एमाले सचिव महासेठ पुगे प्रचण्ड निवास

काठमाण्डु टुडे २०७९ मंसिर १९ गते १६:५५ मा प्रकाशित

काठमाण्डु,१९ मंसिर– एमालेका सचिव रघुवीर महासेठ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेटनका लागी महासेठ प्रचण्ड निवास खुमलटार पुगेका हुन् । उनीहरु दुई बीच चुनाव जितेकोमा बधाई तथा शुभकामना आदानप्रदान भएको श्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us