खेलकुद

विश्व लिग क्रिकेट च्याम्पियनसिपः नामिबियालाई जितेर नयाँ वर्षको सुरुवात गर्ने तयारीमा नेपाल

२०७३ वैशाख ४ गते ८:३१

काठमाण्डु, ४ वैशाख –नेपाली क्रिकेट टोलीले नामिबियासँग विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत शनिबार तेस्रो चरणको खेल खेल्दै २०७३ सालको उद्घाटन गर्नेछ । विसं २०७२ मा सिनियर टोलीले उत्साहजनक प्रदर्शन गर्न सकेन । त्यसको क्षतिपूर्तिस्वरुप यस पटक घरेलु मैदानमा नामिबियालाई हराउँदै २०७३ सालको सुखद् सुरुआत गर्ने...

नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपालमा

२०७३ वैशाख २ गते १७:३८

काठमाण्डु, २ वैशाख– विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सहभागिता जनाउन नामिबियाको राष्ट्रिय क्रिकेट टोली नेपाल आइपुगेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा यही वैशाख ४ र ६ गते हुने उक्त प्रतियोगितामा सहभागिता जनाउनको १७ सदस्यीय नामिबियाको टोली आज नेपाल आइपुगेको हो । उक्त टोलीलाई सोल्टी होटलमा...

भारोत्तोलनमा खेलाडी बढाउँन एकेडेमी निर्माण हुने

२०७३ वैशाख २ गते १२:४७

नेपालगन्ज, २ वैशाख – सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगन्जमा ‘वेटलिफ्टिङ फिटनेस एकेडेमी’ निर्माण हुने भएको छ । विशेषतः मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रका विद्यालय उमेरका बालबालिकाको छनोट गरी सबै सुविधासहित एकेडेमीमा तालिम दिइनेछ । नेपाल भारोत्तोलन सङ्घका केन्द्रीय अध्यक्ष...

मनकामना केबुलकार पोखरा कप सुरु

२०७२ चैत ३० गते १९:२७

पोखरा, ३० चैत-मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरा रङ्गशालामा सुरु भएको छ । आगामी वैशाख ११ गतेसम्म हुने सो प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका ११ फुटबल टोली र भारतको युनाइटेड फुटबल टोलीले भाग लिएका छन् । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा...

पण्डितले राखेपलाई थमाइदिए विश्वका सर्वोच्च शिखरमा आफूले फहराएको झन्डा

२०७२ चैत ३० गते १३:२०

काठमाण्डु, ३० चैत– कीर्तिमानी विश्व पर्वतारोही एवंम लामो दुरीका धाबक संजय पण्डितले नया वर्ष २०७३ को उपलक्ष्यमा विश्वका विभिन्न देशको सर्वोच्च शिखरमा फहराइएको राष्ट्रिय खेलकुद परिषदको लोगो अंकित झन्डा राखेपलाई उपहार दिएका छन् । प्राणघातक हिमाल भनेर चिनिने मनास्लु, सगरमा, अफ्रिकाको किलिमन्जारो, यूरोपको एल्ब्रुस,...

५० भन्दा बढी देशलाई हराउँदै अन्तर्राष्ट्रिय रोर्बट प्रतियोगिता नेपाल दोश्रो

२०७२ चैत २९ गते १६:४७

काठमाण्डु, २९ चैत– अमेरिकामा भएको अन्तराष्ट्रिय रोर्वट प्रतियोगितामा नेपाली इन्जिनियरहरुको टोलीले दोश्रो स्थान हासिल गर्न सफल भएको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजना भएको रोवो ग्याम्स २०१६ ओलम्पिक अफ रोबोर्टिस अन्तरगतको फायर फाइटिङ बिधामा टोलीले दोश्रो स्थान हात पारेको हो । नेपाली टोलीमा सशांकश्री न्यौपाने,...

श्रीमतीले बेडरुममा यसो भनेपछि सुरेश रैनाले आईपीएल छाड्ने !

२०७२ चैत २९ गते १२:४०

एजेन्सी– गुजरात लायंन्स क्लबका कप्तान सुरेश रैना यस सीजन आईपीएल बीचमै छोड्न सक्ने भएका छन् ।   भारतीय संचार माध्यमका अनुसार उनले यो निर्णय आफ्नी पत्नी प्रियंकाको नाममा लिएकी हुन् । समाचारका अनुसार प्रियंकाले बेडरुममा यस्तो कुरा भनेकी छन् जुन कुरा थाहा पाएर उनले...

बर्ष २०७२ नेपाली खेलकुद जगतमा नवयुगको सुरुवात

२०७२ चैत २९ गते ११:१९

काठमाण्डु, २९ चैत – गत वैशाख १२ गते नेपालीले कल्पनासम्म नगरेको विनाशकारी भूकम्प गयो । भूकम्पले देशका सबै पक्ष प्रभावित भएपछि नेपाली खेलकुद पनि यसबाट अछुतो रहन सकेन । भूकम्पका कारण कतिपय खेलाडीले आर्थिक तथा भौतिक क्षति ब्योहोरे भने भूकम्पकै कारण खेलकुदका भौतिक संरचना...

यी हुन् सबैभन्दा बढी पैंसा कमाउने १० रेसलर (रेसलरको नालीबेलीसहित)

२०७२ चैत २८ गते १८:३०

एजेन्सी– विश्वभर रेस्लिङका निकै फ्यान छन् । यसको प्रस्तुतिकरण र त्यसबाट हुने मनोरञ्जनका कारण यसप्रति मानिसहरुको चासो बढी रहेको हुन्छ ।   डब्लुडब्लुईका नामले अमेरिका र विश्वभर चर्चित रेस्लिङ १५० देशमा टीभिमार्फत मात्र ३० लाख मानिसहरुले हेर्ने गर्छन् ।   सवैभन्दा राम्रो प्रतिस्पर्धा गर्ने...

पोखरा कपमा बाह्र टिमको सहभागिता रहने

२०७२ चैत २८ गते १६:३५

पोखरा, २८ चैत-मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता मङ्गलबारदेखि वैशाख ११ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने भएको छ । उक्त प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टिमको सहभागिता रहने छ । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका ११ पूmटबल टिम र भारतको युनाइटेड पूmटबल टिमले...

झापा गोल्डकपको उपाधि आर्मीलाई

२०७२ चैत २७ गते १८:३९

झापा, २७ चैत-सर्वाधिक पुरस्कार राशिको प्रथम रमपम झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ । शनिबार झापाको डोमामाल रङ्गशालामा भएको फाइनल खेलमा झापा ११ लाई १–० ले पछि पार्दै आर्मी क्लबले उपाधि चुमेको हो । उपाधिसँगै आर्मी क्लबले नगद  छ लाखसहित शिल्ड मेडल...

विश्वकप जितेको वेष्ट इण्डिजको फेरि चम्कियो अर्को भाग्य

२०७२ चैत २६ गते १६:५४

एजेन्सी– टी–२० विश्वकप क्रिकेट जितेर विश्वको ध्यान तानिरहेको वेष्ट इण्डिजका लागि अर्को खुसीको क्षण आएको छ । आइसीसीले वेष्ट इण्डिजका सवैभन्दा कामुक अफ स्पिनर सुनिर नरेनको बलिङ एक्शनमा हरियो झन्डा देखाइदिएको छ । जसको फलस्वरुप अब उनी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता मज्जैसँग खेल्न सक्छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us