एजेन्सी– भारतको दिल्लका एक युवा जसको नाम आज विश्वको हरेक कुनामा गुञ्जिरहेको छ । कतिले उनलाई अर्को सचिन तेन्दुलकर भनिरहेका छन् त कसैले सर यन ब्रेडम्यान । हामी भारतीय क्रिकेटर विराट कोहलीको कुरा गरिरहेका छौँ । जसले भारतमा जारी टी–२० प्रतियोगितामा आफ्नो धमाकेदार पारी...
एजेन्सी– वेष्ट इण्डिजसँग हुने टी–२० विश्वकपको सेमिफाइनलमा भारतीय टीमका एक अलराउण्डर टीमबाट बाहिर हुने भएका छन् । अस्ट्रेलियाविरुद्धको खेलमा ब्याटिङ र बलिङ दुवैतर्फ आफ्नो प्रभाव जमाएका र अन्य खेलमा पनि मध्यम प्रदर्शन गरेका अलराउण्डर युगराज सिंह मैदानमा नदेखिने भारतीय संचार माध्यमले जनाएका छन् ।...
नवलपरासी, १६ चैत – नवलपरासीमा चैत्र २६ गतेदेखि अन्तर्राष्ट्रिय नाइट (रात्रि) क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । सुनरी युवा ब्रिगेड क्रिकेटर क्लबको आयोजनामा जिल्लाको सुनरीमा रातिमा प्रतियोगिता आयोजना हुन लागेको क्लबका अध्यक्ष क्यामुद्दिन अन्सारीले बताए । प्रतियोगितामा भारतको युपी र नेपालको नवलपरासी र...
काठमाण्डु, १६ चैत–आइसिसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत सोमबार राति भएको सुपर १०, ग्रुप १ को खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि सहज जीत हात पारेको छ । दक्षिण अफ्रिकाले श्रीलंकालाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । श्रीलंकाले दिएको १२१ रनको विजय लक्ष्य पूरा गर्दा...
एजेन्सी– भारत टी–२० क्रिकेटमा अष्ट्रेलियालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेता पनि खेल जिताउन महत्वपूर्ण भूमिका खेल्ने विराट कोहली भने दुःख व्यक्त गरेका छन् । गर या मरको खेलमा कोहलीले ८२ रन बनाउँदै खेल जिताएपछि उनको चर्चा चारैतिर चुलिएको त छ नै तर उनी भने कुनै...
काठमाण्डु, १५ चैत– आइसिसी टि–२० विश्वकप अन्तर्गत आइतबार राति भारत र अस्ट्रेलियाबीच भएको खेल भारतको पक्षमा गएको छ । भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । सेमिफाइनलमा पुग्न सुपर टेनको ग्रुप २ मा यी दुवै टिमलाई जित्नै पर्ने बाध्यता...
एजेन्सी– विश्व कप क्रिकेटमा लगातार ३ खेल हारेको अफगानिस्तानले निकै राम्रो प्रदर्शन गर्दै बलियो टोली वेस्ट इण्डिजलाई ६ रनले हराएको छ । १२४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रनमात्र बनाउन सक्यो । यद्यपी अफगानिस्तान यसअघि...
काठमाण्डु, १४ चैत– नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबार मलेसियाको यु–२२ राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दै छ । मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा नेपाली समयअनुसार बेलुकी सवा ६ः१५ बजे हुने खेलमा राजगारीको शिलसिलामा मलेसिया गएका नेपालीले नेपाली टोलीलाई साथ दिनेछ । खेल हेर्नका...
समाचार टिप्पणी/काठमाण्डु, १४ चैत– विश्वकप टी–२० क्रिकेट अन्तर्गत आइतबार भारत र अस्ट्रेलियाबीच खेल छानबिन हुँदैछ । खेलमा जित्ने टोली सेमिफाइनल प्रवेश गर्ने भएकाले सो खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण रहेको छ । यदी वर्षाका कारण खेल रद्ध भएमा अस्ट्रेलिया रनरेटका आधारमा अघिल्लो चरण...
काठमाण्डु, १४ चैत– नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको बाइस वर्षमुनि यु–२२ को राष्ट्रिय फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । मलेसियाको सेरेबनको टुअङ्कु अब्दुल रहमान रङ्गशालामा नेपाली समयअनुसार आज बेलुकी सवा ६ बजे नेपाली टोलीले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भारतमा सम्पन्न बाह्रौँ...
एजेन्सी– विश्वकप टी–२० क्रिकेट अन्तर्गत भारत र बंगलादेशबीच भएको खेल छानबिन गर्न माग गरिएको छ । पाकिस्तानका पूर्णस्पिनर तौसीफ अहमदले ट्वीटरमा आइसीसीको भ्रष्ट्राचार निरोधक तथा सुरक्षा इकाइले यस खेलबारे छानबिन गर्नुपर्ने बताएका छन् । ३ बलमा जितका लागि २ रन चाहिएको अवस्थामा बंगलादेशले १...