खेलकुद

जुनियर एसियन जुडो च्याम्पियनसिपमा मनितालाई कास्य

२०७४ साउन १ गते ११:०३

काठमाण्डु, १ साउन – किर्गिस्तानको बिस्केटमा भइरहेको ११औं एसियन क्या८ट तथा १५औं जुनियर एसियन जुडो च्याम्पियनसिपमा नेपालकी मनिता श्रेष्ठ प्रधानले कास्य पदक जितेकी छिन् । ५७ केजी मुनी तौल समूहमा ताजिकिस्तानमा गुललोएभा फजिलाटलाई इप्पोनको आधरमा र उज्वेकिस्तानको ममेदोभा अमिनालाई तीन वाजारी अंकले हराइन् ।...

मेस्सी र नेइमार अर्धनग्न अवस्थामा, तस्बिर भाइरल

२०७४ असार ३१ गते ८:१५

एजेन्सी– स्पेनिस क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी र नेइमार अर्धनग्न अवस्थामा रहेको तस्बिर सार्वजनिक भएको छ । यी तस्बिर उनीहरुको स्वास्थ्य परीक्षण गर्ने क्रममा लिइएको बुझिएको छ । अफ सिजनमा घरायसी काममा व्यस्त भएका दुवै खेलाडीलाई क्लब फर्कने बित्तिकै परीक्षण गरिएको हो ।...

विश्वकप छनोटमा नेपालको कप्तानी सन्दिपले गर्ने (खेल तालिकासहित)

२०७४ असार ३० गते ७:४२

काठमाण्डु, ३० असार– सन्दीप लामिछानेको कप्तानीमा नेपालले यू–१९ विश्वकप क्वालिफायर एसियन छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ । छनोट भएका नेपाली टोलीमा सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, मोहमद अरिफ शेख, सन्दीप सुनार, प्रकाश केसी, अनिलकुमार साह, पवन सराफ, रोहितकुमार पौडेल, ललितनारयण राजवंशी, प्रनित थापामगर, आदिन खान, किशोर...

स्की एसोसिएसनलाई राजदूतले दिए खेलकुद सामग्री

२०७४ असार २९ गते १३:५४

काठमाण्डु, २९ असार – नेपालका लागि जापानी राजदूत माससी ओगावाले रु २० लाख मूल्य बराबरका स्की खेलसम्बन्धी विभिन्न सामग्री आज नेपाल स्की एसोसिएसनलाई हस्ताणतरण गरेका छन् । स्की एसोसिएसन जापानबाट उपलब्ध भएका बाह्र जोर स्कि, छ जोर जुत्ता, र छ वटा ज्याकेट राजदूत माससीले...

विमलको कप्तानीमा एएफसी यु–२३ च्याम्पियनसिपको छनोट खेल खेल्न नेपाली टोली युएइ प्रस्थान

२०७४ असार २९ गते १३:३४

काठमाण्डु, २९ असार – एएफसी यु–२३ च्याम्पियनसिपको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली फुटबल टोली युएइमा गएको छ । सन् २०१८ मा चीनमा हुने एएफसी यु–२३ च्याम्पियनसिपको छनोटका लागि विमल घर्तीमगरको कप्तानीमा २३ सदस्यीय नेपाली टोली बिहीबार त्यसतर्फ गएको हो । यही असार ३१ गतेदेखि...

मेसी विश्व फुटबलकै सर्वाधिक तलब पाउने खेलाडी बन्दै

२०७४ असार २८ गते १४:५२

काठमाण्डु, २८ असार – बार्सिलोनाका सुपरस्टार लिओनल मेसीले क्याटलान क्लबसँगको सम्झौता नवीकरण गर्ने भएपछि उनी विश्व फुटबलकै सर्वाधिक तलब पाउने खेलाडी बन्दै छन् । क्लबले यसै साता अर्जेन्टिनी स्ट्राइकरसँग २०२१ सम्मका लागि सम्झौता नवीकरण हुन लागेको आधिकारीक जानकारी दिएको थियो । उनको सम्झौता पत्रमा...

