अर्थ

युवालाई उत्पादनसंग जोड्न विशेष कार्यक्रम ल्याउँछौँ: गभर्नर अधिकारी

२०८१ असार २३ गते १६:३५

काठमाण्डु, २३ आसर– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसंग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताएका छन । शनिबार साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले यस्तो बताएका हुन ।...

सरकार परिवर्तन सहमतिले सेयर बजारमा लाग्यो सर्किट ब्रेक

२०८१ असार १८ गते ११:४१

काठमाण्डु, १८ असार– वर्तमान सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक ९४ प्रतिशत० बढेको...

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै, साना व्यवसाय प्रवद्र्धन र जलवायु प्रतिरोधात्मक क्षमता वृद्धि गर्न परिचालन गरिने

२०८१ असार १२ गते १७:४०

काठमाण्डु, १२ असार– ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गर्नुभएको छ । यो ऋण लघु, साना तथा मझौला...

भरतपुर महानगरले ल्यायो ६ अर्ब ५५ करोडको बजेट

२०८१ असार १० गते १३:२७

काठमाण्डु, १० असार– चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१ ०८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाको नगर सभा तथा १५ औँ अधिवेशनमा उपप्रमुख चित्रसेन अधिकारीले बजेट प्रस्तुत गरेका हुन । यो बजेट चालु...

ग्लोबल आइएमई बैंकलाई “बेष्ट इन्टरनेट बैंक २०१६–नेपाल” अवार्ड

२०८१ असार ५ गते १७:५१

काठमाण्डु, ५ असार– ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्याग्जिन “इन्टरनेशनल फाइनान्स म्यागजिन” द्वारा “बेष्ट इन्टरनेट बैंक २०१६–नेपाल” अवार्डबाट सम्मानित भएको थियो । सिगांपुरमा आयोजना भएको उक्त विशेष कार्यक्रमका बीच बैंकलाई उक्त अवार्ड प्रदान गरेको थियो ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा...

ग्लोबल आइएमई बैंक बन्यो सबैभन्दा बढी कर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था

२०८१ असार ५ गते १७:४२

काठमाण्डु, ५ असार–  ग्लोबल आइएमई बैंक लिमिटेड बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक तथा वित्तीय संस्था बनेको छ । बैंकले आर्थिक वर्ष २०७८÷७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको थियो । आन्तरिक राजश्व कार्यालयले...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमई बैंकको नयाँ एटीएम सञ्चालन

२०८१ असार ४ गते १८:१५

काठमाण्डु, ४ असार– ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ...

गण्डकी प्रदेशले ल्यायो ३२ अर्ब ९६ करोडको बजेट

२०८१ असार १ गते १८:३४

काठमाण्डु, १ असार– गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ८१ ८२ का लागि कूल ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बजेट ल्याएको छ । आज (शनिबार) साझ बसेको गण्डकी प्रदेश सभाको बैठकमा बजेट सार्वजनिक गर्दै प्रदेश आर्थिक योजना मन्त्री डा.टंकराज गुरुङले...

लुम्बिनीले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट

२०८१ असार १ गते १८:२४

काठमाण्डु, १ असार– लुम्बिनी सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । आज शनिबार साझ बसेको लुम्बिनि प्रदेशको प्रदेश सभाको बैठकमा प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्ष ८१–८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट...

मन्त्रिपरिषद्‍बाट बागमतीको बजेट स्वीकृत

२०८१ असार १ गते १८:१९

काठमाण्डु, १ असार– आज शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्न स्वीकृति दिइएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आगामी आर्थिक वर्षको बजेट संसद्मा प्रस्तुत गर्न स्वीकृत दिएको हो । आजको प्रदेश सभा बैठकमा प्रस्तुत...

कर्णाली सरकारले ल्यायो ३१ अर्बको बजेट

२०८१ असार १ गते १८:१५

काठमाण्डु, १ असार– कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ८१ ८२ को लागि कुल ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको छ । जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड...

कोशी सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

२०८१ असार १ गते १८:०८

काठमाण्डु, १ असार– कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ८१ ८२ का लागि ३५ अर्ब २७ करोडको बजेट ल्याएको छ । आज शनिबार बसेको प्रदेश सभाको बैठकमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले चालु आर्थिक वर्षको भन्दा एक अर्ब कमको बजेट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us