खेलकुद

बंगलादेश, माल्दिभ्स र भुटानलाई हराएको नेपाल स्वर्ण पदकका लागि श्रीलंकासँग भिड्ने

२०७२ चैत १९ गते १३:५९

काठमाण्डु, १९ चैत– प्रथम महिला दक्षिण एसियाली बास्केटबल साबा प्रतियोगितामा नेपालले स्वर्ण पदकका लागि श्रीलङ्काको सामना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा नेपाली महिला टोलीले विजय लक्ष्यका साथ भोलि स्वर्ण पदकका लागि श्रीलङ्काको सामना गर्ने भएको हो । घरेलु मैदानमा...

भारत हार्दा सामाजिक संजालमा हंगामा

२०७२ चैत १९ गते १३:१२

काठमाण्डु, १९ चैत– बिहीबार भएको टी–२० विश्वकपमा वेष्ट इण्डिजले भारतलाई हराएपछि सामाजिक संजालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । भारतको हारलाई लिएर आएका प्रतिक्रियामध्य केहीलाई हामीले स्थान दिएका छौँ । पढौँ है त ।...

भारतको हारपछि पाकिस्तानीहरुले लेखे, ‘ यो हारले भारत दुःखी छ, बाँकी विश्व खुसी छ’

२०७२ चैत १९ गते १३:०९

काठमाण्डु, १९ चैत– वल्र्ड कप टि–२० को सेमिफाइनलमा भारतलाई वेस्ट इन्डिजले हराएपछि भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यापक टिप्पणी गरिरहेका छन् । यस्तो टिप्पणी भारत वा वेस्ट इन्डिज तिर हुनु नौलो भएन । तर पाकिस्तान र नेपालमा पनि टिप्पणीको वर्षात भइरहेको छ । पाकिस्तानी र...

वेस्ट इन्डिजका सिमोन्सले होम ग्राउन्डमै भारतलाई धुलो चटाए

२०७२ चैत १९ गते ८:०२

काठमाण्डु, १९ चैत– वेस्ट इन्डिजका लेन्डी सिमोन्स, जोन्सन चाल्र्स चम्किदा भारत आफ्नै होमग्राउन्डमा स्तब्ध भएको छ । आइसिसी टि– २० विश्वकपको दोस्रो सेमिफाइनलमा भारत वेस्ट इन्डिजसँग घुँडा टेकेको छ । पहिलो पारीमा ब्याटिङ गरेको भारतले पूरा ओभर खेल्दै २ विकेटको क्षतिमा १९२ रन बनाएको...

धेरै नेपाली भारत हारोस्, वेष्ट इण्डिजले जितोस् भन्ने पक्षमा

२०७२ चैत १८ गते १८:१०

समाचार टिप्पणी/काठमाण्डु– बिहीबार साझ हुने भारत र वेष्ट इण्डिजबीचको खेल भारतले हारोस् भन्ने पक्षमा धेरै नेपाली रहेका छन् । सामाजिक संजालमा देखिएको सक्रियतालाई आधार मान्ने हो भने करिब ७० प्रतिशत वेष्ट इण्डिजको पक्षमा र बाँकी ३० प्रतिशत भारतको पक्षमा देखिएका छन् । नेपाल र...

चैत ३०देखि ‘मनकामना केबुलकार’ फुटबल प्रतियोगिता पोखरामा !

२०७२ चैत १८ गते १३:५२

पोखरा, १८ चैत – मनकामना केबुलकार पोखरा कप अन्तर्रा्ष्ट्रिय फुटबल प्रतियोगिता यही चैत ३० देखि वैशाख ११ गतेसम्म पोखरा रंगशालामा सञ्चालन गरिने भएको छ । कास्की जिल्ला फुटबल संघको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा सञ्चालित हुने सो प्रतियोगितामा नेपालका ए डिभिजनका १०...

