काठमाण्डु, ४ बेशाख – नेपालले ४५ ओभर समाप्त गरेको छ । यतिबेला नेपालले ५ विकेटको क्षतिमा १७२ रन जोडेको छ । खेलमा नेपालको पकड बलियो बन्दै गएको छ । नामिबियाले चुस्त फिल्डिङ गरिरहेका छन् । तर, ब्याट्सम्यानहरु हावी भएका कारण एक एक रन लिएर...
काठमाण्डु, ४ बैशाख – अबको एक दुई ओभर नेपालले विकेट नगुमाएमा जित सुनिश्चित हुने देखिन्छ । नेपाललाई जीतका लागि ३६ बलमा २६ रन आवश्यक । खेलमा नेपालको पकड बलियो बन्दै गएको छ । अहिले नेपालले १७० रन ५ विकेट, ४४ ओभरमा छ ।...
काठमाण्डु, ४ बैशाख – जीतका लागि नेपाललाई ६० बलमा ३८ रन आवश्यक छ । ४० ओभरमा नेपाल १५८ रन ५ विकेटको स्थितिमा ।...
काठमाण्डु, ४ बैशाख – अहिले खेल बिस्तारै नेपालको पकडमा देखिन थालेको छ । नेपाल १४४ रन जोडेको छ भने ५ विकेट पनि गुमाइसकेको छ । ३८ ओभरको समाप्तिमा भेषवाकर(२६), भण्डारी(२४) ब्याटिङमा छन् ।...
काठमाण्डु, ४ बैशाख – विनोद भण्डारीले नेपाललाई छक्का दिलाएका छन् । ३५ औं ओभरको समाप्तिमा नेपाल १३८ रन जोड्दै ५ को स्थितिमा छ । बिनोदका तीन छक्काले नेपाललाई राहत मिलेको छ ।...
काठमाण्डु, ४ वैशाख – ३२.४ ओभरमा नेपाललाई अर्को झट्का लागेको छ । पाँचौ विकेट : राजेश पुलामी आउट भएका छन् । ३३ औं ओभरको समाप्तमा नेपालले ११६ रन बनाउँदै ५ विकेटको स्थितिमा छ...
काठमाण्डु, ४ वैशाख – २७.३ ओभर सकिँदा नेपालले १०० रन जोडर छ भने ४ विकेट गुमाइसकेको छ । अहिले किर्तिपूर मैदानमा नेपाली दर्शकहरु सेलाएको देखिन्छ ।...
काठमाण्डु, ४ वैशाख – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाले नेपाललाई १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९६ रन बनायो । नामिबियाका लागि सारेल बर्गरले ३८, पिम्की या फ्रान्सले २६, गेरहार्ड इरासामसले २५,...
काठमाण्डु, ४ वैशाख – नामिबियाले ४० ओभर सकिँदा ६ विकेटको क्षतिमा १३९ रन जोड्न सफल छ ।...
काठमाण्डु, ४ वैशाख – ३७ ओभर सकिँदा अहिलेसम्म नामिवियाले ६ विकेटको क्षतिमा १३२ रन जोडर छ । नेपालले विकेट लिन सकेको छैन भने नामिबियाले पनि ठूलो सर्ट खेलेर विकेट गुमाउन सक्ने जोमिख लिएको छैन । पुरै ५० ओभर खेल्ने रणनीतिमा देखिएको छ ।...
काठमाण्डु, ४ वैशाख – नामिवियाका ब्याट्सम्यानहरु ५० ओभर टिक्न संघर्षरत देखिन्छन् ।...
काठमाण्डु, ४ वैशाख – अहिलेसम्म नामिवियाले ३६ ओभर सकिँदा ६ विकेट गुमाएर १२४ रन जोड्न सफल...