खेलकुद

अस्ट्रेलियासँग नखेल्दै भारतलाई झड्का, खेल नखेली बाहिरिने सम्भावना !

२०७२ चैत १४ गते ११:३३

एजेन्सी– आज हुने भारत र अस्टे«लियाबीचको खेल नहुन सक्ने सम्भावना देखिएको छ । समूह चरणबाट अर्को समूहमा जान दुवै टीमलाई जित्नै पर्ने दबाब रहेका बेला यदी खेल नभएमा रनरेटका आधारमा अस्ट्रेलिया सिधै अघिल्लो चरणमा प्रवेश गर्नेछ भने भारत बाहिरिने छ । मोहालीका हुने खेल...

नारायाणगढमा मारवाडी क्रिकेट लिग सुरु

२०७२ चैत १३ गते १३:१७

विराटनगर, १३ चैत – नेपाल राष्ट्रिय मारवाडी क्रिकेट लिग–२ विराटनगर र चितवनको नारायाणगढबाट आजदेखि एकैसाथ सुरु भएको छ । राष्ट्रिय मारवाडी युवा सङ्गठनको आयोजनामा सुरु भएको निर्धारित २० ओभरको सो प्रतियोगिताको आज विराटनगरको सहिद मैदानमा पूर्वाञ्चलका क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख केशरीराज घिमिरेले शुभारम्भ गरे...

पाकिस्तानलाई हराउँदै अस्ट्रेलियाले खोल्यो सेमिफाइनल जाने ढोका

२०७२ चैत १२ गते १८:४५

काठमाण्डु– भारतमा जारी टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानलाई २१ रनले पराजित गर्दै अस्ट्रेलियाले सेमिफाइनल यात्रा कायमैै राखेको छ । अस्टे«लियाले ४ विकेटको क्षतिमा दिएको १९३ रनको लक्ष पछ्याउने क्रममा निर्धारित २० ओभरमा पाकिस्तानले ८ विकेटको क्षतिमा १७२ रन मात्र बनाउन सक्यो ।   अस्टे«लियाका लागि...

यसरी पुग्न सक्छन् भारत, पाकिस्तान र अस्ट्रेलिया विश्वकप सेमिफाइनलमा

२०७२ चैत १२ गते १३:४७

काठमाण्डु, १२ चैत– भारतमा जारी टी–२० विश्वकप क्रिकेटमा समूह चरणको खेल सकिन लाग्दा तीनमा तीनै खेल जित्दै न्युजिल्याड सेमिफाइनलमा प्रवेश गरिसकेको छ । कुल पाँच टीम रहेको समूह बीमा न्युलिल्याडसहित भारत, पाकिस्तान, बंगलादेश र अस्ट्रेलिया छन् । यस्तोमा बंगलादेश अहिलेसम्म खेलेका तीन खेल गुमाउँदै...

नेपालीलाई यसरी हराए राजकुमार ह्यारीले

२०७२ चैत ९ गते १३:३६

लमजुङ, ९ चैत-छात्रा मनोज गुरुङले प्रहार गरेको पहिलो सट बल राजकुमार ह्यारीले फर्काउन भ्याएनन् तर मैत्रीपूर्ण भलिबल प्रतियोगितामा उनको समूह २५–१९ ले विजयी भयो । गौँडा गाविसको गौँडा मावि ओखरीको खेल मैदानमा मंगलबार बिहान राजकुमार ह्यारी ब्रिटिस गोर्खा नेपाल टोलीमा सहभागी भई मैत्रीपूर्ण भलिबल...

फुटबल विवादले कसरी लियो तीनजनाको ज्यान ? (भिडियोसहित)

२०७२ चैत ८ गते २०:२३

मोरोक्को: मोरोक्रोमा फुटबलप्रेमीबीच सुरु भएको झडपमा तीन जनाको मृत्यु भएको  छ । सो झडपमा परी अन्य ५० जना घाइते भएको प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ ।   शनिबार राति भएको यस झडपमा दुई व्यक्तिको घटनास्थलमा नै मृत्यु भएको छ भने १४ बर्षीय एक...

यी हुन मलेसियाविरुद्ध खेल्ने फुटबल खेलाडी

२०७२ चैत ८ गते १६:४८

काठमाण्डु, ८ चैत- अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यही चैत १४ गते मलेसिया (यु–२२)सँग हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योउतोकु कोजीले २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गरेका...

‘फिट एण्ड फाइन’ भएर नेपाल फर्के कप्तान पारस खड्का

२०७२ चैत ७ गते १४:३०

काठमाण्डु, ७ चैत– नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का अन्नतः पूर्णरुपमा ‘फिट एण्ड फाइन’ भएका छन् । गत महिना एक्कासी पेटमा समस्या आएपछि नर्भिक अस्पतालमा भर्ना भएका पारस केही समयपछि फेरि उपचारका लागि भारतको दिल्ली पुगेका थिए ।   दिल्लीको कबिर १० दिने बसाईपछि...

कीर्तिपुरमै हुने भयो नेपाल र नामिबियाबीचको खेल

२०७२ चैत ७ गते १३:३१

काठमाण्डु, ७ चैत– नामिबियाविरुद्ध नेपाललै आफ्नै घरेलु मैदानमा क्रिकेट खेल्न आउन आइसीसीले राखेको दुई शर्तमा नेपाल पास भएको छ । नेपालमै खेल हुनका लागि आइसीसीले मैदानको तथा सुरक्षा अवस्था जाँच गर्नका लागि एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुला वार्नरलाई नेपाल पठाएको थियो ।   वार्नरले मैदानको...

भारतले जित्दा चारैतिर खुसीयाली तर धोनीकी श्रीमती फायर !

२०७२ चैत ७ गते १२:३०

एजेन्सी– भारतमा जारी टी–२० विश्वकप अन्तर्गत भारतले पाकिस्तानलाई हराउँदै भारतमा चारैतिर खुसीयाली छाएको छ । तर, युवराज सिंह आउट भएपछि क्रिजमा जमेर भारतलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका भारतीय कप्तान महेन्द्र सिंह धोनीकी श्रीमगि साक्षी भने खुसी भइनन् । आफ्नो ट्वीटर एकाउन्टमा उनले भारतमा मनाइएको...

भारतले पाकिस्तानलाई छ विकेटले हरायो

२०७२ चैत ७ गते ७:५२

काठमाण्डु, ७ चैत– टि–२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार बेलुकाको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । भारतको जितका लागि विराट कोहलीले ३७ बल खेल्दै नट आउट ५५ रन बनाए । जितका लागि ११९ रनको विजय लक्ष्य पछ्याएको भारतले १५ ओभर ५ बल खेल्दै...

पाकिस्तानसँगको भिडन्त अघि भारतमा खलबली !

२०७२ चैत ६ गते १२:५८

काठमाण्डु, ६ चैत– शनिबार बेलुका ७ बजेर ४५ मिनेटपछि भारत र पाकिस्तानका मुख्य सहरहरुमा सुनसान र कोलाहल एक साथ हुनेछ । त्यसबेला चिरपरिचित दुई शुत्र राष्ट्रबीच क्रिकेटको भिडन्त शुरु हुनेछ । सडक र गल्लीहरुमा राखिएका प्रोजेक्टरमा खेल हेर्न जम्मा भएका युवाहरुका कारण वातावारण होहल्लापूर्ण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us