खेलकुद

छनोट चरणमा इराकसँग नेपाल पराजित

२०७४ असोज ४ गते १७:३८

काठमाण्डु, ४ असोज – एएफसी यू–१६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह ‘डी’ को पहिलो खेलमा नेपाल इराकसँग पराजित भएको छ । बलियो टोली इराकलाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफको ६८औं मिनेटमा गोल खान पुग्यो । इराकले निरन्तर नेपालमाथि दबाब दिएपनि गोल...

वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप डब्लुसीएल: नेपालले भारतलाई धुलो चटायो

२०७४ असोज ३ गते १७:३८

काठमाण्डु, ३ असोज – सोमपाल कामीले अलराउण्ड प्रदर्शन गरेपछि वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप डब्लुसीएलको तयारीका लागी भारत भ्रमणमा रहेको नेपालले आफ्नो पहिलो अभ्यास खेलमा फराकिलो अन्तरले जित हासिल गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमले तयारी भ्रमणको पहिलो खेलमा भारत तामिलनाडुस्थित डिन्डीगुल ड्रागनलाई १...

एभर्टनमाथि म्यानचेष्टर युनाइटेडको सहज जित

२०७४ असोज २ गते ११:३९

एजेन्सी, रोमेलु लुकाकुले पूर्व क्लबविरुद्ध गोल गर्दा म्यानचेष्टर युनाइटेडले एभर्टनमाथि सहज जित हात पारेको छ । यो जितसँगै युनाइटेडले लिग लिडर म्यानचेष्टर सिटीसँग अंक बराबरी गरेको छ । आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले एभर्टनलाई ४–० गोल अन्तरले हराएको हो । ओल्ड ट्राफार्डमा भएको...

हङकङलार्इ पराजित गर्दै नेपाल यू–१९ एसिया कप क्रिकेटका लागि छनोट

२०७४ असोज १ गते १०:५०

काठमाण्डु, १ असोज – मलेसियामा जारी एसीसी अण्डर १९ एसियाकप रिजनल छनौटको उपाधि नेपालले जितेको छ । आज भएको उपाधि भिडन्तमा चीर प्रतिद्धन्द्धी हङकङलाई ५ विकेटले हराउँदै नेपालले उमेर समुहको महत्वपुर्ण उपाधि जितेको हो । हङकङले प्रस्तुत गरेको ७७ रनको चुनौती नेपालले १४ दशमलव...

नयाँ फिफा बरियता सार्वजनिकः नेपाल ओरालो लाग्यो

२०७४ भदौ ३० गते ८:३४

एजेन्सी– विश्व फुटबलको सर्वोच्च निकाय फिफाको लिस्टमा नेपाल ६ स्थान तल झरेको छ । फिफाको नयाँ वरीयतामा नेपाल ६ स्थान तल झर्दै एक सय ७५औं स्थानमा पुगेको छ। नेपाल अघिल्लो महिना एक सय ६९औं स्थानमा थियो। फिफाको नयाँ वरीयतामा दक्षिण एसियामा नेपाल चौथो स्थानमा...

नेपाल एसिया कपको सेमिफाइनलमा प्रवेश

२०७४ भदौ ३० गते ८:२०

काठमाण्डु, ३० भदौ– समूह विजेता बन्दै नेपाल १९ वर्ष मुनिको एसिया कप छनोट क्रिकेटको सेमिफाइनल पुगेको छ । समूह चरणको अन्तिम खेलमा सिंगापुरलाई ७ विकेटले हराउँदै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। मलेसियामा भएको खेलमा पहिले ब्याटिङ गरेको सिंगापुर २८ ओभर ३...

फिफा वरियतामा नेपालको स्तर खस्कियो, जर्मनी शीर्ष स्थानमा(सूचीसहित)

२०७४ भदौ २९ गते १६:४२

काठमाण्डु, २९ भदौ – फिफा वरियतामा नेपाल ६ स्थान तल झरेको छ। फिफाले सेप्टेम्बरका लागि जारी गरेको वरियतामा नेपाल १ सय ७५ औं स्थानमा पुगेको हो । गतमहिना नेपाल १ सय ६९ औं स्थानमा थियो । एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल ताजकिस्तानसँग घरेलु...

नेपालले सिंगापुरलाई ६७ रनमा अलआउट बनायो

२०७४ भदौ २९ गते ९:४२

काठमाण्डु, २९ भदौ– मलेसियामा जारी एसीसी यू–१९ एसिया कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ६७ रनमा अलआउट गरेको छ। पवन सरार्फले सर्वाधिक ६ विकेट लिएपछि सिंगापुरले २८.३ ओभरमा ६७ रनमात्र बनाउन सक्यो । सरार्फले ८ ओभर बलिङ गर्दै ४ मेडनसहित १२...

फुटसलले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनुपर्छः मन्त्री केसी

२०७४ भदौ २८ गते १०:५९

काठमाण्डु, २८ भदौ – युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले फुटसल खेलले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनुपर्ने बताएका छन् । नेपाल तरुण दल, काठमाण्डु महानगरपालिका–२६ एकाई समितिले बुधवार आयोजना गरेको प्रथम वीर गणेशमान स्मृति कप खुल्ला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री केसीले पछिल्लो समय फुटसलप्रति युवाको...

सेल्टिकको पोस्टमा पीएसजीको गोलको बर्षा

२०७४ भदौ २८ गते १०:२४

एजेन्सी, पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगमा उत्कृष्ट सुरुवात गरेको छ । पहिलो खेलमा सेल्टिकलाई फराकिलो अन्तरले पराजित गर्दै पीएसजीले सुखद सुरुवात गरेको हो । च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले स्कटल्याण्डको क्लब सेल्टिकलाई ५–० गोल अन्तरले...

नेपालले भुटानलाई ५० रनमा अलआउन पार्यो

२०७४ भदौ २८ गते ९:२४

काठमाण्डु, २८ भदौ– एसिसी यु–१९ एसिया कप छनौट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाले भुटानलाई ५० रनमा रोकेको छ । मलेसियामा भइरहेको खेलमा टस जितेर ब्याटिङ रोजेको भुटानले २८ ओभरमा ५० रन बनाउँदा सबै विकेट गुमायो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पाँच, सन्दिप लामिछानेले चार...

क्रिष्टिल प्यालेसका प्रशिक्षक डी बोअर बर्खास्त

२०७४ भदौ २७ गते १३:२७

एजेन्सी, फ्राङ्क डी बोअर क्रिष्टिल प्यालेसको प्रशिक्षक नियुक्त भएको ७७ दिनमै बर्खास्त भएका छन् । उनको स्थान इंग्ल्याण्डका पूर्वप्रशिक्षक रोय हड्सनले लिने सम्भावना छ । आइतबार राति बार्नेलीसँग १–० ले पराजित भएपछि क्रिष्टिल प्यालेसले डी बोअरलाई बर्खास्त गरेको हो । उनको नेतृत्वमा प्यालेसले मात्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us