अर्थ

ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने

२०८१ असोज ११ गते १४:३६

काठमाण्डु, ११ असोज- ग्लोबल आइएमई बैंक लिमिटेडले फास्ट लोन अगेन्स्ट शेयर प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक महानुभावहरुले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रकृयाबाट सेयर धितो...

नेप्सेमा उच्च अंकको गिरावट, सबै क्षेत्रका सूचक घटे

२०८१ असोज ८ गते १५:३२

काठमाण्डु, ८ असोज–आज मंगलबार पनि सेयर बजार परिसूचक ९नेप्से० मा उच्च गिरावट देखिएको छ । २५२९ बिन्दुबाट सुरु भएको कारोबार ५८.९३ अंकले घट्दै परिसूचक २४७० बिन्दुमा झरेको हो । समग्रमा २।३३ प्रतिशतले घटेको बजारमा ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँको कारोबार भएको नेप्सेले...

सेयर बजारमा सबै सूचक घटे, परिसूचक २५२९ बिन्दुमा

२०८१ असोज ७ गते १६:२१

काठमाण्डु, ७ असोज– सेयर बजार परिसूचक (नेप्से) ५९ अंकले घटेको छ । आज सोमबार २६०७ बिन्दुबाट सुरु भएको कारोबार लगातार ओरालो लाग्दै परिसूचक २५२९ बिन्दुमा झरेको हो । घटेको बजारमा कारोबार रकम पनि कम भएको छ । आज कुल ३२९ कम्पनीको १ करोड ३५...

एसियाली व्यापार प्रवर्द्धन फोरममा अध्यक्ष ढकालको सम्बोधनः साना तथा मझौला उद्योगमा लगानी बढाउँदै क्रियटिभ इकोनोमीको विकासमा साझेदारी गर्न आह्वान

२०८१ असोज ७ गते १४:१९

काठमाण्डु, ७ असोज– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकाले लगानी बढाउन र निर्यात बजारमा थप सहुलियतका लागि आह्वान गरेका छन । एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रमलाई...

ग्लोबल आइएमई बैंकको पुरुष र महिला टोली अन्तरबैंक फुटसल २०८१ को बिजेता

२०८१ असोज ६ गते १७:०९

काठमाण्डु, ६ असोज- नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधी ग्लोबल आइएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि ५ गतेसम्म आयोजना भएको अन्तरबैंक फुटसल प्रतियोगिता २०८१ मा विभिन्न ३८ वटा बैंक...

नेपालको अर्थतन्त्र सुधार हुँदै, आइएमएफ उपनिर्देशक

२०८१ असोज ६ गते १२:०३

काठमाण्डू, ६ असोज- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ) को एसिया प्रशान्त क्षेत्रकी उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताइन् । उनले नेपालमा लागानी सहजीकरण...

आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाउँछौंः अर्थमन्त्री पौडेल

२०८१ असोज ५ गते १३:०२

काठमाण्डु, ५ असोज– उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलित रुपमा अगाडि बढाइने बताएका छन । आज शनिबार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्री विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन । उनले भने, ‘हाम्रो आर्थिक प्रगति...

आर्थिक एजेण्डामा सबै दललाई एकै ठाउँमा उम्भाउन सफल भएका छौंः अध्यक्ष ढकाल

२०८१ असोज ४ गते १६:४१

ललितपुर, ४ असोज– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् । ललितपुर उद्योग वाणिज्य संघको ४५औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले आफू र आफ्नो टिम नेतृत्वमा आएपछिको ठेड वर्षमा अर्थतन्त्रलाई...

सरकारी नीतिका कारण करोडौंको होटल व्यवसायी डुबेपछि अमेरिका पलायन

२०८१ असोज ४ गते ११:०९

म्याग्दी, ४ असोज–मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन भए । व्यवसायमा गरेको लगानीअनुसारको प्रतिफल प्राप्त हुन नसकेपछि होटल आफन्तको जिम्मा लगाएर विष्ट अमेरिका गएका हुन् । लोमान्थाङ होटल व्यवसायी सङ्घका सचिव छेवाङ गुरुङ धेरै व्यवसायीहरू निमाजस्तै...

५०.७३ अंकले घट्यो नेप्से

२०८१ भदौ ३० गते १६:१८

काठमाण्डु ३० भदौ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ५०.७३ अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से उक्त अंकले गिरावट आई २ हजार ६३७.७९ को बिन्दुमा झरेको हो । आज २ करोड ४८ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३३ करोड...

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गरौँ : अध्यक्ष ढकाल

२०८१ भदौ २९ गते २०:०३

तानसेन, २९ भदौ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए अन्तर्राष्ट्रिय बजारमा पनि निर्यातमार्फत ब्रान्डिङ गर्न सकिने बताएका छन् । पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको शनिबार उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको...

आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाइन्छ: अर्थमन्त्री पौडेल

२०८१ भदौ २८ गते १७:५३

काठमाण्डु २८ भदौ– उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्न आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने बताएका छन । आज शुक्रबार आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us