काठमाण्डु, २५ चैत– फिफा बरियतामा नेपाल ६ स्थान माथि उक्लिदै १७९औं स्थानमा पुगेको छ। विश्व फूटबल संघ फीफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८५ औं स्थानबाट ६ स्थान सुधार गर्दै १७९औं स्थानमा आएको हो । दक्षिण एसियाली मुलुकहरू मध्ये अफगानिस्तान सबैभन्दा माथि १४७,...
काठमाण्डु, २५ चैत– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नामिबियाबीच हुने खेलको टीकट बिक्रि खुल्ला गरिएको छ । १५ हजार दर्शक अट्ने क्षमता रहेको कीर्तिपुरमा इन्टरनेटबाट टीकट बिक्रि खुला गरिएको हो । वैशाख ४ र ६ गते हुने खेलका लागि टीकटदर १०० रुपैयाँ...
काठमाण्डु, २५ चैत– वैशाखमा नामिबियाविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । टोलीको मुख्य प्रशिक्षकका रुपमा केही समयअघि मात्र आमन्त्रीत पुबुदु दासानायके रहने छन् भने सहायक कोचमा जगत टमाटा रहने छन् । यसरी नामिबियाविरुद्ध खेल्ने टोलीमा कप्तान पारस खड्का,...
काठमाण्डु, २४ चैत– अखिल नेपाल फुटबल संघ एन्फाले बंगबन्धु कप र सागमा स्वर्ण जित्ने नेपाली फुटबल टोलीका सदस्यलाई जनही १०/१० लाख दिने निर्णय गरेको छ । बुधबार बसेको एन्फाको बैठकले बंगबन्धु कप जित्ने टोलीका सदस्यलाई जनही ५/५ लाख र सागमा स्वर्ण जित्ने टोलीलाई जनही...
प्रशंग टी–२० विश्वकप सेमिफाइनलको हो । जुन खेल वेष्ट इण्डिज र भारतबीच भएको थियो । भारतलाई पराजित गर्दै वेष्ट इण्डिज फाइनलमा प्रवेश गरेको थियो । अहिले विश्वकप सकिएको छ तर सोचनीय कुरा खेलको हैन, नेपाल–भारत सम्बन्धको हो । विषय खेलको हैन, विषय कस्ले जित्यो...
काठमाण्डु, २३ चैत–विद्यालय स्तरबाटै क्रिकेटको विकास गर्ने उद्देश्यले ‘डिएभी इन्टरनेसनल फ्राटर्निटी एन्ड युनिटी स्कुल क्रिकेट लिग’ प्रतियोगिता यही चैत २७ गतेदेखि राजधानीमा हुने भएको छ । आगामी वैशाख २ गतेसम्म ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसको खेल मैदान तथा भक्तपुरस्थित सल्लाधारीको मैदानमा चल्ने प्रतियोगितामा नेपालका नौ...
पाकिस्तान, २२ चैत– आइसीसी विश्व टी–२० मा कमजोर प्रदर्शन गरेको आलोचना भइरहेका बेला शाहिद अफ्रिदीले टी¬–२० को कप्तानीबाट हट्ने घोषणा गरेका छन् । अफ्रिदी नेतृत्वमा भारतमा भइरहेको टी–२० खेलको सेमिफाइनलमा पुग्न पाकिस्तान असफल भएको थियो । पाकिस्तानको हारपछि यसअघि पाकिस्तानी क्रिकेट बोर्ड ९पीसीबी० र...
काठमाडौं, २२ चैत – खेल अन्तिम ओभरमा पुगेको थियो । वेस्ट इन्डिजलाई जितका लागि एक ओभरमा १९ रन चाहिएको थियो । व्याट समाएका थिए वेस्ट इन्डिजका अलराउन्डर कार्लोस ब्रेथवेटले । बलिङमा इंग्ल्यान्डका बेन स्टोक थिए । बेनको पहिलो बललाई कार्लोसले छक्का प्रहार गरे ।...
एजेन्सी– विश्व खेलकुद जगतमा खेलाडीहरुले प्रदर्शन क्षमता बढाउन प्रतिबन्धित औषधीहरु प्रयोग गर्ने गरेको खुलासा भएको छ । आइतबार ब्रिटिस सरकारले फुटबल र अन्य खेलका खेलाडीहरुलाई लागेको सो आरोपबारे छानबिन गर्न आदेश दिएपछि सो कुराको खुलासा भएको हो । प्रदर्शन क्षमता बढाउनका लागि खेल क्षेत्रका...
काठमाण्डु, २१ चैत– स्पेनिस ला लिगामा रियल मेड्रिडद्वारा बार्सिलोना पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा रियलले चिरप्रतिद्वन्द्वी बार्सिलोमाथि दुई–एकको जित दर्ता गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५६ औं मिनेटमा जेरार्ड पिक्युको गोलमार्फत बार्सिलोनाले अग्रता...
काठमाण्डु, २१ चैत– इंग्लिस प्रिमियर लिगमा आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी र नर्विच सिटी विजयी भएका छन् । शनिबार राति आर्सनलले वार्टफोर्डलाई, म्यानचेस्टर सिटीले बोर्नीमोथलाई तथा चेल्सीले एस्टन भिल्लालाई समान चार–शुन्य अन्तरले हराए । त्यस्तै नर्विच सिटीले न्यूक्यासललाई तीन–दुई गोल अन्तरले पाखा लगायो । प्रिमियर...
झापा, १९ चैत-यहाँ जारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता अन्र्तगत शुक्रबार भएको खेलमा गोरखा वाइज भारतलाई ३–१ ले पराजित गर्दै नेपाल पुलिस क्लब विजयी भएको छ । नेपाल पुलिसका तर्फबाट सुमन लामाले खेलको ३३ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै दोस्रो हाफको...