खेलकुद

चेल्सीका मिडफिल्डर म्याटिक म्यान्चेस्टर युनाइटेड आउँदै

२०७४ साउन १६ गते १४:००

काठमाण्डु, १६ साउन – इंग्लिस क्लव म्यान्चेस्टर युनाइटेडले चेल्सीका सर्वियन मिडफिल्डर नेमाञ्जा म्याटिकलाई ४० मिलियन पाउण्डमा अनुबन्ध गर्ने अन्तिम तयारी गरेको छ । २८ वर्षीय म्याटिक जारी सिजनमा युनाइटेडका लागि तेस्रो अुनबन्ध हुनेछ । भिक्टर लिण्डेलोफलाई ३१ मिलियन पाउण्डमा बेनफिकाबाट र रोमेलु लुकाकुलाई ७५...

विमान दुर्घटनामा बाँचेका फुटबलर मैदानमा आउन आतुर

२०७४ साउन १६ गते ११:५६

रियो दी जेनेरियो, १६ साउन – गत मंसिरमा भएको विमान दुर्घटनामा बाँच्न सफल भएका ब्राजिली फुटबलर एलन रस्चेल मैदानमा ओर्लन आतुर देखिएका छन् । गत मंसिर १४ गते ब्राजिली फुटबल क्लब चापाकोएन्सका खेलाडीसहित ८१ जना सवार विमान कोलम्बियाको मेडेलिन सहरनजिक दुर्घटना भएको थियो ।...

जोहानसवर्ग फुटबल रङ्गशालामा भागदौड मच्चिदा २ जनाको मृत्यु

२०७४ साउन १५ गते १०:२०

काठमाण्डु, १५ साउन – दक्षिण अफ्रिकाको जोहानसवर्गमा फुटबल रङ्गशालामा भागदौड मच्चिदा २ जनाको मृत्यु भएको छ । भने  १७ जना घाईते भएका छन् । केईशर चिफ र ओर्लान्डो पाईरेट्स बीच भैरहेको खेलका क्रममा दर्शक गेटमा धकेल्न पुगेपछि भागदौड मच्चिएको थियो । ८७ हजार दर्शक...

बार्सिलोनाले रियल म्याड्रिडलाई धुलो चटायो

२०७४ साउन १५ गते ९:३५

एजेन्सी– नयाँ सिजन सुरु हुनुभन्दा अगाडि रियल म्याड्रिड र बार्सिलोनाबीच भएको खेलमा बार्सिलोना ३–२ गोलले विजयी भएको छ। करिब ६६ हजार दर्शक उपस्थित भएको मयामीको हार्ड रक रंगशालामा लिओनल मेसीले ३ मिनेटमै गोल गरेका थिए। बार्सिलोनाका लागि अर्को गोल ६ मिनेटमै इभान राकिटिकले गरे।...

श्रीलंकासँगको पहिलो टेष्ट क्रिकेटमा भारत विजयी

२०७४ साउन १४ गते १७:३६

काठमाण्डु, १४ साउन – श्रीलंकासँगको पहिलो टेष्ट क्रिकेटमा भारत विजयी भएको छ । ५ सय ५० रनको लक्ष्य पछ्याएको श्रीलंका चौथो दिन शनिबार नै २ सय ४५ रनमा अलआउट भएपछि भारत ३ सय ४ रनले विजयी भएको हो । भारतले दोश्रो पालीमा ३ विकेट...

बार्सिलोनाकै खेलाडीसँग नेइमारको झगडा, मैदानबाट बाहिरिए(भिडियोसहित)

२०७४ साउन १४ गते १३:३२

काठमाण्डु, १४ साउन – टिमका साथी खेलाडीसँग झगडा गरेपछि नेइमार बार्सिलोनाको प्रशिक्षणबाट बाहिर निस्किएका छन् । बार्सिलोनाले यहि सिजन क्लब भित्र्याएका नेलसन सेमेडोसँग झगडा गरेपछि उनी मैदानबाट बाहिर निस्किएका हुन् । बिहीबार भएको प्रशिक्षणको क्रममा नेइमार र सेमेडोबिच खराब ट्याकल भएको थियो । त्यसपछि...

नेइमार बार्सिलोना छोड्ने तयारीमा

२०७४ साउन १४ गते १२:२४

काठमाण्डु, १४ साउन – बार्सिलोनाका फरवार्ड स्टाइकर नेइमारले क्लब छाड्ने तयारी गरेका छन् । ब्राजिलियन खेलाडी नेइमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीमा अनुबन्ध हुन बार्सिलोना छाड्ने तयारी गरेका हुन् ।पिएसजीसँग सम्झौता अन्तिम चरणमा नेइमार पुगेको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । नयाँ क्लबसँग सम्झौता...

फुटसल ‘हब’ बन्दै राजधानी, उरुग्वेबाट सुरु भएको थियो फुटसल

२०७४ साउन १३ गते १४:५१

काठमाण्डु, १३ साउन – फुटबलको सानो रुप ‘फुटसल’ अहिले देशभर लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल भरपर्दो विकल्प बनेको छ । ‘खुला ठाउँको अभावले केटाकेटीदेखि वृद्धवृद्धासम्मका लागि फुटसल खेल अभ्यास...

स्पेनिस फुटबलका निलम्बित अध्यक्ष भिल्लरद्वारा युइएफए र फिफाको उपाध्यक्ष पदबाट राजीनामा

२०७४ साउन १३ गते १२:४१

काठमाण्डु, १३ साउन – स्पेनिस फुटबल फेडेरेसनका निलम्बित अध्यक्ष एंगेल मारिया भिल्लरले युइएफए र फिफाको उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचारको छानविनका लागि उनी र उनका छोरा गोर्का यसै महिनाको सुरुमा गिरफ्तारीमा परेका थिए । भिल्लर स्पेनिस फुटबल फेडेरेसनबाट एक वर्षको निलम्बनमा परेका...

१० दिने बिशेष क्याम्पका लागि नेपाली राष्ट्रिय फुटबल टोली जापान जाँदै

२०७४ साउन १२ गते १७:४१

काठमाण्डु, १२ साउन – १० दिने बिशेष क्याम्पका लागि नेपाली राष्ट्रिय फुटबल टोली जापान जाने भएको छ ।   आगामी साउन २७ देखि भदौ ५ गतेसम्म टोकियोमा हुने क्याम्पमा नेपाली टोली जापान जाने अखिल नेपाल फुटबल संघ एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले पुष्टि...

बार्सिलोनाद्वारा म्यानचेस्टर युनाइटेड १–० ले पराजित

२०७४ साउन १२ गते ११:३१

काठमाण्डु, १२ साउन – अमेरिकामा भएको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई हराएको छ । बिहीबार बिहान अमेरिकाको मेरील्याण्डमा भएको खेलमा बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएको हो । बार्सिलोनाको जितमा पिएसजी जाने तयारीमा रहेको भनिएका नेइमाले ३१ औं मिनेटमा गरेको...

आईसीसीले नेपाली क्रिकेटरको १ वर्षको तलब पठायो

२०७४ साउन १२ गते १०:५३

काठमाण्डु, १२ साउन – अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाली क्रिकेटरहरुको एक वर्षको तलब पठाएको छ । नेपाल क्रिकेट एशोसिएसन निलम्बनमा परेपछि क्रिकेटरहरुको तलब समेत रोकिएको थियो । आईसीसीले एशोसिएसनलाई दिने रकमबाट काटिने गरी हालै मात्र २३ क्रिकेटरको सन् २०१६ को तलब पठाएको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us