खेलकुद

मानिसहरु बार्सिलोना छाड्नु मर्नु हो भन्छन् तर, भयो उल्टो: नेयमार

२०७४ साउन ३२ गते ११:१४

एजेन्सी, पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट डेब्यू गरेपछि ब्राजिलियन स्ट्राइकर नेइमारले पहिले भन्दा सजीव महसुस गरेको टिप्पणी गरेका छन् । २५ वर्षे नेइमार कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रेन्च क्लब पीएसजी गएका छन् । आइतबार राति पीएसजीबाट डेब्यू गरेका नेइमारले भनेका छन्, ‘मानिसहरु सोच्छन् कि बार्सिलोना छाड्नु...

मेयर कप फुटसल भदौ १० देखि

२०७४ साउन ३१ गते १५:४४

काठमाण्डु, ३१ साउन – युवा संघ नेपाल वडा नं २५ र २७ को संयुक्त आयोजनामा आगामी भदौ १० देखि १७ गतेसम्म मेयर कप फुटसल हुने भएको छ । foot डल्लुस्थित नेपा फुटसल एण्ड रिक्रेसन प्रालि चःमतिमा हुने उक्त प्रतियोगितामा काठमाण्डु महानगरपालिकाका ३२ वटा वडालाई...

रोनाल्डोमाथि ५ खेलको प्रतिबन्ध

२०७४ साउन ३१ गते १३:०१

एजेन्सी, रियल मड्रिडका फवार्ड त्रिष्टियानो रोनाल्डोमाथि ५ खेलको प्रतिवन्ध लागेको छ । स्पेनिस सुपर कपको पहिलो लेगमा रियल मड्रिडले बार्सिलोनालाई ३-१ ले हराउँदा रोनाल्डोले रातो कार्ड पाएका थिए । ८० औं मिनेटमा बार्सिलोनाविरुद्ध गोल गरेको दुई मिनेटपछि नै रातो कार्ड पाएका उनले रेफ्रीमाथि धकेलेका...

डेब्यू खेलमै नेइमारको गोल

२०७४ साउन ३० गते १४:००

काठमाण्डु, ३० साउन – २०० मिलियन पाउण्डको कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट फ्रान्सेली क्लव पेरिस सेन्ट जर्मेइन् पुगेका सुपरस्टार नेइमारले डेब्यू खेलमै गोल गरेका छन् । लिगको दोस्रो खेलमा पिएसजीले आइतबार जियनगुइनलाई ३–० ले हराउँदा २५ वर्षीय ब्राजिलियन स्ट्राइकर नेइमारले तीनै गोलमा भूमिका निर्वाह गरे ।...

रियल मड्रिडले बार्सिलोनालाई धुलो चटायो, रोनाल्डोमाथि यस्तो प्रतिबन्ध

२०७४ साउन ३० गते ९:५२

काठमाण्डु, ३० साउन – स्पेनिस सुपर कप फुटबलको पहिलो लेगमा रियल मड्रिडले बार्सिलोनालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । बार्साको घरेलु मैदान नाउ क्याम्पमा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा रियल चम्किएको थियो । दोस्रो हाफको ५ औं मिनेटमा बार्साका जेर्राड...

यू–१९ एसिया कप छनोटका लागि नेपाली टोलीको घोषणा, को–को परे टोलीमा ?

२०७४ साउन २९ गते १३:५१

काठमाण्डु, २९ साउन – एसीसी यू–१९ एसिया कप छनोटका लागि नेपालको प्रारम्भीक टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र यू–१९ प्रशिक्षक विनोद दासले २८ सदस्यीय टोली सार्वजनि गरेका हुन् । टोलीमा सन्दिप लामिछाने, अनिलकुमार साह, किशोर महतो, दिपेन्द्र सिंह ऐरी, सन्दिप...

ईङ्गलिस प्रिमियर लिगमा चेल्सीलाई हराउँदै वर्नली विजयी

२०७४ साउन २९ गते १०:४५

काठमाण्डु, २९ साउन – ईङ्गलिस प्रिमियर लिग फुटबल अन्र्तगत नयाँ सिजनको आफ्नो पहिलो खेलमा डिफेन्डिङ्ग च्याम्पियन चेल्सी पराजित भएको छ । गएराती वर्नलीले चेल्सी माथि ३–२ गोल अन्तरको जित निकालेको हो । वर्नलीका लागी साम भोक्सले दुई गोल गरे भने स्टेभेन वार्डले एक गोल...

नयाँ क्लबमा नेइमारको ‘डेब्यु’ खेल आइतबार

२०७४ साउन २८ गते ११:०९

काठमाण्डु, २८ साउन – पेरिस विश्वकीर्तिमानी रकममा स्पेनी क्लब बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका ब्राजिलियन स्ट्राइकर नेमारले आगामी आइतबार आफ्नो नयाँ क्लबबाट ‘डेब्यु’ खेल खेल्ने भएका छन् । पीएसजीले शुक्रबार नेमारको स्थानान्तरणको विषयमा बार्सिलोनाबाट अनुमतिपत्र प्राप्त गरेकाले उनी आइतबार नयाँ...

फिफा बरियतामा नेपाल एक स्थानमाथि उक्लियो, यस्तो छ सार्क देशको अवस्था

२०७४ साउन २६ गते १४:१७

काठमाण्डु, २६ साउन – नेपाल फिफाको विश्व वरियतामा एक स्थानमाथि उक्लिएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल ११७ अंकका साथ १६९ औं स्थानमा छ । सार्क देशमा भारत ९७ औं स्थानमा छ । उ एक स्थान तल झरेको हो । माल्दिभ्स...

युइएफए सुपर कपको उपाधि रियल मड्रिडको हातमा

२०७४ साउन २५ गते १०:२४

काठमाण्डु, २५ साउन – च्याम्पियन्स लिग विजेता रियल मड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ । युरोपा लिग च्याम्पियन म्यान्चेस्टर युनाइटेडलाई २–१ ले पराजित गर्दै रियलले उपाधि हात परेको छ । रियलको जितमा कासेमेरे र इस्कोले गोल गरे । युनाइटेडका लागि लुकाकुले जवाफी गोल...

१३ औँ सागः पाँच खेल पोखरामा

२०७४ साउन २४ गते १२:०८

पोखरा, २४ साउन – युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि पोखरा उच्च प्राथमिकतामा परेको बताए । पोखरा रंगशालाको आज यहाँ निरीक्षणका क्रममा उनले पर्यटकीय नगरीका रुपमा अन्तरराष्ट्रियस्तरमा पहिचान बनाइसकेको पोखरालाई खेलकुद माध्यमबाट पनि उत्कृष्ट गन्तव्य बनाउन सकिने...

बार्सिलोना अध्यक्षले दिए नेइमारविरुद्ध कडा प्रतिक्रिया

२०७४ साउन २४ गते ९:४५

काठमाण्डु, २४ साउन – बार्सिलोनका अध्यक्ष जोसेप मारिया बार्टोमेउले नेइमारको कड ा रुपामा आलोचना गरेका छन् । साथै उनले क्लबलाई धोका दिएको आरोप लगाएका छन् । नेइमारले १० महिनाअगाडि बार्सिलोनाले ५ वर्षका लागि सम्झौता नवीकरण गरिरहेका बेला नै उनी पेरिस सेन्ट जर्मनको सम्पर्कमा रहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us