काठमाण्डु,१५ पुस– आज शुक्रबार देखि भन्सार घोषणा नभएका मोबाइल नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास बिना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने बताएको छ । मोबाइल सेटको गैरकानूनी आयात, बिक्री...
काठमाण्डु,१५ पुस– एमाले नेता प्रदीव ज्ञवालीले एकीकृत समाजवादी पुरानै घरमा फर्काउन पहल भइरहेको बेला यसको खण्डन गरेका छन् । नेता प्रदीप ज्ञवालीले फेसबुकमा लेखेका छन् ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन् । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र...
काठमाण्डु,१५ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल प्रधानमन्त्रीको सचिवायले जानकारी दिएको छ । बिहीबार सत्ता...
काठमाण्डु, १५ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् । नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्हो (वर्ष) को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा आज...
काठमाण्डु, १५ पुस– काठमाण्डुमा गुडिरहेको टेम्पोमा आगो लागेको छ । पुरानो बानेश्वर–मैतीदेवी– कमलपोखरी रूटमा चल्ने बा१ह ३९६७ नम्बरको टेम्पोमा शुक्रबार बिहान ७ बजेतिर आगलागी भएको हो । तर, आगलागीको समयमा टेम्पोमा चालकबाहेक यात्रु नभएकाले मानवीय क्षति भने भएन । टेम्पो मुलपानीका ६२ वर्षीय राजेन्द्र...
काठमाण्डु, १५ पुस– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको निधन भएको छ । १ सय वर्षीया उनको अहमदाबादस्थित यूएन मेहता अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो । प्रधानमन्त्री मोदीले आमाको निधन भएको ट्वीटमार्फत जानकारी गराएका छन् । ट्वीट गर्दै मोदीले भगवानको चरणमा...
काठमाण्डु, १५ पुस– ब्राजिलका महान खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । पेलेको वास्तविक नाम एडसरन एरेन्टस डो नासिमेन्टो हो । पेले लामो समयदेखि मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित थिए । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० को विश्वकप उपाधि जिताउन...
काठमाण्डु,१४ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने संकेत गरेका छन । आज (बिहिबार) गैरभौगोलिक कमिटीका नेताहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन । नेपालले पार्टी सरकारमा सहभागी हुन सक्ने संकेत दिएका हुन् । भर्चुअल बैठकमा सहभागी एक नेताले...
काठमाण्डु,१४ पुस–काठमाण्डु महानगरपालिकाले मेयर बालेन्द्र शाह (बालेन)ले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउने निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालयको सहयोग मागेका छन् । आज (बिहिबार) काठमाण्डु महानगरले एक पत्र पठाउँदै आवश्यक सहयोग र समन्वय गर्न अनुरोध गरेको छ । पत्रमा सम्बन्धित जिल्ला प्रशासन...
काठमाण्डु,१४ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नभएको बताएका छन । आज (बिहीबार) पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेपालले कांग्रेससँगको गठबन्धन छोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल...
काठमाण्डु,१४ पुस– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्रपति पदसँग जोडेर आएका पछिल्ला समाचारमा कुनै सत्यता नभएको बताएका छन । आज 9बिहीबार) पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । नेपालले कांग्रेससँगको गठबन्धन छोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल...
काठमाण्डु,१४ पुस– एमाले छाडेर स्वतन्त्र निर्वाचन लडेका प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । ४ मंसिरमा भएको निर्वाचनमा रौतहट–३ बाट प्रतिनिधिसभामा निर्वाचित साहले आफ्नो अध्यक्षतामा आम जनता पार्टी गठन गरेका हुन् । आज (बिहीबार) काठमाण्डुको कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको नेतृत्वमा...