काठमाण्डु, २२ आसर – फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुलाई महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो । ११७ अंक रहेको नेपाल एक स्थान तल झर्दै १७०औं स्थानमा पुगेको छ । foo...
काठमाण्डु, २२ असार – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा नवौं राष्ट्रपति रनिङ सिल्ड तथा विद्यालय खेलकुद प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ । केन्द्रीय स्तरको यो प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराते, उसु, फुटबल र क्रिकेट गरी आठ खेलमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना...
काठमाण्डु, २१ असार – विश्व नम्बर दुई नोभाक जोकोविच र तेस्रो बरियताका रोजर फेडेरर विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । पहिलो चरणमा जोकोविच र फेडेररका प्रतिस्पर्धी खेलाडीले चोटका कारण नखेलेपछि पूरा खेल नखेलेपछि दुवैजना दोस्रो चरणमा पुगेका हुन् । फेडेररले ६–३ र...
काठमाण्डु, १९ असार – विश्व विजेता जर्मनी फिफा कन्फेडेरेसन कपको नयाँ विजेता बनेको छ । रुसको सेन्ट पिटर्सबर्गमा आइतबार भएको फाइनल खेलमा दक्षिण अमेरिकी च्याम्पियन चिलीलाई १–० ले हराउँदै जर्मनीले उपाधि कब्जा गरेको हो । खेलको पहिलो हाफको २० औं मिनेटमा जर्मनीका लार्स स्टिन्डिलले...
कोलबों, १४ असार – श्रीलंकाका तीव्र गतिका बलर लसिथ मालिंगामाथि प्रतिबन्ध लागेको छ । श्रीलंका क्रिकेट बोर्डको विशेष जाँच प्यानलले मालिंगामाथि ६ महिनाको प्रतिबन्ध लगाउनुका साथै अर्को एक दिवसीय म्याचको फीको ५० प्रतिशत जरिवाना पनि लगाएको छ । ईएसपीएन क्रिक ईन्फो वेभसाइटको रिपोर्ट अनुसार...
काठमाण्डु, १३ असार – क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेण्ड गोर्गिना रोड्रिगेजको उकासिएको भुँडीको विषयमा विभिन्न चर्चा–परिचर्चा चलिरहँदा उनी गर्भवती रहेको पुष्टि भएको छ । समाचारअनुसार उनले पाँच महिनाकी छोरी पेटमा हुर्काइरहेकी छिन् । यो जोडी बच्चाको योजनामा रहेको यसै महिनाको प्रारम्भमा खुलासा भएको थियो । उनीहरु...
काठमाण्डु, १३ असार – इटालियन अन्तर्राष्ट्रिय स्ट्राइकर मारियो बालोटेलीले आइतबार फ्रान्सेली लिग वान टोली निससँग नयाँ अनुबन्धन गरेका छन् । बालोटेलीले पहिलो सिजन बिताउने क्रममा निस फ्रान्सेली लिगमा तेस्रो स्थान हासिल गर्दै च्याम्पियन्स लिगका लागि छनोट भएको थियो । ‘मारियो बालोटेलीले ओजिसी निससँग नयाँ...
काठमाण्डु, १२ असार – एसियन क्लब प्रिमियर लिग (एसीपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले इन्डियन स्टार्सलाई ४ विकेटले पराजित गरेको छ । प्रतियोगितामा अपराजित रहेको नेपाल स्ट्रोमले सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा इन्डियन स्टार्सलाई निराश पारेको हो । खेलमा टस जितेर नेपाल...
काठमाण्डु, १२ असार – विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुसका खेलाडीले सरकारी सहयोगमा नै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको भन्ने आरोपका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । फुटबलसहित कम्तिमा ३० खेलका खेलाडीले रुसी सरकारको सहयोगमा प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको प्रतिवेदन यसअघि नै सार्वजनिक...
काठमाण्डु, १२ असार – नेपालको यू–२३ र बंगलादेशको यू–२३ टोलीवीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । मैत्रीपूर्ण खेल यही असार २७ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । otba बंगलादेश टोलीविरुद्धको मैत्रीपूर्ण खेल एसियाली फुटबल महासंघ...
काठमाण्डु, ११ असार – रसियामा जारी कन्फेडेरेसन्स कपको समूह चरणको अन्तिम खेलमा गोल गर्दै क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीका लागि व्यक्तिगत गोल संख्या ७५ पुर्याएका छन् । योसँगै युरोपको सर्वाधिक गोलकर्ता फेरेङ्क पुस्कासको किर्तिमानबाट रोनाल्डो मात्र ९ गोलले पछि परेका छन् । हंगेरीका पुस्कासले सन्...
काठमाण्डु, १० असार – खविश्व फुटबलका उत्कृष्ट खेलाडी लियोनल मेस्सी ३० वर्ष पुगेका छन् । अर्जेन्टिना तथा बार्सिलोनाका मेस्सी सन् १९८७ को जुन २४ मा जन्मिएका हुन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने मेस्सीले अहिलेसम्म क्लब र राष्ट्रिय टिमबाट गरी सात सय एक खेलमा पाँच...