अर्थ

पर्यटन मन्त्रालयलाई १२ अर्ब बजेट

२०८१ जेठ १५ गते १६:१४

काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले झन्डै १२ अर्ब रकमको बजेट विनियोजन गरेको छ । आज (मंगलबार) संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक बर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन । सरकारले...

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट

२०८१ जेठ १५ गते १६:०९

काठमाण्डु, १५ जेठ– आगामी आर्थिक बर्ष ०८१/८२ को बजेटमा सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि ९ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । आज (मंगलबार) संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक बर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन ।...

पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड बजेट

२०८१ जेठ १५ गते १६:०४

काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक बर्ष ०८१र८२ को बजेटमा पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आज (मंगलबार) संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक बर्ष ०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन ।...

चालु आवमा १५ खर्ब ३० अर्ब मात्रै बजेट खर्च हुने

२०८१ जेठ १५ गते १५:५०

काठमाण्डु, १५ जेठ– सरकारले चालु आर्थिक वर्ष ०८०/८१ मा १५ खर्ब ३० अर्ब १५ करोड मात्रै बजेट खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री वर्षमान पुनले जानकारी गराएका छन । आज (मंगलबार) संघीय संसदको संयुक्त सदनमा आगामी आव ०८१/८२ को बजेट प्रस्तुत गर्दै बजेटको संशोधित...

सुनको सीमा विस्तार गरिने

२०८१ जेठ १५ गते १५:४५

काठमाण्डु, १५ जेठ– सरकारले सुनको सीमा विस्तार गर्ने तयारी गरेको छ । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष ०८१/८२मा उक्त कुरा उल्लेख गरेका हुन् । उनले सङ्घीय संसद्मा बजेटका कार्यक्रम पेस गर्दै अहिले कायम रहेको सुनको सीमा विस्तार गर्ने...

प्रदेश र स्थानीय तहलाई राजश्व बाँडफाँड र अनुदानबापत ५ खर्ब ६७ अर्ब विनियोजन

२०८१ जेठ १५ गते १५:३९

काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमार्फत प्रदेश सरकारका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन गरेको छ । सरकारले उक्त वित्तीय समानीकरण अनुदान विनियोजन गरेको हो । आज मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले संविधानको...

बजेटमार्फत नागरिकमा आत्मविश्वास जगाउनुपर्ने चुनौती छ: अर्थमन्त्री पुन

२०८१ जेठ १५ गते १५:२८

काठमाण्डु, १५ जेठ– सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । सरकारले आर्थिक वर्ष ०८१/८२ को बजेट पेस गरेको हो । अर्थतन्त्रलाई सबल बनाउनुपर्ने आफूले ठानेको अर्थमन्त्री वर्षमान पुनले बताएका छन । उनले नयाँ चरणको सुरुवात हुनुपर्ने भन्दै आम नागरिकको आत्मविश्वास जगाउने गरी...

करिब १२ खर्ब पुग्यो बेरुजु

२०८१ जेठ १३ गते १८:१९

काठमाण्डु, १३ जेठ– कानुन र प्रक्रिया मिचेर राज्यकोषबाट खर्च भएको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । आज आइतबार महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदनमा उल्लेख गरीएको छ । प्रतिवेदन अनुसार...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

२०८१ जेठ १३ गते १७:२३

काठमाण्डु, १३ जेठ– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद...

आर्थिक शिथिलता चिर्ने गरी बजेट ल्याउन रास्वपाका सांसद वाग्लेलेको सुझाव

२०८१ जेठ १३ गते १४:०९

काठमाण्डु, १३ जेठ– रास्वपाका सांसद स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन । आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकामा आगामी आर्थिक वर्ष ०८१/ ८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन...

नीति तथा कार्यक्रम निराशा चिर्ने र आशा जगाउने गरी आएको छ: पूर्वअर्थमन्त्री पौडेल

२०८१ जेठ १३ गते १३:३४

काठमाण्डु, १३ जेठ– पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रम आम नागरिकहरूमा विकसित भएको निराशालाई चिर्ने र आशा जगाउने गरी आएको दाबी गरेका छन । गत १ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसदमा टेबल भएको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबार दलगत प्रतिनिधि...

कांग्रेसको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम पारित

२०८१ जेठ १३ गते १३:२३

काठमाण्डु, १३ जेठ– आज आईतबार बसेको प्रतिनिधि सभामा बैठकमा प्रतिपक्षी दलहरुको नाराबाजीबीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो चार बजेका लागि बोलाइएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us