भारतीय क्रिकेट टिमको प्रशिक्षकमा शास्त्री नियुक्त

२०७४ असार २८ गते १४:४५

काठमाण्डु, २८ असार – भारतीय क्रिकेट टिमका मुख्य प्रशिक्षकमा पूर्व अलराउन्डर रवि शास्त्री नियुक्त भएका छन् । सन् २०१९ को विश्वकपसम्म भारतीय टिमका रहने गरी उनी मुख्य प्रशिक्षकमा नियुक्त भएको बिसिसिआईले जनाएको छ । यसैगरी जाहिर खान बलिङ र राहुल द्रविड ब्याटिङ प्रशिक्षकमा रुपमा...

मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपाल १–० ले विजयी

२०७४ असार २७ गते १७:१८

काठमाण्डु, २७ असार – वंगलादेशसँगको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नेपाल विजयी भएको छ । मंगलबार एन्फा कम्पेक्स सातदोबाटोमा भएको २३ वर्षमुनिको मैत्रीपूर्ण फुटवल प्रतियोगितामा नेपालले वंगलादेशलाई १–० ले हराएको हो । नेपालका लागि एकमात्र विजयी गोल १९ औं मिनेटमा कप्तान विमल घर्तीमगरले गोल गरेका हुन्...

पार्टीमा होहल्ला फैलाएको आरोपमा एभरटनका स्ट्राइकर पक्राउ

२०७४ असार २५ गते १३:२१

काठमाण्डु, २५ असार – एभरटनका स्ट्राइकर रोमेलु लुकाकु पक्राउ परेका छन् । उनलाई अघिल्लो हप्ता बेभर्ली हिलमा होहल्ला गर्दै पार्टी गरेको अवस्थामा पक्राउ गरिएको हो । बेभर्ली हिलका पुलिस डिपार्टमेन्टका अनुसार होहल्ला कम गर्न उनलाई ५ पटक सम्म भनिएको थियो । तर उनले उक्त...

मेसीका फ्यानका लागि खुसीको खबर, मेसी जेल जानु नपर्ने

२०७४ असार २५ गते ८:२३

एजेन्सी, २५ असार– स्पेनको अदालतले कर छली आरोपमा दोषी भेटिएका बार्सिलोनाका स्टार लियोनल मेसीलाई राहत मिल्ने निर्णय गरको छ । उसले यसअघि मेसीलाई जेल सजायँ तोकिएको भए तापनि अदालतले जरिवाना तिरे पुग्ने निर्णय गरेको हो । मेसी र उनका बावुलाई कर छलीको आरोपमा यसअघि...

पोर्चुगलसँग पराजित भएपछि मेक्सिकोका प्रशिक्षकले देखाए यस्तो हर्कत, ६ खेलमा प्रतिबन्ध

२०७४ असार २४ गते ११:३९

काठमाण्डु, २४ असार – मेक्सिकोको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक आन कार्लोस ओसोरिओमाथि ६ खेलको प्रतिबन्ध लागेको छ । खेल पदाधिकारीमाथि अभद्र व्यवहार गरेको आरोपमा दोषी पाइएपछि ओसोरिओमाथि ६ खेलको प्रतिबन्ध लगाइएको विश्व फुटबलको प्रशासकीय निकाय फिफाले जनाएको छ । यस्तै उनले ४ हजार २४...

मेस्सीले यस्तो काम नगरे २१ महिना जेल बस्नु पर्ने !

२०७४ असार २४ गते ११:३५

काठमाण्डु, २४ असार – बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले कर छलीको आरोपमा भोग्नु पर्ने २१ महिनाको जेल सजायको सट्टा जरिवाना तिरे हुने भएको छ । स्पेनको अदालतले जेल सजायको सट्टा जरिवाना तिरे हुने फैसला गरेको हो । मेस्सीले एक दिनको जेल सजायको सछ्छा चार सय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us