८०–८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख गरीको...
काठमाण्डू, साउन ३२- अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ती टोली गठन...