काठमाण्डु, १ साउन– सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलको भाउ बढाएको हो । पेट्रोलमा प्रतिलिटर ४ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रूपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।...
काठमाण्डु, ३१ असार– एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री भएकै दिन धितोपत्र बजार ओरालो लागेको छ । सोमबार सेयर बजार मापक नेप्से १७.१८ अंक घटेको हो । योसँगै नेप्से २२४० अंकमा झरेको छ । केही दिनयता लागातार बजार बढे पनि लगानीकर्ता नाफा बुक गर्न उद्धत...
काठमाण्डु, ३१ असार– आर्थिक वर्ष २०८०/०८१ मा सरकारको चालु खर्चमा व्यापक कमी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले चालु प्रकृतिको खर्च घटेको औंल्याएको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा ५३ अर्ब १३ करोड ७२ लाख रूपैयाँले उक्त खर्च घटेको प्रतिवेदमा उल्लेख छ ।...
काठमाण्डु, ३१ असार– नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पहिलो निर्णयमा वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्विकृत गर्ने पहिलो निर्णय गरेका हुन् । कार्यविधि बनेपछि ब्लेन्डेड फाइनान्स र ग्रिन क्लाइमेट फन्डसहित वैकल्पिक वित्तीय...
काठमाण्डु, ३० असार– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५२.५७ अंकले बढेको छ । नेप्से २ दशमलब ४० प्रतिशतले बढेर २२५७.५९ विन्दुमा पुगेर कारोबार बन्द भयो । यो दुई वर्ष यताकै उच्च बिन्दु हो । २०७९ जेठ ४ गते नेप्से यही बिन्दुमा थियो...
काठमाण्डु, २९ असार-नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासका लागि सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना रहेकाले यसबाट लाभ लिनसक्ने गरी औद्योगिक विकास गर्न आग्रह गर्नुपर्ने धारणा राखेका छन् । शनिबार राजधानीमा...
काठमाण्डु, २७ असार– सेयर बजार मापक नेप्सेले २ हजार २ सय अंक पार गरेको छ । एक वर्षपछि नेप्सेले २२ सय पार गरेको हो । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २९.२१ अंकले बढेर २ हजा र२ सय ४ अंकमा बन्द भएको छ...
काठमाण्डु, २६ असार– ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल तथा जाल्सानका अध्यक्ष रमेश...
काठमाण्डु, २४ असार– ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बिच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप...
काठमाण्डु २३ असार–ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि. बिच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका–३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने...
काठमाण्डु, २३ आसर– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले युवालाई उत्पादन र उद्यमसंग जोड्न विशेष कार्यक्रम अगाडि बढाउने बताएका छन । शनिबार साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २३ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले यस्तो बताएका हुन ।...
काठमाण्डु, १८ असार– वर्तमान सत्ता समीकरण परिवर्तन हुने भएसँगै सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८२ अंक ९४ प्रतिशत० बढेको...