काठमाण्डु, ११ साउन – म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले भनेका छन् कि उनको टोली प्रिमियर लिग जित्नका लागि तयार छ तर च्याम्पियन्स लिगमा चुनौति दिनका लागि भने अझै धेरै सुधारको आवश्यक छ । माउरिन्होको पहिलो सिजनमा युनाइटेडले लिगकप र युरोपा लिगको उपाधि जितेको थियो...
काठमाण्डु, १० साउन – नेपाल आईसीसी यू–१९ विश्वकपमा छनोट हुन असफल भएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँँग ९६ रनको हार व्यहारेपछि नेपालले छनोट चरण पार गर्न सकेन । अफगानिस्तान भने अर्को वर्ष न्यूजिल्याण्डमा हुने यू–१९ विश्वकपमा स्थापना बनाउन सफल भएको...
काठमाण्डु, १० साउन – आईसीसी यू–१९ विश्व कप अन्तर्गत सिंगापुरमा जारी एसियाली छनोट खेलमा अफगानस्तानले दिएको १९६ रनको लक्ष पछ्याइ रहेको नेपालले आज पनि खराब व्याटिङ गरिरहेको छ । नेपाललाई अफगानिस्तानले १९६ रनको चुनौती दिएको छ । १२ ओभरमा २४ रन बनाउँदा नेपालले ४...
काठमाण्डु, १० साउन – आईसीसी यू–१९ विश्वकप छनोटमा अफगानिस्तानले नेपालसामू १९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर पहिले व्याटिङमा उत्रिएको अफगानिस्तानले ४६.५ ओभरमा अल आउट हुँदै विकेटको १९५ रन बनायो । अफगानिस्तानका लागि इबराइन जर्डनले सर्वाधिक...
काठमाण्डु, ९ साउन – आइसीसी यू–१९ विश्वकपको एसियाली छनौट अन्तर्गत नेपाली युवा टोलीले मलेसियालाई ५ विकेटले हराएको छ । सिंगापुरमा केहिबेर अघि सम्पन्न खेलमा मलेसियाले दिएको ९० रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि राहित कुमार पौडेलले सर्बाधिक अविजित ३४...
काठमाण्डु, ८ साउन – पछिल्ला खबरहरुलाई मान्ने हो भने फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन नेयमारका लागि १९६ मिलियन पाउण्ड तिर्न तयार भएको छ । यो २६ अर्ब २६ करोड रुपैयाँ हो । एउटा खेलाडीका लागि एक सय ९६ मिलियन पाउण्ड ? यो रकम म्यानचेष्टर...
काठमाण्डु, ६ साउन – यू–१९ विश्वकप छनोटमा नेपालले सिंगापुरमाथि निकै रोमाञ्चक जित हात पारेको छ । १६९ रनको लक्ष्य पछ्याएको सिंगापुर एक समय जित नजिक देखिएको थियो । उसले ४३ ओभरको समाप्तीमा सिंगापुरले ५ विकेट गुमाएर १३९ बनाइसकेको थियो । ४२ बलमा ३० रन...
काठमाण्डु, ६ साउन – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले श्रीलंकाली बलर समिन्दा इरंगाको प्रतिबन्ध फुकुवा गरेको छ । आइसिसीले गत वर्षको जुनदेखि ३१ वर्षीय इरंगालाई अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा बलिङ गर्न प्रतिबन्ध लगाइएको थियो । आइसिसीले बिहीबार विज्ञप्ति जारी गर्दै इरंगामाथि लगाइएको प्रतिबन्ध फुकुवा भएको...
काठमाण्डु, ६ साउन – आईसीसी यू–१९ विश्पकप छनोटमा नेपालले सिंगापुरसामू १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । c टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनायो । नेपालको सुरुवात खासै राम्रो हुन सकेन । २० रन जोड्दा पहिलो...
काठमाण्डु, ५ साउन – ब्याटिङमा पुरानै समस्या, नियमित रुपमा विकेट पतन र टिकेर खेल्न नसक्दा नेपालले यू–१९ विश्वकप छनोटमा अफगानिस्तानसँग लज्जास्पद हार बेहोरेको छ । बिहिबार सिंगापुरमा भएको खेलमा नेपाल अफगानिस्तानसँग १४१ रन अन्तरले पराजित भयो । १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपाल...
काठमाण्डु, ५ साउन – आइसीसी यू–१९ विश्वकपको एशियाली छनौट अन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानबाट १९१ रनको विजय लक्ष्य पाएको छ । सिंगापुरको पादाङस्थित सिंगापुर क्रिकेट क्लवमा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.४ ओभरमा अल आउट हुँदै १९० रन बनायो । टेष्ट...
काठमाण्डु, ५ साउन– आइसीसी एसिया यू–१९ विश्वकप छनोटमा अहिले नेपाल अफगानिस्तान भिड्दै छन् । नेपालले टस जितेर यतिबेला बलिङ गरिरहेको छ । सुरुवाति १५ ओभरमा निकै उत्कृष्ट प्रदर्शन गरेको अफगानिस्तानले त्यसपछिको ओभरमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । अहिले ३७ ओभरको खेल सकिँदा...