काठमाण्डु, २४ असोज – एशियाली फुटबल महासंघ एएफसीका अध्यक्ष शेख सल्मान बिन इब्राहिम अल खालिफा मंगलबार नेपाल आएका छन् । दुईदिने भ्रमणका लागि अध्यक्ष खालिफासँगै एएफसीका अन्य पदाधिकारी पनि नेपाल आएका छन् । उनीहरुलाई अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष मणि कुँवर,...
एजेन्सी, फ्रान्स फुटबल म्यागाजिनले प्रदान गर्ने ‘बालोन डे ओर अवार्ड’का लागि सोमबार ३० खेलाडीको सूची सार्वजनिक गरेको छ । फ्रेन्च फुटबलले प्रदान गर्ने यस अवार्डमा टोट्नह्यामका स्ट्राइकर ह्यारी केनले क्रिस्टियानो रोनाल्डो, नेमार, लिओनल मेस्सी सम्मेलित मनोनयनको सुचीमा स्थान बनाएका छन् । तर ३० खेलाडीको...
एजेन्सी, अफ्रिकी राष्ट्र इजिप्ट २८ वर्षपछि २०१८मा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । आइतबार राति भएको छनौट खेलमा कंगोलाई २–१ ले हराएर इजिप्टले सन् १९९० पछि पहिलो पटक विश्वकपमा स्थान सुरक्षित बनाएको हो । समूह ‘ई’ को इजिप्टले अन्तिम खेल खेल्न बाँकी...
एजेन्सी, नाइजेरिया फिफा विश्वकप २०१८ मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । शनिबार छनोट अन्तर्गत समूह ‘बी’ को खेलमा जाम्बियालाई १–० ले पराजित गर्दै नाइजेरियाले छनोट पक्का गरेको हो । जम्बियामा भएको खेलको दोस्रो हाफमा एलेक्स इवोबीले गोल गर्दै नाइजेरियाको जित पक्का गरेका...
एजेन्सी, दक्षिण अमेरिकी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत विहीबार पेरूसँग अंक बाँडेपछि अर्जेन्टिनाको विश्वकप २०१८ खेल्ने सपना अझै अनिश्चित बनेको छ । ब्युनर्स आयर्समा पेरूसँग गोलरहित बराबरीमा रोकिएपछि दुई पटकको विश्वविजेता अर्जेन्टिनाले शीर्ष चारमा रहँदै स्वतः विश्वकपमा छनोट हुने लक्ष्यमा गम्भीर धक्का लागेको हो । घरेलु...
काठमाण्डु, २० असोज– रुस विश्वकपमा छनोटका लागि अर्जेन्टिनाको सम्भावना निकै न्यून बनेको छ । शुक्रबार पेरसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिनाको सम्भावना न्यून बन्दै गएको हो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले विपक्षको पोस्टमा कुनै गोल गर्न सकेन । न मेस्सीले नै जादु देखाउन सके...
काठमाण्डु, १२ असोज– नेपाल १८ वर्षमुनिको साफ च्याम्पियनसिपको विजेता बनेको छ । भुटानको थिम्पुमा भएको खेलमा भारतलाई २–० ले हराउँदै यसअघिको विजेता नेपालले यसपटक पनि उपाधी रक्षा गरेको हो । यसअघि नेपालले बंगलादेशलाई २–१ र माल्दिभ्सलाई २–० ले हराएको थियो । पहिलो खेलमा भने...
एजेन्सी– फुटबल र हक्कीजस्तै अब क्रिकेट मैदानमा पनि रेड कार्डको नियम सुरु हुने भएको छ । नयाँ नियम लागु हुनासाथ साउथ अफ्रिका र युएईबीच यसै साता हुने टेस्ट म्याचमा गलत व्यवहार गर्ने खेलाडीलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाउन सक्ने व्ववस्था हुनेछ । अम्पायरलाई...
काठमाण्डु, ९ असोज– अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेटको श्रृङ्खला भारतले जितेको छ। आइतबार सम्पन्न खेलमा भारत ५ विकेटले विजयी हुँदै २ खेल अघि नै श्रृङ्खला हात पार्न सफल भयो । अष्ट्रेलिया दिएको २ सय ९४ रनको लक्ष्य भारतले ४७ ओभर ५ बलमा ५ विकेट गुमाएर भेट्टायो...
एजेन्सी, बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा विजयी यात्रा कायमै राखेको छ । लिगअन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसकै मैदानमा ३–० गोलले हरायो । बार्सिलोनाको यो लगातार छैटौं जित हो । बार्सिलोनालाई जिताउन लुइस स्वारेजले गोल गरे । ला लिगामा उनको यो एक...
काठमाण्डु, ६ असोज – एएफसी यू–१६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह डीको दोस्रो खेलमा नेपाल र भारतको खेल बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित रहेकोमा दोस्रो हाफमा दुवै टोलीले २–२ गोल गरे । विर्जेश चौधरीको गोलमा नेपालले ७६ औं मिनेटमा अग्रता लिएको थियो...
काठमाण्डु, ६ असोज – उपकप्तान ज्ञानेन्द्र मल्लले शतकीय योगदान गर्दा नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीले भारतको चेन्नाईमा खेलिएको दोस्रो अभ्यास खेलमा जित हात पारेको छ । बिहीबार भएको खेलमा नेपालले मिलापोल रिक्रिएसन क्लबलाई ५२ रनले पराजित गर्यो । नेपालले यसअघि गत मंगलबार भएको खेलमा...