काठमाण्डु, ४ वैशाख – ३५ ओभर सकिदा नामिवियाले ६ विकेट गुमाएर १२२ रन जोडेको छ ।...
काठमाण्डु, ४ वैशाख – २६ ओभर सकिँदा नामिबियाले ६ विकेट गुमाएर ११० रन जोडेको छ । पाँचौ विकेट पारसले लिएका थिए भने बसन्तले दोस्रो पटक विकेट लिँदै नेपालका लागि ६ विकेट जोडेका छन् ।...
काठमाण्डु, ४ वैशाख – २६ ओभर सकिँदा नामिबियाले ६ विकेट गुमाएर ११० रन जोडेको छ । पाँचौ विकेट पारसले लिएका थिए भने बसन्तले दोस्रो पटक विकेट लिँदै नेपालका लागि ६ विकेट जोडेका छन् ।...
काठमाण्डु, ४ वैशाख – २२ ओभर खेलिरहँदा नामिबियालाई झट्का लागेको छ । १०२ रन बनाएपछि नामिबियाले चौथो विकेट गुमाएको छ । नेपालका लागि वशन्त रेग्मीले चौथो विकेट लिएका हुन् ।...
काठमाण्डु, ४ वैशाख – २० ओभर सकिँदा नामिबिया सय रनको छेउमा पुगेको छ । उसले अहिलेसम्म ३ विकेट गुमाएको छ । ९२ रन बनाएको नामिबियाले विकेट जोगाएर यहि गतिमा खेल्ने हो भने स्कोर उच्च बनाउने सम्भावना बलियो देखिन्छ ।...
काठमाण्डु, ४ वैशाख – नामिबियालाई १७ औ ओभरमा तेस्रो झटका लागेको छ । नेपालका सन्दिप लामिछानेको बलमा नामिबियाले तेस्रो विकेट गुमाएको छ । १७ ओभरमा नामिबियाले ७३ रन बनाएको छ ।...
काठमाण्डु, ४ वैशाख – नामिबियाले १३ ओभरको समाप्तिमा ६० रन बनाएको छ । दुई विकेट गुमाएपछि धरमराएको नामिबिया फेरि लयमा फर्केको छ ।...
काठमाण्डु, ४ वैशाख – नेपाल र नामिबियाबीचको खेलमा नामिबियाले दोस्रो विकेट गुमाएको छ । नामिबियाले ५४ रन बनाएको छ ।...
काठमाण्डु, ४ वैशाख – नेपाल र नामिबियाबीचको खेलमा नामिबियाले पहिलो झट्का बेहोरेको छ । सोमपालको बलमा खतरनाक ब्याट्समान स्टेफन बार्ड आउट भएका छन् । तेस्रो ओभर सकिँदा नामिबियाले २९ रन बनाएको छ ।...
काठमाण्डु, ४ वैशाख – नेपाल र नामिबियाबीचको खेलमा नामिबियाले २५ रन बनाएको छ । दोस्रो ओभरमा पारस खड्काले बलिङ गरे । यो ओभरमा नामिबियाले १० रन बनायो । पहिलो ओभरमा नामिबियाले १५ रन बनायो । त्यो ओभर सोमपाल कामीले बलिङ गरेका थिए । नामिबियाका...
काठमाण्डु, ४ वैशाख – नेपाल र नामिबियाबीचको खेलमा नामिबियाले टस जितेको छ । नामिबियाले पहिलो ओभरमै १५ रन बनाएको छ । नामिबियाका लागि स्टेफन बार्डले तीन चौका हाने ।...
काठमाण्डु, ४ वैशाख – नेपाल र नामिबियाबीचको खेलमा नामिबियाले टस जितेको छ । टस जितेपछि नामिबियाले सुरुमा ब्याटिङ गर्ने भएको छ । नामिबियाविरुद्धको खेलमा नेपालको तर्फबाट सुसन भारी र राजु रिजाल नयाँ खेलाडी छन् । खेल केही बेरमा कीर्तिपुर खेल मैदानमा सुरु हुनेछ ।...