काठमाण्डु, ६ चैत– इंग्ल्यान्डले आइसिसी टी– २० विश्वकप क्रिकेट प्रतियोगितामा कीर्तिमानी जित दर्ता गरेको छ । मुम्बईमा शुक्रबार बेलुका इंग्ल्यान्डले सुपर टेनको समूह एकमा दक्षिण अफ्रिकालाई २ विकेटले हराउँदै रकेर्ड बनाएको हो । पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा २ सय २९ रनको...
काठमाण्डु, ५ चैत– क्यानकी सिइओ भावना घिमिरेले काठमाण्डु टुडेलाई दिएको जानकारी अनुसार कीर्तिपुर क्रिकेट ग्राउण्डको निरीक्षण गर्न शुक्रबार राति एसिया डेभलपमेन्ट म्यानेजर बन्दुला वार्नपुर नेपाल आउँदैछन् । नेपाल र नामिबियाबीचको आइसी खेल कीर्तिपुरमा गराउनका लागि आइसीसीले राखेको शर्त बमोजिम उनले शनिबार मैदानको निरीक्षण गर्नेछन् ।...
काठमाण्डु, ५ चैत– भारतको आइपीएलका लागि किंग्स इलेभन पञ्जावबाट ट्रायल दिएर नेपाली क्रिकेटर दिलबहादुर बोहरा काठमाण्डु आएका छन् । आइपीएलका लागि ट्रायल दिने क्रममा राम्रो प्रदर्शन गरेपछि चर्चामा रहेका बोहरालाई क्यानले विशेष रुपमा काठमाण्डु बोलाएको बताइएको छ । स्रोतका अनुसार उनी केही दिन...
काठमाण्डु, ५ चैत– आगामी नयाँ वर्षमा कीर्तिमानी विश्व आरोही एवम् धावक सञ्जय पण्डितले युरोपको सर्वोच्च शिखर एल्ब्रस आरोहण गर्ने घोषणा गरेका छन् । ज्वालामुखीबाट निर्मित पाँच हजार ६४३ मिटर अग्लो सो शिखर पुगेर नयाँ वर्ष मनाउने योजना रहेको आरोही पण्डितको भनाइ छ । ...
काठमाण्डु, ५ चैत– विश्व क्रिकेटको सर्वोच्च शिखर आइसीसीले आगामी बैशाखमा नेपाल र नामिबियाबीच नेपालमा हुने भनिएको खेलका लागि दुई शर्त अघि सारेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हुने उक्त खेल कीर्तिपुरमा वैशाख ४ र ६ गते हुने खेल खेलाउनका लागि नेपालसँग दुई...
काठमाण्डु, ५ चैत– टि–२० विश्वकप अन्तर्गत श्रीलंकाले अफगानीस्तानलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । भारतको कलकत्तास्थित ईडन गार्डन्समा भएको खेलमा अफगानिस्तानले श्रीलंकालाई १५३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पूरा गर्न श्रीलंकालाई १९ ओवरसम्म खेल्नु पर्यो । श्रीलंका टि–२० विश्वकप उपाधि...
एजेन्सी– इंग्ल्याण्डविरुद्ध धमाकेदार ब्याटिङ गरेर तहल्का मच्याएका वेस्ट इन्डिजका क्रिकेटर क्रिस गेल सलमान खानकी हिरोइनसँग पाटीमा देखिएका छन् । गेलले बुधबार भएको विश्वकप टी–२० मा ११ टक्काको मद्धतमा ४९ बलमा १०० रन बनाएका थिए । गेल सलमान खानसँग बलिउडमा डेब्यु गर्ने हिरोइन स्नेहा उलालसँग...
काठमाण्डु, ३ चैत– भारतमा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध पाकिस्तानले ५ विकेट गुमाउँदै २०१ रन बनाएको छ । पाकिस्तानले राम्रो प्रदर्शन गरेपछि उसँग खेल हुनुअघि नै भारतलाई ठूलै झड्का लागेको छ । आफ्नो पहिलो खेलमा न्युजिल्याण्डसँग लज्जास्पद हार व्यहोरेको भारत यही शनिबार...
काठमाण्डु– भारतमा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरुद्ध पाकिस्तानले ५ विकेट गुमाउँदै २०१ रन बनाएको छ । उसका लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान शाहिद अफ्रिदीले १९ बलमा ५२ रन बनाए । तास्किम अहमदको बलमा क्याच आउट भएपछि उनी अर्धशतक बनाउन बाट...
काठमाण्डु– भारतमा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले बंगलादेशलाई २०२ रनको चुनौति दिएको छ । निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै उसले २०१ रन बनाएको हो । उसका लागि मोहम्मद हफिजले ४२ बलमा ६४, अहम्मद सेहजादले ३९ बलमा ५२ र शाहिद अफ्रिदीले...
नगरकोट, ३ चैत – इन्टरनेसनल तेक्वान्दो डि–फेडेरेसन(आइटीएफ)नेपालको आयोजना तथा विद्या विकास आवासीय माध्यमिक विद्यालय भक्तपुरको संयोजनमा यही चैत ६ गतदेखि पाँचौँ अन्तर विद्यालय ताइक्वान्दो प्रतियोगिता हुने भएको छ । विद्या विकास विद्यालयको प्राङ्गण जगाती भक्तपुरमा सम्पन्न हुने प्रतियोगितामा पुरुष व्यक्तिगत स्पाइरीङ प्रतिस्पर्धातर्फ २०–२५ केजी,...
एजेन्सी– ‘न्यूजिल्यान्डको जीत भन्दा पनि भारतको पराजयले खुसी दियो’ भन्दै नेपालमा सामाजिक सञ्जालमा धेरैले धारणा राखे । नेपालमा त भारतको विषयमा यस्तो सोचिन्छ भने पाकिस्तानमा के भयो होला ? यदि सामाजिक सञ्जाललाई मात्रै आधार बनाउने हो भने इस्लामिक मुलुक पाकिस्तानमा भारतको पराजयलाई दोस्रो इद...