एजेन्सी, आफ्नो पछिल्लो प्रस्ताव लिभरपुलले समयमै स्वीकार नगरेपछि बार्सिलोना फिलिप काउटिन्होलाई अनुबन्ध गर्ने प्रयासबाट पछि हटेको छ । युरोपेली सञ्चारमाध्यमका अनुसार काउटिन्होका लागि बार्सिलोनाले गरेको प्रस्ताव जर्गेन क्लपको टोली लिभरपुलले आइतबार साँझ सात बजेसम्म स्वीकार गरिसक्नुपर्ने थियो । यद्यपी, यस्तो पनि देखिएको छ कि...
काठमाण्डु, ५ भदौ – साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत आज भएको पहिलो खेलमा नेपालले माल्दीभ्सलाई ६–० ले पराजित गरेको छ । खेलको १० औं मिनेटमा ब्रिजेश चौधरीले नेपालका लागि पहिलो गोल गरेका थिए । त्यसको १० मिनेटपछि दर्शन गुरुङले दोस्रो गोल गरे । कप्तान रोशन...
काडमाण्डु, ५ भदौ – लालिगा २०१७–१८ सिजनको आफ्नो पहिलो खेलमा बार्सिलोना र रियल मड्रिडले विजयी सुरुवात गरेका छन् । नेइमारले छोडेपछि बार्सिलोनाको खेल बिग्रिएको भन्ने आरोप लागिरहेको बेला आफ्ना अर्का स्टार खेलाडी लुइस स्वारेज बिना उत्रिएको बार्सिलोनाले रियल बेटिससँग २–०को सहज जित निकालेको हो...
एजेन्सी, बार्सिलोनामा उत्कृष्ट प्रदर्शन गरेका ब्राजिलियन फरवार्ड नेमारले पेरिस सेन्ट जर्मेन पिएसजीमा पनि निरन्तरता दिएका छन् । खेलमा पेरिस सेन्ट जर्मेन पिएसजीले फ्रेन्च लिग वानमा गएराती टुलुजलाई ६–२ ले पराजित गरेको हो। म्याक्स एलेइन ग्राडेलले १८औँ मनेटमा गोल गर्दै भ्रमणकारी टोली टुदुजलाई पहिले अग्रता...
एजेन्सी, बार्सिलोनाले लिभपुरलका मिडफिल्डर फिलिप कोन्टिन्होलाई क्लब भित्र्याउने अन्तिम प्रयास गरिरहेको छ । बार्सिलोनाले कोन्टिन्होका लागि ११ करोड ८० लाख पाउण्डको नयाँ प्रस्ताव गरेको छ । यो प्रस्ताव स्वीकार गर्नका लागि लिभरपुलसँग आइतबार बेलुकासम्मको समय रहेको बार्सिलोना बताएको बेलायती पत्रिका द सनडे टाइम्सले जनाएको...
एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले अप्रत्यासित हार व्यहोरेको छ । शनिबार भएको खेलमा आर्सनल स्टोक सिटीसँग १–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा ४७ औं मिनेटमा जेस रोड्रिग्वेजले गरेको गोलले नै स्टोकको जितमा निर्णायक बन्यो ।आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले...
काठमाण्डु, ३ भदौ – बीसौँ राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन गौरिका सिंहले पाँच कीर्तिमानसहित छ स्वर्ण हात पारेकी छिन् । ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा शुक्रबार भएको खेलमा उनले प्रतिस्पर्धा गरिएका सब विधामा कीर्तिमानसहित स्वर्णपदक हात पारेकी हुन् ।प्रतियोगितामा उनले छ स्पर्धामा प्रतिस्पर्धा गरेकी...
एजेन्सी, युरोपा लिग फुटबल अन्तर्गत गएराति भएको छनौट खेलमा एभर्टन विजयी भएको छ । प्ले अफ पहिलो लेगको खेलमा एभर्टनले क्रोएशियाको एचएनके हाज्दुकलाई २–० ले पराजित गरेको हो । एभर्टनको जितमा माईकल किन र ईद्रिसा युएको एक–एक गोल सामेल थियो । पहिलो लेगको जितसँगै...
एजेन्सी, बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिडले स्पेनिस सुपर कपको उपाधि उचालेको छ । स्टार स्ट्राइकर क्रिष्टियानोको अनुपस्थिति रहेको दोस्रो लेगमा बार्सिलोनााथि २–० को जित निकालेको रियल मड्रिड समग्रमा ५–१ ले विजयी भयो । पहिलो लेगमा रियल मड्रिडले ३–१ को जित निकालेको थियो । घरेलु...
काठमाण्डु, १ भदौ – एएफसी एसियन कप अन्तर्गत छनोट चरणको तेस्रो खेलको तयारीका लागि जापान पुगेको नेपाली टोलीले बिहीबार खेलेको खेलमा अमिटी स्पोर्ट्स क्लबसँग ५–० को हार व्येहोरेको छ । अमिटी जापानको पाँचौ श्रेणीको लिग कान्साई सकर लिगमा खेल्ने टोली हो । पहिलो खेलमा...
एजेन्सी, रियल मड्रिडका फरवार्ड क्रिष्टियानो रोनाल्डोले आफूमाथि पाँच खेलको प्रतिबन्ध लगाउने निर्णय अत्याचार रहेको बताएका छन् । रोनाल्डोमाथि स्पेनिस सुपर कप फुटबलको पहिलो लेग अन्तर्गत बार्सिलोनासँगको खेलमा दोहोरो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिने क्रममा रेफ्रीलाई धकेलेको आरोपमा पाँच खेलको प्रतिबन्ध लगाउने निर्णय भएको हो...
काठमाण्डु, ३२ साउन – जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले बुधबार भएको मैत्रीपूर्ण खेलमा क्वान्सेइ गाकुइनलाई २–१ ले हराएको छ । भ्रमणमा यो नेपालको दोस्रो खेल हो । क्वबेको भएको खेलमा नेपालका लागि विमल घर्तिमगर र समुन लामाले गोल गरे । अब नेपालले...