एजेन्सी, जापानले सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको छ । जापानले बिहीबार अस्ट्रेलियामाथि २–० को जित निकाल्दै एक खेलअघि नै विश्वकपमा स्थान पक्का गरेको हो । जापान समूह ‘बी’को शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको साउदी अरेबियाविरुद्ध...
एजेन्सी, फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनौटमा कठिन अवस्थामा रहेको अर्जेन्टिनाले उरुग्वेसँग उसकै मैदानमा गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । उरुग्वेसँगको बराबरीपछि अर्जेन्टिनाको १५ खेलबाट २३ अंक भएको छ भने उ अंकतालिकाको पाचौं स्थानमा यथावत छ । चिलीले पाराग्वेसँग ३-० गोलको पराजय व्यहोरेपछि...
एजेन्सी– क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्धतमा विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनोटमा पोर्चुगलले जित हासिल गरेको छ । सन् २०१८ को रूसमा हुने विश्वकपका लागि खेलिएको छनोट अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगलले फारोई आइसल्याण्डलाई ५–१ को फराकिलो अन्तरमा हरायो । जितमा कप्तान रोनाल्डोले तेस्रो,...
काठमाण्डु, १५ भदौ – स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको सम्झनामा हुन गइरहेको सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया फुटसल कपको ‘ड्र’ सार्वजनिक भएको छ । आउँदो आइतबार र सोमबार आयोजक गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरको फुटसल मैदान ललितपुरको भैंसेपाटीमा हुने प्रतियोगितामा १० टिमको सहभागिता...
एजेन्सी, आर्सनलका इंग्लिस मिडफिल्डर एलेक्स ओक्लेड च्याम्बरलिन ४० मिलियन पाउण्डमा लिभरपुल जान सहमत भएका छन् । मंगलबार चेल्सीको प्रस्ताव अस्वीकार गरेका २४ वर्षीय च्याम्बरलिनले लिभरपुलसँग पाँच वर्षको सम्झौता गरेका छन् र साताको १ लाख २० हजार पाउण्ड पारिश्रमिक पाउनेछन् । च्याम्बरलिनको आर्सनलसँगको सम्झौता अन्तिम...
एजेन्सी, अकिव अल हसनले दुवै इनिङमा पाँच–पाँच विकेट लिएपछि बंगलादेशले अष्ट्रेलियाबिरुद्धको पहिलो टेष्टमा ऐतिहासिक जित हासिल गरेको छ । शेर ए बंगला रंगशाला ढाकामा जितका लागि २६५ रनको लक्ष्य पछ्याएको पाहुना टोली अष्ट्रेलियाले ओपनर डेभिड वार्डरको ११२ रनको शतकीय पारीका बाबजुद खेलमा जित हासिल...
एजेन्सी, चिलीका स्ट्राइकर एलेक्सिस साञ्चेसका लागि म्यान्चेस्टर सिटीले गरेको ५० मिलियन पाउण्डको प्रस्ताव आर्सनलले अस्वीकार गरेको छ । २८ वर्षीय स्ट्राइकर साञ्चेसले गत सिजन आर्सनलका लागि २४ गोल गरेका थिए । उनको आर्सनलसँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिनेछ र उनी सिटी प्रशिक्षक पेप ग्वार्डिओलाको...
एजेन्सी, प्रतिबन्धित औषधि सेवन गरेको आरोपमा १५ महिनाको प्रतिबन्ध झेलेकी रसियन टेनिस सुन्दरी मारिया सारोपोभाले वर्षको चौथो ग्राण्डस्लाम युएस ओपनमार्फत शानदार पुनरागमन गरेकी छन् । वाइल्ड कार्डमार्फत युएस ओपन खेल्न पाएकी पूर्व नम्बर एक सारापोभाले पहिलो चरणको खेलमा दोस्रो वरियाताकी सिमोना हलेपलाई पाखा लगाउँदै...
एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनलमाथि प्रभावशाली जित दर्ता गरेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा घरेलु टोली लिभरपुलले उत्कृष्ट आक्रामक खेल प्रस्तुत गर्दै आर्सेन वेङ्गरको टिम आर्सनललाई स्तब्ध पारेको हो । निकै कमजोर देखिएको आर्सनल लिभरपुलसँग ४–० ले पराजित भयो...
एजेन्सी, साविक बिजेता रियल मड्रिडले स्पेनिस लालिगामा घरेलु मैदानमा भ्यालेन्सियासँग बराबरी खेल्दै अंक बाँडेको छ । सान्टियागो बर्नबाउमा भएको खेलमा मिडफिल्डर मार्को एसेन्सियोको शानदार प्रदर्शनबाट रियल हारबाट जोगियो । उसले भ्यालेन्सियालाई २–२ को बराबरीमा रोकेको हो । लालिगाको पहिलो खेलमा रातो कार्ड पाएर एक...
काठमाण्डु, ११ भदौ – साफ यू–१५ फुटबलको उपाधी भारतले जितेको छ । आइतबार फाइनलमा आयोजक नेपाललाई २–१ले हराउँदै भारतले ट्रफि उचालेको हो । भारतका लागि लालरोकिमा र कप्तान विक्रमप्रताप सिंहले गोल गरेका हुन् । नेपालका लागि ब्रिजेश चौधरीले गोल गरेका थिए । खेलको ४१औं...
काठमाण्डु, ११ भदौ – यू–१५ साफ च्याम्पियनसिप फुटबलको फाइनल भिडन्तमा परिचित प्रतिद्वन्द्वी नेपाल र भारत भिड्दैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले भारतमाथि ४० औँ मिनेटमा एक गोल गरेको छ । विशाल चौधरीले प्यानल्टीको अवसर सदुपयोग गर्दै गोल गरेका भए पनि दोस्रो हाफको सुरुमै भारतले...