एजेन्सी– म्यानमारको सैन्य अदालतले नेता आङसाङ सुकीलाई थप ७ वर्ष जेल सजाय सुनाएको छ । यससँगै उनको कूल जेल सजाय ३३ वर्ष पुगेको छ । चुनाव जितेर आएकी सुकीलाई सैन्य सरकारले २०२१ फेब्रुअरीदेखि नजरबन्द गरेको थियो । उनीमाथि १९ आरोप लागेको थियो । यसबारे...
काठमाण्डु,१५ पुस– उपप्रधान एवंम् गृहमन्त्री रवि लामिछानेले सरुवा–बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर उनले यस्तो बताउका हुन । उनले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताउका छन । उनले भने,...
काठमाण्डु,१५ पुस– सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस०को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ । विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नैपर्ने व्यवस्थालाई अनिवार्य...
एजेन्सी– कार दुर्घटनामा परी भारतका स्टार क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार पन्त सवार कार शुक्रबार उत्तराखण्डको रुर्कीमा डिभाइडरमा ठोक्किंदा दुर्घटनाग्रस्त भएको हो । २५ वर्षीय क्रिकेटर पन्त शुक्रबार बिहान ५।३० बजे रुर्की नजिकै दुर्घटनामा परेका भारतीय सञ्चार...
काठमाण्डु,१५ पुस– मकवानपुरको बकैया गाउँपालिका–५ मा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मूत्यु हुनेमा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ फुर्केचौर बस्ने ३० वर्षीय विक्रम भम्जन रहेका छन् । हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना २२...
काठमाण्डु,१५ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ले मोबाइल डिभाइस म्यानेज्मेण्ट सिस्टम ९एमडीएमएस० प्रणाली तत्काल लागू नगर्न निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरण श्रोतकाअनुसार प्रधानमन्त्री कार्यालयबाट एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज शुक्रबारदेखि पूर्णरुपमा...
काठमाण्डु,१५ पुस– आज शुक्रबार देखि भन्सार घोषणा नभएका मोबाइल नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आज पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास बिना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने बताएको छ । मोबाइल सेटको गैरकानूनी आयात, बिक्री...
काठमाण्डु,१५ पुस– एमाले नेता प्रदीव ज्ञवालीले एकीकृत समाजवादी पुरानै घरमा फर्काउन पहल भइरहेको बेला यसको खण्डन गरेका छन् । नेता प्रदीप ज्ञवालीले फेसबुकमा लेखेका छन् ‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित’ रहेको बताएका हुन् । ‘त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र...
काठमाण्डु,१५ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल प्रधानमन्त्रीको सचिवायले जानकारी दिएको छ । बिहीबार सत्ता...
काठमाण्डु, १५ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन् । नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्हो (वर्ष) को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा आज...
काठमाण्डु, १५ पुस– काठमाण्डुमा गुडिरहेको टेम्पोमा आगो लागेको छ । पुरानो बानेश्वर–मैतीदेवी– कमलपोखरी रूटमा चल्ने बा१ह ३९६७ नम्बरको टेम्पोमा शुक्रबार बिहान ७ बजेतिर आगलागी भएको हो । तर, आगलागीको समयमा टेम्पोमा चालकबाहेक यात्रु नभएकाले मानवीय क्षति भने भएन । टेम्पो मुलपानीका ६२ वर्षीय राजेन्द्र...
काठमाण्डु, १५ पुस– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको निधन भएको छ । १ सय वर्षीया उनको अहमदाबादस्थित यूएन मेहता अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो । प्रधानमन्त्री मोदीले आमाको निधन भएको ट्वीटमार्फत जानकारी गराएका छन् । ट्वीट गर्दै मोदीले भगवानको चरणमा...