फिफा विश्वकप फुटबलमा आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदै

२०७९ मंसिर २० गते १२:११

काठमाण्डु,२० मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज क्वाटरफाइनल चरण अघिका अन्तिम दुई खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्वीटजरल्याण्डबीच खेल हुनेछ । यी दुई खेलपछि अन्तिम १६ को खेलहरु सकिनेछन् र क्वाटरफाइनल चरण पूरा हुनेछ । समूह...

करेन्ट लागेर एक जना युवकको मृत्यु

२०७९ मंसिर २० गते ११:४०

काठमाण्डु,२० मंसिर– रौतहटको गुजरा नगरपालिकामा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा गुजरा–४‌‌‌ का २५ वर्षीय मेघनाथ चौधरी रहेका छन । उनको विद्युत मोटरबाट आफ्नै खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।स्थानीय अनुसार मदिरा सेवन गरी मोटरबाट...

विवाहको भोज खाएका ३५ जना जन्ती बिरामी

२०७९ मंसिर २० गते ११:००

काठमाण्डु,२० मंसिर– प्युठान नगरपालिका–६ माझकोटमा विवाहको भोज खाएका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले बताएका छन । शुक्रबार जन्ती गएर घर फर्किएका उनीहरुमा ज्वरो, पखाला र बान्ताको...

पुलबाट ट्रक खस्दा ट्रक चालकको मूत्यु

२०७९ मंसिर २० गते १०:४९

काठमाण्डु,२० मंसिर– आज विहान नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट ट्रक खस्दा ट्रक चालकको मूत्यु भएको छ । मूत्यु हुनेमा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्दै आएका सन्तबहादुर राई रहेका छन । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा,२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खस्दा...

लुम्बिनी प्रदेशको स्थायी राजधानी रातारात दाङ सर्यो

२०७९ मंसिर २० गते १०:३४

काठमाण्डु,२० मंसिर– लुम्बिनी प्रदेशको स्थायी राजधानी रातारात दाङ सारिएको छ । स्थायी पूर्वाधार बनाएर मात्र राजधानी सार्नु पर्ने, त्यसमा पनि नयाँ बन्ने सरकारले मात्र सार्नुपर्ने रुपन्देहीका नेताहरूले माग गर्दै आएको भए पनि रातारात मन्त्रालयहरू दाङ सारिएको हो । अस्थायी राजधानी रुपमा बुटवलमा रहेको मुख्यमन्त्री...

निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको सत्ता गठबन्धनको निष्कर्ष

२०७९ मंसिर १९ गते १८:२५

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकालेको हो । प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम घोषणा हुँदा र समानुपातिक मतको ट्रेन्ड हेर्दा गठबन्धनको पक्षमा उत्साहजनक मत नआएको गठबन्धनको बताएको छ । बैठकले प्रतिनिधि र प्रदेश निर्वाचन शान्ति...

हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने सत्ता गठबन्धनको निर्णय

२०७९ मंसिर १९ गते १८:०२

काठमाण्डु,१९ मंसिर– आज बसेको सत्ता गठबन्धनको बैठकले हाल कायम रहेको गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यो निर्णय गरेको हो । ‘गठबन्धनलाई निरन्तरता दिने र गठबन्धनकै नेतृत्वमा सरकार बनाउने निर्णय भएको एक नेताले बताए ‘बैठकमा चुनावको...

नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुग्यो

२०७९ मंसिर १९ गते १७:५१

एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा वायु प्रदुषणको मात्रा ‘गम्भीर’ तहमा पुगेको बताइएको छ । यहाँको प्रदुषण गम्भीर तहमा पुगेको पाइएपछि कतिपय निर्माणका कार्य, जलाउने या ध्वंस गर्ने कार्य तथा...

दुर्घटनामा घाइते भएका विजयी माझीको मृत्यु भएपछि सडकनै अवरोध गर्दै प्रदर्शन

२०७९ मंसिर १९ गते १७:२७

 काठमाण्डु,१९ मंसिर– गत बिहीबार भएको सवारी दुर्घटनामा घाइते भएका बारा जीतपुरसिमरा उपमहानगरपालिका–५ का ३५ वर्षीय विजयी माझीको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो । उपचारमा लागेको खर्च तिर्न नसकेका कारण चार दिनदेखि उनको शव वीरगन्जस्थित अस्पतालमै थियो । चन्दा संकलन गरेर स्थानीयले आज...

एमाले सचिव महासेठ पुगे प्रचण्ड निवास

२०७९ मंसिर १९ गते १६:५५

काठमाण्डु,१९ मंसिर– एमालेका सचिव रघुवीर महासेठ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेटनका लागी महासेठ प्रचण्ड निवास खुमलटार पुगेका हुन् । उनीहरु दुई बीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको श्रोतले जनाएको छ ।...

अर्जेन्टिना, ब्राजिल, फ्रान्स र स्पेनले विश्वकप जित्न सक्छ: मेसी

२०७९ मंसिर १९ गते १६:४५

काठमाण्डु,१९ मंसिर– अर्जेन्टिनाका कप्तान लिओनल मेसीले कतारमा भइरहेको फिफा विश्वकप २०२२ जित्न सक्ने चार दाबेदारको नाम बताएका छन् । शनिबार भएको खेलमा गोल गर्दै अर्जेन्टिनालाई अष्ट्रेलिया विरुद्ध २–१ को जित दिलाएपछि उनले यस्तो बताएका हुन । उनले आप्नो टिमसहित चार दाबेदारको नाम लिएका हुन्...

म यहाँ विश्वकप जित्न आएको हुँ, गोल्डेन बल वा गोल्डेन बुट जित्न आएको होइन: एमबाप्पे

२०७९ मंसिर १९ गते १६:१३

काठमाण्डु,१९ मंसिर– फ्रान्सका फुटबल स्टार किलियन एमबाप्पेले आफ्नो लक्ष्य व्यक्तिगत उपलब्धि नभई विश्वकप जित्नु रहेको बताएका छन् । कतारमा जारी विश्वकप फुटबलमा २०२२ मा आइतबार पोल्याण्डलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्दा एमबाप्पेले दुई गोल गरेका थिए । उनी ५ गोल गर्दै सर्वाधिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us