खेलकुद

भेनेजुएला र अर्जेन्टिना बराबरीमा, अर्जेन्टिनाको विश्वकप यात्रा चुनौतिपूर्ण

२०७४ भदौ २१ गते ११:०२

एजेन्सी, अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको सहभागिता निश्चित गरिनसकेको अर्जेन्टिनाले विश्वकप दक्षिण अमेरिकी छनौटमा भेनेजुएलासँग १–१ गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा प्रभावकारी नदेखिएको अर्जेन्टिनालाई तुलनात्मक रुपमा कमजोर आँकिएको भेनेजुएलाले निक्कै चुनौति दिएको थियो । लियोनल मेस्सीको टोली अर्जेन्टिनाले पहिलो हाफमा केहि...

ताजकिस्तानसँग नेपाल पराजित

२०७४ भदौ २० गते १६:५९

काठमाण्डु, २० भदौ – एफसी एसिया कप २०१९ को छनोट फुटबल अन्तरगत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल ताजकिस्तानसँग २–१ ले पराजित भएको हो । दोस्रो हाफमा एक गोल फर्काएको नेपालले गोल गर्ने केही...

ताजिकिस्तानबिरुद्ध विमलले गोल फर्काए

२०७४ भदौ २० गते १६:३८

काठमाण्डु, २० भदौ – एएफसी एसियन कप छनौट अन्तर्गत ताजिकिस्तानबिरुद्धको खेलमा सुरुवाती ३० मिनेटभित्रै २ गोल खाएको नेपालले दोस्रो हाफमा एक गोल फर्काएको छ । खेलको ६१औं मिनेटमा नेपालका लागि सब्सिच्युड स्ट्राइकर बिमल घर्तीमगरको उत्कृष्ट गोलसँगै नेपालले गोलअन्तर २-१ मा झारेको छ । अञ्जन...

एसियन कप छनोटः ताजकिस्तानले नेपाललाई २ गोल हान्यो (लाइभ)

२०७४ भदौ २० गते १५:४३

काठमाण्डु, २० भदौ – एएफसी एसियन कप–२०१९ को छनोट चरणमा नेपालले अहिले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा ताजकिस्तानको सामना गरिरहेको छ । खेल अहिले ३ बजेबाट सुरु भएको हो । एसिया कपमा छनोटका लागि नेपाललाई जित्नै पर्ने दबाब रहेको  छ । एसियन...

नेपाल ताजकिस्तानसँग भिड्दै

२०७४ भदौ २० गते ११:१७

काठमाण्डु, २० भदौ – एएफसी एसिया कप फुटबल २०१९ को छनौटमा नेपालले मंगलबार दिउँसो ताजकिस्तानसँग खेल्दैछ ।   यो खेल एन्फा कम्लेक्स सातदोबाटो ललितपुरमा दिउँसो ३ बजे सुरु हुनेछ । प्रतियोगिताका लागि छनौटको सम्भावना राख्न दुवै टिमलाई जित्नु पर्ने दबाब छ । नेपालले अहिलेसम्म...

नाडाल र डेल युएस ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश

२०७४ भदौ २० गते १०:२७

एजेन्सी, वल्र्ड नम्बर वान स्पेनी राफायल नाडाल र २४ औँ वरियताका अर्जेन्टिनी हुँआ मार्टिन डेल पोट्रो युएस ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । बिना वरियताका युक्रेनी अलेक्जेण्डर डोलजो पोलोभलाई ३–० को सेटले हराउँदै नाडालले अन्तिम आठमा स्थान बनाएका हुन् । पहिलो सेटमा ६–२...

शरद र किरण उत्कृष्ट खेलाडीको मनोनयनमा

२०७४ भदौ १८ गते १५:५०

काठमाण्डु, १८ भदौ – पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट खेलाडीको मनोनयनमा किरण चेम्जाङ र शरद भेष्वाकर परेका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । पुरुषतर्फ राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ, क्रिकेटर शरद भेष्वाकर, ब्याड्मिन्टनका रत्नजीत तामाङ,...

खेलकुद क्षेत्रका विकृती हटाएर विश्वव्यापी मान्यता अनुरुप बनाउँछुः खेलकुद मन्त्री केसी

२०७४ भदौ १८ गते १४:२४

  काठमाण्डु, १८ भदौ – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीलाई सम्मान गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा उनलाई खेलकुद जस्तो राष्ट्रको प्रतिष्ठा र युवाहरुको भविष्यसंग जोडिएको मन्त्रालयको नेतृत्व सम्हालेकोमा संघले मन्त्री केसीलाई...

स्पेनले इटालीलाई धुलो चटायो, विश्वकप यात्रा संकटमा

२०७४ भदौ १८ गते १०:१८

एजेन्सी, विश्वकप छनोटमा स्पेनले इटालीलाई ३–० ले पराजित गरेको छ । समूह ‘जी’ को खेलमा इस्कोले दुई तथा अल्भारो मोराटाले एक गोल गरेपछि स्पेनले इटालीलाई पराजित गरेको हो । मड्रिडको स्यान्टियागो बर्नाबाउमा भएको खेलमा घरेलु टोलीलाई १३ औँ मिनेटमा इस्कोले सुरुवाती अग्रता दिलाए ।...

ताजिकिस्तानविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा, को–को परे टिममा ?

२०७४ भदौ १७ गते १६:०९

काठमाण्डु, १७ भदौ – एएफसी एसियन कप २०१९ को छनौट चरण अन्तर्गत नेपालले ताजिकिस्तानसँग आगामी मंगलबार होम म्याच खेल्नेछ । खेल एन्फा मैदान सातदोवाटोमा हुनेछ । शनिबार घोषणा गरिएको टिममा नियमित कप्तान अनिल गुरुङ अटाएका छैनन् । अनिलको स्थानमा नेपाल आर्मीका स्ट्राइकर जर्ज प्रिन्स...

विश्वकप छनोटमा जर्मनी र इंगल्याण्ड विजयी

२०७४ भदौ १७ गते ११:२९

एजेन्सी, सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबलको युरोपेली छनोटमा विश्व विजेता जर्मनी र इंगल्याण्ड विजयी भएका छन् । गएराती भएको समूह सी को अवे खेलमा जर्मनीले चेक रिपव्लिकलाई २–१ ले हरायो । इंगल्याण्डले समूह एफमा माल्टालाई ४–० लेसहजै पराजित गर्‍यो । जर्मनीलाई जित...

एर्भटनका स्ट्राईकर वायन रोनी पक्राउ

२०७४ भदौ १६ गते १५:४१

एजेन्सी, मादक पदार्थ सेवन गरी गाडी चलाएको अभियोगमा एर्भटनका स्ट्राईकर वायन रोनी पक्राउ परेका छन् । इङलिस राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता तथा पुर्व कप्तान रोनी बिहिबार राति घर नजिकैबाट पक्राउ परेका छन् । ३१ बर्षिया स्ट्राईकरले गत साता मात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us