वेष्ट इण्डिजका कप्तानले यसो भनेपछि भारतको सातो गयो

२०७२ चैत १८ गते १३:२४

एजेन्सी– आज साझ हुने भारत र वेष्ट इण्डिजबीचको टी–२० विश्वकप क्रिकेट सेमिफाइनल खेलपूर्व वेष्ट इण्डिजका कप्तानले भारतलाई तनाव हुने कुरा गरेका छन् । वेष्ट इण्डिजका कप्तान डारेन सामीले आफूहरुले भारतविरुद्धको खेल जित्ने रणनीति बनाइसकेको बताएपछि भारतलाई तनाव बढेको भारतीय संचार माध्यमले जनाएका छन् ।...

दशरथ रंगशालामा पत्रकार र राजनीतिक दलबीच भीडन्त (फोटोफिचर)

२०७२ चैत १७ गते १९:११

काठमाण्डु, १७ चैत– नेपाल पत्रकार महासङ्घको ६१औँ स्थापना दिवसका अवसरमा राजनीतिज्ञको टोली र पत्रकारको टोलीबीच आज मैत्रीपूर्ण फुटबल खेल भयो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको निर्धारित ६० मिनेटको खेलमा पत्रकारको टोलीले ३–२ गोल अन्तरले जित हात पार्यो । खेल सकिन एक मिनेट बाँकी रहँदा...

सर्वाधिक राशिको भलिबल प्रतियोगिताको तयारी पूरा

२०७२ चैत १७ गते १४:१३

भद्रपुर, १७ चैत – मोफसलमा पहिलोपटक हुन लागेको सर्वाधिक पुरस्कार राशिको ‘तेस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिता–२०७३’को सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । झापाको दुवागढी–६ धाइजनमोडमा आगामी २०७३ वैशाख २ गतेदेखि सुरु हुने प्रतियोगितामा आठ टिमले १५ खेल खेल्नेछन् । प्रतियोगितामा पाँच विकास...

क्रिस गेलको नामले नै भारतमा आतंक मच्चिसक्यो

२०७२ चैत १७ गते १३:५०

कामठाण्डु, १७ चैत– आइसिसी टि–२० विश्वकपमा भारत र वेस्ट इन्डिजबीच बिहीबार सेमिफाइनल खेल हुँदैछ । यो सेमिफाइनलमा भारतले वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलको सामना गर्नुपर्नेछ । खतरनाक ब्याट्सम्यान क्रिस गेलसँगको खेल अघि नै भारतमा उनलाई कसरी आउट गर्न सकिन्छ भन्ने विषयमा चर्चा सुरु भएको...

भारतसँग खेल्नुअघि वेष्ट इण्डिजलाई लाग्यो ठूलै झड्का

२०७२ चैत १७ गते १२:१६

एजेन्सी– भारतसँग हुने टी–२० विश्वकप सेमिफाइनलमा वेष्ट इण्डिजका एक राम्रा ब्याट्सम्यान टीमबाट बाहिरीएका छन् । आफगानीस्तानसँगको खेलमा चोट लागेका कारण आन्द्रे फ्लेचर टीमबाट बाहिरीएको भारतीय संचार माध्यमले जनाएका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध क्रिस गेलको भूमिका निभाउँदै टीमलाई जित दिलाएका थिए । यसअघि भारतका...

भारतीय क्रिकेट खेलाडी कानुनको फन्दामा पर्न सक्ने सम्भावना

२०७२ चैत १६ गते १९:०१

एजेन्सी– भारतीय क्रिकेट खेलाडीलाई आफ्नो हेलमेटमा झन्डा लगाउनु महंगो सावित हुने देखिएको छ । यस विषयमा फिल्मकर्मी र समाजसेवीले मंगलबार शिकायत दर्ता गराएका छन् । झन्डाको अपमान गरेर हेल्मेटमा राखेको भन्दै उनीहरुले यसप्रति आपत्ति जनाउँदै प्रहरीसम्म पुगेका हुन् । खेलाडीले मैदानमा थुक्ने र त्यही...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us