अर्थ

बढेको सेयर बजारमा कारोबार २ अर्ब घट्यो

२०८१ साउन १० गते १५:४६

  काठमाण्डु, १० साउन– आज बिहीबार  शेयर बजार कारोबार मापक परिसूचक नेप्से ३२.०२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २५६८ अंकमा कायम भएको छ । त्यस्तै १४ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन १६ अर्ब २०...

ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी

२०८१ साउन १० गते १५:१४

काठमाण्डु, १० साउन– ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन । आज बिहिबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले १ भदौदेखि लागू हुनेगरी रग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । हालका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल...

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित

२०८१ साउन ८ गते १८:१०

काठमाण्डु, ८ साउन–ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक दोस्रो पटक बेष्ट बैंक नेपाल अवार्डबाट सम्मानित भएको...

नेपालीले एक वर्षमा खाए २८ अर्बभन्दा बढीको विदेशी तरकारी

२०८१ साउन ७ गते १७:२२

काठमाण्डु, ७ साउन– नेपाली आर्थीक बर्ष ०८१ ८२ मा २८ अर्ब रुपैयाँभन्दा बढीको विदेशी तरकारी आयत गरेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८०र०८१ मा नेपालमा एक वर्षमा २८ अर्ब ३१ करोड रुपैयाँको तरकारी आयात भएको हो । एक वर्षमा ५ लाख ४५...

विश्वका १७० देशसँग नेपालको व्यापार, अधिकांश मुलुकसँग व्यापार घाटा

२०८१ साउन ७ गते १७:१२

काठमाण्डु, ७ साउन– आर्थिक वर्ष ८० ८१ मा नेपालले विश्वका १७० वटा मुलुकसँग वैदेशिक व्यापार गरेको छ । नेपालले विश्वभरका १७० मुलुकसँग वैदेशिक व्यापार (वस्तु किनबेच) गरेको तथ्याङ्कमा उल्लेख गरीएको छ । तर, नेपालले वैदेशिक व्यापारको सम्बन्ध स्थापित गरेको सबैजसो मुलुकसँग व्यापार घाटामा रहेको...

तीन पटक २५०० नाघेको सेयर बजार २४८८ मा रोकियो

२०८१ साउन ७ गते १५:५०

काठमाण्डु, ७ साउन– साताको दोस्रो दिन आज (सोमबार) दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखियो । यस दिन तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा रह्यो । कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक २५०४ अंकमा पुग्यो, तर टिक्न सकेन...

ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी

२०८१ साउन ७ गते १५:३८

काठमाण्डु, ७ साउन–ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत...

कुलमानलाई नियमन आयोगको निर्देशनः ६ उद्योगमा काटिएको विद्युत तत्काल जोड्नु

२०८१ साउन ६ गते २०:०३

काठमाण्डु, ६ साउन– विद्युत नियमन आयोगले उद्योगमा काटिएको विद्युत लाइन तत्काल जोड्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले आइतबार प्राधिकरणलाई ६ उद्योगमा काटिएको विद्युत तत्काल विद्युत सुचारु गर्न निर्देशन दिएको हो । विद्युत् वितरणकर्ता र ग्राहकबीच विवाद भएको अवस्थामा विवाद समाधान हुनुअघि...

कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ वाट सम्मानित

२०८१ साउन ६ गते १२:१८

काठमाण्डु, ६ साउन– कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२३ वाट सम्मानित भएको छ । बैंकले बित्तीय सेवा क्षेत्र तर्फको विधामा प्रदान गरिने सिल्भर अवार्ड प्राप्त गर्न सफल भएको हो । नेपाल चार्टड एकाउन्टेन्ट...

‘छायाँ अर्थमन्त्री’ खतिवडाले रोके मौद्रिक नीति, अर्थमन्त्री पौडेल र गभर्नर अधिकारी निरीह

२०८१ साउन ४ गते १७:५८

काठमाण्डु, ४ साउन– नेपाल राष्ट्रबैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको थियो । बिहान राष्ट्रबैंक सञ्चालक समिति बैठकले नीति पारित गर्ने र अपराह्नतिर सार्वजनिक गर्ने भनिएको थियो । गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको मस्यौदा तयार पारेर अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई एकसरो ब्रिफिङसमेत गरेका थिए...

ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख पुग्यो

२०८१ साउन ३ गते १६:३१

काठमाण्डु, ३ साउन– ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक...

एनएमबि बैंकको EV – Auto Loan लोन मात्र ८.९९ प्रतिशतमा ७ वर्षको लागि

२०८१ साउन १ गते १९:१३

काठमाण्डु, १ साउन– एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विधुतिय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us