काठमाण्डु, ५ साउन– आइसीसी एसिया यू–१९ विश्वकप छनोटमा अहिले नेपाल अफगानिस्तान भिड्दै छन् । नेपालले टस जितेर यतिबेला बलिङ गरिरहेको छ । सुरुवाति १५ ओभरमा निकै उत्कृष्ट प्रदर्शन गरेको अफगानिस्तानले पछिल्लो पाँच ओभरमा ९ रनमात्र बनाउन सकेको छ । अहिले २७ ओभरको खेल सकिँदा...
काठमाण्डु, ५ साउन– आइसीसी एसिया यू–१९ विश्वकप छनोटमा अहिले नेपाल अफगानिस्तान भिड्दै छन् । नेपालले टस जितेर यतिबेला बलिङ गरिरहेको छ भने अफगानस्तानले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ । नेपालका लागि सहवाब आलमले पहिलो विकेट दिलाएका छन् । उनले विष्फोटक पारी खेलिरहेका इमरानलाई...
काठमाण्डु, ४ साउन – नेपाली फुटबल खेलाडी रोहित चन्दले आज स्पानिस क्लब विरुद्ध खेल खेल्दै छन् । स्पेनको चर्चित फुटबल क्लब इस्पानियोल विरुद्ध चन्द आज मैदानमा उत्रने छन् । स्पानिस लिग शुरु हुनुपूर्व स्पानियोल अभ्यास खेलमा निस्किएको छ । ४ पल्टको कोपा डेल रेको...
अर्जेन्टिनी फुटबलर स्टार लियोनल मेस्सीका छोराले फुटबल मन पराउँदैनन् भन्ने सुन्दा पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो । मेस्सीले आफ्नो छोरा थियगोको फुटबलसँग प्रेम नरहेको बताएका छन् । लुइस सुआरेजका छोराले मन पराउने भएकाले मात्रै थियगो बार्सिलोनामा जाने गरेको उनको भनाई छ...
काठमाण्डु, ३ साउन – उत्कृष्ट बलिङसँगै नेपालले यू– १९ विश्वकप छनोट क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको फिल्डिङ रोजेको नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्यो । र, यो लक्ष्य भेट्टाउन पनि नेपालले ९.५ ओभरमा ५ विकेट...
काठमाण्डु, ३ साउन – यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियालाई मात्र ५८ रनमा अलआउट गरेको छ । नेपालले जवाफी ब्याटिङ गर्दैछ । सिंगापुर क्रिकेट क्लब, पादाङमा टस जितेको नेपालले फिल्डिङ रोज्यो । व्याटिङमा आएको मलेसियाको सुुरुवात खराब रहृयो । पहिलो ओभरको...
काठमाण्डु, २ साउन – किर्तिमानी ग्रान्ड स्लाम संख्या १९ पुर्याउने क्रममा रोजर फेडेररले आठौं पटक बिम्बल्डन ओपन जितेका छन् । फाइनलमा मारिन किलिकलाई हराउँदै आठ पटक उपाधि जित्ने किर्तिमान समेत राखे । ३५ वर्षका फेडेरर टेनिस इतिहासकै सबैभन्दा सफल पुरुष खेलाडी हुन् । यस...
नेपालले चार विकेटले सिंगापुरलाई पराजित गरेपछि प्रतियोगितामा म्यान अफ द म्याच घोषित नेपाली टोलीका कप्तान सन्दिप लामिछाने । उनले सिंगापुरविरुद्धको खेलमा पाँच विकेट लिए । आठ ओभर बलिङ गरेका लामिछानेले दुई मेडन राख्दै २१ रन दिएका हुन् । ...
काठमाण्डु, २ साउन – सिंगापुरमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेटको एसियन छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सन् २०१८ मा न्यूजिल्याण्डमा हुने आइसीसी यु–१९ विश्वकप क्रिकेटको छनौटको पहिलो खेलमा घरेलु टोली सिंगापुरले दिएको ७४ रनको लक्ष्य नेपालले...
काठमाण्डु– १९ वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत नेपाल र सिंगापुरबीच खेल भइरहेको छ । टस जितेर बलिङ गरेको नेपालले सिंगापुरसामू उत्कृष्ट प्रदर्शन गरेको छ । सिंगापुरले २९ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै ७३ रनको योगफल तयार पार्यो । नेपालका बलरसामू सिंगापुरका ब्रिगुबाहेक अन्यले...
काठमाण्डु– १९ वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत नेपाल र सिंगापुरबीच खेल भइरहेको छ । सिंगापुर क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । ताजा परिणामअनुसार नेपालले सिंगावुरविरुद्ध कमालको खेल खेलेको छ । १९ ओभरको खेल सकिँदा सिंगावुरले ७ विकेट...
काठमाण्डु, २ साउन– एएफसी २३ वर्षमुनिको च्याम्पियनसिप छनोट चरणको पहिलो खेल आयोजक संयुक्त अरब इमिरेट्स (युएई) सँग कमजोर खेल प्रदर्शन गरेको नेपालले आफ्नो दोस्रो खेल उज्वेकिस्तानको सामना गर्नेछ । युएईको अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा नेपाली समयअनुसार आज राति ८ः१० मिनेटमा शुरु हुने खेलमा...