अर्थ

विश्व बैंकले बजेटरी सहायता वृद्धि गर्ने

२०८१ साउन ३१ गते १६:४४

काठमाण्डु, ३१ साउन– विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता वृद्धि गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने जानकारी  दिएका  हुन  । उपाध्यक्ष रेजरले लगानीको वातावरण,...

नेप्से तीन वर्षकै उच्च, करिब ३० अर्बको सेयर कारोबार

२०८१ साउन ३१ गते १५:४७

काठमाण्डु, ३१ साउन– साताको कारोबारको अन्तिम दिन आज बिहीबार सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाउन सफल भएको थियो । नेप्से...

घट्यो सेयर बजार, साढे २१ अर्बमा खुम्चियो कारोबार

२०८१ साउन २९ गते १६:१०

काठमाण्डु, २९ साउन– साताको कारोबारको तोस्रो दिन आज मंगलबार सेयर बजारको परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन ८.१८ अंकले नेप्से घटेसँगै २९२३ अंकमा कायम भएको छ । कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो...

अर्थ मन्त्रालयका सह-सचिवहरुको जिम्मेवारी हेरफेर

२०८१ साउन २८ गते १९:५७

काठमाण्डु, २८ साउन– अर्थमन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको छ । बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी श्रीकृष्ण नेपाललाई दिइएको छ । नेपाल यसअघि अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख थिए । अन्तर्राष्ट्रिय समन्वय महाशाखामा धनीराम शर्मालाई ल्याइएको छ । शर्मा यसअघि राजश्व महाशाखामा थिए ।...

अर्थमन्त्री र सचिवहरुबीच कार्य सम्पादन सम्झौता

२०८१ साउन २७ गते १८:५९

काठमाण्डु, २७ साउन- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा-छुट्टै कार्य सम्पादन करार सम्झौता भएको...

सेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार

२०८१ साउन २७ गते १५:५३

काठमाण्डु, २७ साउन– सेयर बजारमा हुने दैनिक कारोबार रकममा फेरि एकपटक नयाँ रेकर्ड कायम भएको छ । यसअघि गत मंगलबार २३ अर्ब ५० करोडको कारोबार भएर ऐतिहासिक रेकर्ड कायम गरेकोमा त्यो रेकर्ड समेत तोडिएको छ । साताको सुरुको कारोबारको दिन आज आइतबार २५ अर्ब...

नेपालको बंगलादेशसँगको नाका खुल्यो

२०८१ साउन २६ गते २०:१७

काठमाण्डु, २६ साउन– नेपाल, भारत र बंगलादेशको त्रिदेशीय व्यापारीक नाका फूलबारी–बङ्गलाबन्ध नाका खुलेको छ । नाका खुला भएसँग बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ । पूर्वी नाका काँकडभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेशतर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था...

पिपुल्स इनर्जीले आइपीओ जारी गर्दै, बोर्डसँग माग्यो अनुमति

२०८१ साउन २४ गते १२:४४

काठमाण्डु, २४ साउन– पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आइपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो । आइपिओ...

ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टान बिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीले सहजै शैक्षिक कर्जा पाउने

२०८१ साउन २३ गते १७:२३

काठमाण्डु, २३ साउन– ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख सम्बन्ध व्यवस्थापन सुशिल थापा तथा जाल्टानका अध्यक्ष...

हट्यो संस्थागत सेयर कर्जाको क्याप

२०८१ साउन १८ गते १९:०५

काठमाण्डु, १८ साउन– संस्थागत सेयर धितो कर्जाको सीमा हटेको छ । शुक्रबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो । राष्ट्र बैंकले गत साता सार्वजनिक गरेको मैद्रिक नीतिमा संस्थागत सेयरको कर्जा हटाउने उल्लेख थियो । यसअघि बैंकिङ प्रणालीबाट अधिकतम २० करोड...

ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता, गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहजै नेपालमा पैसा पठाउन सकिने

२०८१ साउन १७ गते १८:१७

काठमाण्डु, १७ साउन– ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहनुभएको नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिट मार्फत सहज रुपमा...

ग्लोबल आइएमई बैंकका ग्राहकलार्ई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस

२०८१ साउन १७ गते १७:२४

काठमाण्डु, १७ साउन– ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us