अर्थ

चेक अनादर मुद्धामा दुई वर्षसम्म जेल र ५ प्रतिशत जरिवाना

२०८१ भदौ २३ गते १९:१२

काठमाण्डु, २३ भदौ– चेक अनादर मुद्दामा दुई वर्षसम्म जेल सजाय र पाँच प्रतिशतसम्म जरिवाना हुने गरी कानून संशोधन हुने भएको छ । प्रतिनिधिसभाको अर्थ सतिमिति बैठकमा आइतबार बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक– २०८० माथि भएको दफावार छलफलमा दलहरुबीच त्यसबारे करिब सर्वसम्मति जुटेको...

दराज नेपालद्वारा ९.९ वार्षिक उत्सव अभियानको घोषणा उपभोक्तालाई अत्यधिक बचत गर्ने अवसर

२०८१ भदौ २३ गते १७:२९

काठमाण्डु, २३ भदौ– देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले स–गौरव आफ्नो बहुप्रतिक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रम मार्फत उपभोक्ताले ६०% सम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने दराजले जानकारी...

२७०१ अंकमा झर्‍यो सेयर बजार

२०८१ भदौ २३ गते १५:३१

काठमाण्डु, २३ भदौ– सताको कारोबारको पहिलो दिन आज आईतबार सेयर बजार परिसूचक नेप्सेमा २५.४६ अंकले गरिवाट आएको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ । बजार दिनभर उतारचढावमा रह्यो । १२ः २७ बजे २७६० अंकसम्म पुगेको बजार २ः ५८...

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा ५ वटा फाइदा एकसाथ

२०८१ भदौ २२ गते १८:०७

काठमाण्डु,२२ भदौ–ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस खाता...

पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रकृया अघि बढाउन अर्थ मन्त्रालयको पत्रचार

२०८१ भदौ २१ गते १७:३९

काठमाण्डु, २१ भदौ– अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमतिको प्रकृया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयहरू र निकायहरूलाई पत्रकार गरेको अर्थ मन्त्रालयका...

जर्मनीले नेपाललाई ५१ मिलियन यूरो अनुदान दिने

२०८१ भदौ २१ गते १७:२५

काठमाण्डू, भदौ २१- नेपाल र जर्मन सरकारकारबीच विकास सहायतासम्बन्धी द्विपक्षीय वार्ता जर्मनीको राजधानी बर्लिनमा सम्पन्न भएको छ ।  वार्तामा जर्मन सरकारका तर्फबाट आगामी दुई वर्षका लागि वित्तीय र प्राविधिक सहायता गरी ५१ मिलियन यूरो अनुदान सहायता परिचालन गर्ने सहमति भएको छ ।  सो सहायता...

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा एकैसाथ ५ फाइदा

२०८१ भदौ २० गते १८:५९

काठमाण्डु,२० भदौ- ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधाहरु सहित ५ वटा थप सुविधा उपलब्ध हुने विशेष योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर तथा अन्य नियमित सुविधाहरु सँगसँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, तथा टिएमएस...

सेयर बजारमा दोहोरो अंकको गिरावट

२०८१ भदौ २० गते १५:४९

काठमाण्डु, २० भदौ– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार समयमा पटकपटक माथि जाने प्रयास गरेको नेप्से अन्ततः १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार...

यसपालि दसैंमा नयाँ होइन, सुकिला नोट

२०८१ भदौ १८ गते १८:४६

काठमाण्डु, १८ भदौ– नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंमा लक्षित गर्दै सुकिला नोट मात्रै सटही गर्ने तयारी गरेको छ । केन्द्रीय बैंककमा साना दरका सुकिला नोट नै पर्याप्त रहेकोले यसपटक दसैंमा सुकिला नोटको सटही गर्ने नेपाल राष्ट्र बैंकका सूचना अधिकारी डिल्लाराम पोखरेलले जानकारी दिएका...

प्रतिफल दिनसक्ने आयोजनामा लगानी बढाउँछौंः अर्थमन्त्री

२०८१ भदौ १८ गते १५:१२

काठमाण्डू, १८ भदौ-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनाहरुमा लगानी विस्तार गर्दै प्रभावकारी व्यवस्थापनमार्फत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने पक्षमा सरकार रहेको बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आवासीय प्रतिनिधि टेरेसा डेबन सान्चेजसँग अर्थ...

टानमा काँग्रेस-एमाले गठबन्धन पराजित, माओवादी निकट पाण्डे अध्यक्षमा निर्वाचित

२०८१ भदौ १८ गते ११:११

काठमाण्डू, १८ भदौ- पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन् ।...

एनसेलनको लाइसेन्स पाँच वर्षका लागि नवीकरण

२०८१ भदौ १७ गते १९:३०

काठमाण्डु, १७ भदौ– निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स ५ वर्षका लागि नवीकरण भएको जनाएको छ । त्यसबापत एनसेलले २० अर्ब राजश्व बुझाउनुपर्छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले ४ किस्तामा राजश्व बुझाउने गरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us