काठमाण्डू, २० असोज- साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेको छ । नेप्से २.१५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने केही घटेको छ गत साता अन्तिम कारोबार दिन बुधबार ६ अर्ब ७७ करोडको कारोबार...
काठमाण्डु, २० असोज- अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असोजको दोस्रो हप्ताको बाढी पहिरोले गर्दा धेरै ठूलो जनधनको क्षति भएको र उद्धार, राहत...
काठमाण्डु, २० असोज– नेपाल बैंक लिमिटेडले गएको सता भएको अविरल बर्षाको कारण आएको बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न प्रधानमन्त्री उद्धार कोषमा दुई करोड रुपैयाँ उपलब्ध गराएको छ । नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले आज आइतबार...
काठमाण्डू, १९ असोज- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ । मुलुकको अर्थतन्त्रको विकासमा पुर्याएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा...
काठमाण्डु, १९ असोज– काठमाण्डु उपत्यकामा दशैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका भित्र्याएको छ । कम्पनीले आज शनिबार थापाथलीमा खसीकोबा झारेको हो । हरेक वर्षजस्तै आइतबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गर्ने तयारी कम्पनीको रहेको छ । यस वर्षका जिउँदो खसीबोकाको मूल्य ६७०...
काठमाण्डु, १८ असोज– बाढीपहिरो प्रभावितका लागि निजी तथा सरकारी वित्तिय संस्थाले शुक्रबार एकै दिन तीन करोडभन्दा बढी रकम सहयोग गरेका छन् । प्रधानमन्त्री केपी ओलीमार्फत उनीहरुले दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिंहदरबारमा फरकफरक...
काठमाण्डु,१८ असोज- आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले...
काठमाण्डू, १७ असोज-दशैं पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक सस्तो भएको छ । च्याङग्राको सङ्ख्या बढेको र विगतका वर्षमा बजारमा ल्याएको च्याङग्राको मूल्य महंगो हुँदा व्यापार नभएपछि यसपटक कृषकहरुले नै बिक्री मूल्य घटाएका हुन् । गतवर्ष खोरमै प्रतिगोटा ४० हजार भन्दा बढी मूल्य...
काठमाण्डु, १७ असोज- श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताले रुची देखाएका छन् । ‘यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका...
काठमाण्डू, १७ असोज- नेपाल र बंगलादेशबीच विद्युत खरिद बिक्रीसम्बन्धी सम्झौतामा आज हस्ताक्षर हुंदैछ । बंगलादेशलाई ४० मेगावाट बिजुली खरिदबिक्री गर्न बिहीबार त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुन लागेको हो । नेपाल विद्यत् प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेशको बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)...
काठमाण्डु, १५ असोज– पेट्रोलियम पदार्थको मूल्य घटेपछि हवाई भाडा समेत घटेको छ । परिवर्तित हवाई इन्धनको मूल्य अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधवार नयाँ भाडा दर लागू समेत गरेको छ । हवाई जहाजको भाडामा इन्धनको हिस्सा झन्डै ४० प्रतिशतको हुन्छ । सोही आधारमा घटेको...
काठमाण्डु, १५ असोज– साताको कारोबारको तोस्रो दिन हिजो मंगलबार उच्च अंकले बढेको सेयर बजार परिसूचक (नेप्से) आज २६ अंकले घटेको छ । २६२९ बाट सुरु भएको कारोबार तीव्र उतारचढाव हुँदै २५९७.४९ बिन्दुमा पुगेर रोकिएको छ । आज ३१० कम्पनीको १ करोड ५२ लाख कित्ता...