विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपाल र नामिबियाबीचको खेल कीर्तिपुरमा भइरहेको छ । यो खबर तयार पार्दासम्म नामिबियाले बिना विकेट १२ ओभरमा ५९ रन बनाएको छ ।...
काठमाणडु, ६ वैशाख– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नामिबियाबीचको खेलको पावर प्ले सकिएको छ । तर नामिबियाको विकेट झेरेको छैन । अपनिङ ब्याट्सम्यानहरु नै क्रिजमा छन् । क्रिजमा कप्तान स्टेफन बार्ड र जने ग्रिन छन् । उनीहरुको साझेदारी अझै रहने हो भने...
विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपाल र नामिबियाबीचको खेल कीर्तिपुरमा भइरहेको छ । यो खबर तयार पार्दासम्म नामिबियाले बिना विकेट ११ ओभरमा ५७ रन बनाएको छ ।...
काठमाणडु, ६ वैशाख– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नामिबियाबीचको खेलमा यसपटक नामिबिया संयमित भएर खेलिरहेको छ । गत शनिबार पाँच ओभरमै आक्रमक ब्याटिङबाट उच्च स्कोर बनाएको नामिबियाले आज पाँच ओभरको समाप्तिमा २४ रन बनाएको छ । क्रिजमा नामिबियाका कप्तान स्टेफन बार्ड पनि...
काठमाणडु, ६ वैशाख– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नामिबियाबीचको खेलमा नेपालले दोस्रो ओभरमा किफायती बलिङ गरेको छ । शक्ति गौचनको बलिङमा नामिबियाले २ रन मात्रै जोडन सक्यो । अघिल्लो बलिङ सोमपाल कामीले गरेका थिए ।...
काठमाणडु, ६ वैशाख– विश्व वर्ल्ड क्रिकेट च्याम्पियनसिप अन्तर्गत नेपाल र नामिबियाबीचको खेलमा नामिबियाले पहिलो ओभरमा १० रन बनाएको छ । पहिलो ओभर सोमपाल कामीले प्रहार गरे । पिचमा नामिबियाका कप्तान स्टेफन बार्ड पनि छन् । उनले दुइ चौका हाने ।...
काठमाणडु, ६ वैशाख– विश्व वर्ल्ड क्रिकेट च्याम्पियनसिप अन्तर्गत नेपाल र नामिबियाबीचको खेलमा नेपालले टस जितेको छ । टस जितेपछि नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल अब केही बेरमा सुरु हुँदैछ । सोमबारको खेलमा खेलाडीको हौसला बढाउन प्राधनमन्त्री केपी ओली पनि त्रिवि खेल...
काठमाणडु, ६ वैशाख– विश्व वर्ल्ड क्रिकेट च्याम्पियनसिप अन्तर्गत नेपाल र नामिबियाबीचको क्रिकेट सोमबार बिहान कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुँदैछ । गत शनिबारको खेल ५ विकेटले आफ्नो पक्षमा पारेको नेपाल सोमबारको खेल पनि आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदानमा जाँदैछ । नामिबिया पनि नेपाललाई घरेलु मैदानमा...
काठमाण्डु, ५ वैशाख-नेपाल पुलिस क्लबले मध्यपश्चिमाञ्चल महिला फुटबल टोलीलाई पराजित गर्दै राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको उद्घाटन खेलमा पुलिसले मध्यपश्चिमाञ्चललाई १३–० को फराकिलो गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा...
काठमाण्डु, ५ वैशाख– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले नामिबियाविरुद्वको दोस्रो खेलमा उच्च मनोबलका साथ सोमबार बिहान कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिताअन्तर्गत तेस्रो चरणको नामिबियाविरुद्वको पहिलो खेलमा नेपालले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेटले पराजित गरेको थियो । जितसँगै सन् २०१८...
काठमाण्डु, ४ बैशाख – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको नामिबियासँगको खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले नामिबियालाई पाँच विकेटले हराएको हो । नेपालासामू १९६ रनको लक्ष प्रस्तुत गरेको नामिबियाले टस जितेर ब्याटिङ रोजेको थियो । नेपालले...
काठमाण्डु, ४ बेशाख – नेपाललाई जीतका लागि १८ बलमा ३ रन आवश्यक । नेपाली समर्थकको उत्साहित ।...