काठमाण्डु, १६ असोज– विश्व बैंकले चालु आर्थिक वर्षमा २०८१/८२ (सन् २०२५) मा नेपालको आर्थिक वृदिदर ५.१ प्रतिशत हुने विश्व प्रक्षेपण गरेको छ । सरकारले भने ६ प्रतिशतले वृद्धि हुने लक्ष्य राखेको छ । उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धि बढ्ने...
काठमाण्डु, १६ असोज– विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले उक्त प्रक्षेपण गरेको हो । गत वर्षको तुलनामा यो वर्ष उच्च...
काठमाण्डु, १६ असोज–गत बिहीबारदेखि शनिबारसम्म गएको बाढीपहिरोका कारण १७ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । यो अनुमान प्रारम्भिक भएको र क्षतिको विवरण संकलनकै क्रममा रहेकाले यो अझै बढ्न सक्ने अनुमान सरकारको छ । मुख्यसचिव एकनारायण अर्यालका अनुसार बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित...
काठमाण्डु, १५ असोज– मंगलबार सेयर बजार मापक नेप्सेमा भारी वृद्धि भएको छ । यस दिन ११४.७० अंकले वृद्धि भई नेप्सेले २६ सयको बिन्दु पार गरेको छ । मंगलबार नेप्से २६२३.५६ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि झण्डै दोब्बर वृद्धि...
काठमाण्डु, १४ असोज–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्यमा गिरावट आइरहेका बेला भारतीय आयल कर्पोरेशन (आईओसी) ले स्वचालित प्रणालीअनुसार मूल्य घटाएर नयाँ मूल्य सूची पठाएपछि निगमले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाएको हो । सोमबार राति...
काठमाण्डु, १४ असोज- ग्लेबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने छन् । उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर...
काठमाण्डु, १४ असोज– सताको कारोबारको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक नेप्सेमा ४४.४५ अंकको वृद्धि भएको छ । २४६६ बिन्दुबाट सुरु भएको कारोबार सामान्य उतारचढावका बिच २५०८.८६ बिन्दुमा उक्लिएको हो । आज परिसूचक भारी अंकले बढे पनि कारोबार रकममा भने गिरावट आएको छ...
काठमाण्डु, १४ असोज-नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३४ रुपैयाँ २३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ १८ पैसा र...
काठमाण्डु, १३ असोज– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार २२.३६ अंकले घटेर नेप्से २४६४.४० विन्दुमा आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार ४...
काठमाण्डु, १२ असोज– अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय इन्द्रसरोवर भरिएपछि पानी खोल्दा आएको बाढीका कारण माण्डुखोला जलविद्युत आयोजनामा क्षति पुगेको छ । शनिबार बिहान ४ः५० बजेको समयबाट कुलेखानी जलाशय भरिएर ओभर फ्लो भएपछि ड्यामका ढोका खोलिएका थिए । मकवानपुरको...
काठमाण्डू, १२ असोज- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने बताएका छन् । ताप्लेजुङ सरोकार केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएगा हुन् । उनले ताप्लेजुङको पाथिभरामा निर्माण हुने केवलकारले...
काठमाण्डू, ११ असोज- ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिज लिमिटेडको प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए । सभाले सञ्चालक समितिको तर्फबाट...