काठमाण्डु ६ कात्तिक– सत्ताको कारोबारको तेस्रो दिन आज मंगलबार सेयर बजार परिसूचक (नेप्से) २५.८८ अंकको वृद्धि देखिएको छ । आइतबार र सोमबार उच्च अंकले ओरालो लागेको बजार आज दोहोरो अंकले बढेको हो । यसैगरी मंगलबार परिसूचकमा तीव्र उतारचढाव देखियो । २६४० बिन्दुबाट सुरु भएको...
काठमाण्डु, ५ कात्तिक- निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको सोमबार बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौडा कपडा उद्योगको वर्गीकरणका...
काठमाण्डु, ५ कात्तिक– सात्ताको कारोबारको दोस्रो दिन आज सोमबार सेयर बजार (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ । ५८ अंकले बजार घट्दा परिसूचक २६४० बिन्दुमा आरोलो लागेको छ । आज (सोमबार) कारोबार रकममा पनि ठुलो गिरावट आएको छ । समग्रमा १...
काठमाण्डू, ४ कात्तिक- सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ । निर्देशक समितिको आइतबार बसेको बैठकले सम्पत्ति शुद्धिकरण सम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो । बैठकले सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी...
काठमाण्डु, ४ कात्तिक– कुखुराको अण्डको मूल्यमा वृद्धि भएको छ । आइतबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट ५० देखि ६५ रुपैयाँसम्म वृद्धि भएको हो । योसँगै यसअघि ४ सय २० रुपैयाँ रहेको सबैभन्दा ठूलो अन्डाको मूल्य आइतबारदेखि ४ सय ७० रुपैयाँ पुगेको छ ।...
काठमाण्डू, ४ कात्तिक- नेपालले विश्व बैंकबाट ३८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट नेपाल प्रकोप प्रतिरोधी विकास नीतिअन्तर्गत प्राप्त हुने १५ करोड अमेरिकी डलर अर्थात २० अर्ब १२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय...
काठमाण्डू, ४ कात्तिक- ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा (Building Energy Efficiency in Nepal (BEEN) प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधि तथा अभ्यासहरु प्रवर्धनको लागि समझदारी सम्पन्न भएको छ...
काठमाण्डु, ४ कात्तिक– सत्ताको कारोबारको पहिलो दिन आज आइतबार सेयर बजार परिसूचक (नेप्से) ४७.४४ अंकले घटेको छ । २७३३ बिन्दुबाट सुरु भएको कारोबार केही क्षणमै उच्च अंकले घटेर २६९७ बिन्दुमा झरेको हो । त्यसपछि तीव्र उतारचढावका बिच आइतबार नेप्से २७४८ को उच्च बिन्दुसम्म उक्लिएको...
म्याग्दी, २ कात्तिक- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीयस्थल घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई छुट दिन थालेका छन् । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहीबार बसेको संयुक्त बैठकले दसैँ, तिहार, छठलगायत चाडपर्वको समयमा घुम्न आउने आन्तरिक पर्यटकलाई १० प्रतिशत...
काठमाण्डु, १ कात्तिक– साताको कारोबारको अन्तिम दिन आज (बिहिबार) दिन सेयर बजार सामान्य अंक बढेको छ । अघिल्लो दिनको तुलनामा सेयर बजार परिसूचक नेप्से २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । दिउँसो कारोबार भइरहँदा २ः १० बजे बजार २७८० अंकसम्म पुगेको थियो...
काठमाण्डु, ३० असोज– सेयर बजार परिसूचक नेप्सेको निरन्तर वृद्धि हुने क्रममा छ । दसैँ बिदापछिको दोस्रो दिन आज (बुधबार) बजार परिसूचक ४३.२२ अंकले वृद्धि भएको छ । यो वृद्धिसँगै बजार परिसूचक २७४२.८८ विन्दुमा पुगेको नेप्सेले जनाएको छ । आजको बजार खुलेदेखि नै सकारात्मक अवस्थामा...
स्याङजा, ३० असोज- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङजाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङजा जिल्ला उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले १० अर्व रूपैयाँको लगानी कम्पनी स्थापना...