खेलकुद

भारत र पाकिस्तानको महाभिडन्त आज, विश्वभर चासो

२०७४ असार ४ गते ७:४८

काठमाण्डु, ४ असार– च्याम्पियन्स ट्रफीको फाइनलमा आइतबार भारत र पाकिस्तान भिड्दै छन् । फुटबलमा दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोनाको खेल हुँदा जसरी विश्वभर चासो हुन्छ । त्यस्तै क्रिकेटमा भारत र पाकिस्तानको खेलले पनि चासो उत्तिकै बटुल्छ । आज विश्वका लाखौं क्रिकेट सर्मथकले...

करछलीको आरोपमा रियल म्याड्रिड छोड्दै रोनाल्डो

२०७४ असार ३ गते १७:१८

काठमाण्डु, ३ असार – करछलीको आरोप लागेपछि रियल म्याड्रिड स्टार क्रिष्टियानोले स्पेन छोड्ने संकेत गरेका छन् । उनीनिकट स्रोतको हवाला दिँदै सञ्चारमाध्यमहरुले उनले स्पेन छोड्न चाहेको संकेत गरेका छन् । गत वर्ष पोर्चुगललाई युरोकप र यसवर्ष रियललाई ला लिगा तथा च्याम्पियन्स लिग जिताएका ३२...

बङ्गलादेशलाई पराजीत गर्दै भारत फाइनलमा प्रवेश

२०७४ असार २ गते ११:५१

काठमाण्डु, २ असार, – बंगलादेशलाई ९ विकेटले पराजीत गर्दै साविक विजेता भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बेलायतमा जारी प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा भारतलाई जिताउन सुरुवाती ब्याट्सम्यान रोहित शर्माले शतकीय पारी खेले । २ सय ६५ रनको लक्ष्य पछ्याएको...

ह्याम्स अस्पतालले खेलाडीको निःशुल्क अपचार गर्ने

२०७४ असार २ गते १०:३७

काठमाण्डु, २ असार –राष्ट्रिय पौडी खेलाडी तथा ओलम्पियन शिरिष गुरुङद्वारा स्थापित शिरिष फाउन्डेशनको सहयोगमा ह्याम्स अस्पतालले खेलाडीलाई निःशुल्क सेवा उपचार सुविधा प्रदान गर्ने भएको छ । फाउन्डेशनका अध्यक्ष शिरिष गुरुङ र ह्याम्स अस्पतालका निर्देशक भक्तप्रह्लाद पाण्डेले एक वर्षका लागि अस्पतालले प्रदान गर्ने सेवा सुविधा...

भारत र पाकिस्तान भिड्ने

२०७४ असार २ गते ७:३३

काठमाण्डु, २ असार– च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा भारत र पाकिस्तान भिड्ने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलम भारतले बंगलादेशलाई हराउँदै फाइनलमा पाकिस्तानसँगको भेट पक्का गरको हो । फाइनल खेल असार ४ गते आइतबार हुनेछ । यसअघि प्ले अफमा भारतले पाकिस्तानलाई हराएको थियो ।...

मैले कर छली गरेको छैन : रोनाल्डो

२०७४ जेठ ३१ गते ८:१२

काठमाण्डु, ३१ जेट– रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि कर छली गरेको आरोप लागेको छ । स्पेनका अधिकारीले लाखौं युरो बराबरको कर छली गरेको आरोपपत्र दर्ता गरेका हुन् । तर रोनाल्डोले भने आफूमाथि लागेको आरोप झुटो भएको बताएका छन् । रोनाल्डोको एजेन्ट व्यवस्थापन गर्दै आएको...

यमनसँगको बराबरीले नेपाललाई पहिलो अंक

२०७४ जेठ ३० गते १७:०९

काठमाण्डु, ३० जेठ – सन् २०१९ मा हुने एसियाली फुटबल महासंघ (एएफसी) एसिया कप छनोट प्रतियोगिताका लागि नेपाल यमनको बराबरीमा सकिएको छ । हल्चोकस्थित एपीएफ क्लबको मैदानमा नेपाल र यमनले बराबरी अंक बाडेका हुन् । को को छन् मैदानमा नेपाली खेलाडी ? यमनसँगको खेलमा नेपाली...

एसियन कप छनोट प्रतियोगिताअन्तर्गत नेपाल आज यमनविरुद्ध भिड्दै

२०७४ जेठ ३० गते १२:५१

काठमाण्डु, ३० जेठ – एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपालले यमनविरुद्ध खेल्दैछ । खेल दिउँसो ३ बजेपछि हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफको मैदानमा हुनेछ । भुकम्पले भत्केको दशरथ रंगशाला निर्माण भइनसकेकाले अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हलचोकमा हुन लागेको हो । नेपालका मुख्य प्रशिक्षक योतुकु...

इरान सन् २०१८ को विश्वकपका लागि छनौट

२०७४ जेठ ३० गते १२:३४

काठमाण्डु, ३० जेठ – इरान सन् २०१८ को विश्वकपमा छनोट हुने तेस्रो देश भएको छ । आयोजक रुस र ब्राजिलपछि इरान विश्वकप अन्तिम चरणमा छनोट हुन सफल भएको हो । सोमबार भएको छनोटको खेलमा इरानले उज्वेकिस्तानलाई २–० ले हराएपछि यो उपलब्धी हात पारेको हो...

यमनविरुद्ध खेल्न २३ सदस्यीय नेपाली टोलीको घोषणा, अनिलको कमब्याक, अन्य को-को परे ?

२०७४ जेठ २९ गते १५:०९

काठमाण्डु, २९ जेठ – यमनविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ। एएफसी एसियन कप २०१९ को छनौट अन्तर्गत हुने यमनविरुद्धको खेलका लागि प्रशिक्षक कोजी ग्योटकीले सोमबार २३ सदस्यीय फुटबल टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीमा विकेश कुथु र किरणकुमार लिम्बु,...

यस्ता कारणले मेसी सिंगापुरको खेलमा सहभागी नहुने

२०७४ जेठ २९ गते १०:५०

सिंगापुर, २९ जेठ – सुपरस्टार लियोनेल मेसी अर्को साता सिंगापुरमा हुने मैत्रीपूर्ण खेलमा ‘व्यक्तिगत कारण’ ले अनुपस्थित हुने आयोजकहरूले बताएका छन् । गोन्जालो हिग्विन र निकोलस ओटामेन्डी पनि उक्त मैत्रीपूर्ण खेलमा अर्जेन्टिनी टोलीसँग नहुने आयोजक युनिसेसले बताएको छ । ुयी तीन खेलाडी अनुपस्थित हुने...

घरेलु समर्थकले गरे उसेन बोल्टलाई भावपूर्ण विदाई

२०७४ जेठ २८ गते १३:०३

काठमाण्डु, २८ जेठ – आगामी अगष्टमा हुने विश्व च्याम्पियनसिपपछि सन्यासको घोषणा गरिसकेका कीर्तिमानी धावक उसेन बोल्टले घरेलु ट्र्याकको आफ्नो अन्तिम खेलमा १०० मिटरतर्फ जित हासिल गरेका छन् । ३० वर्षीय बोल्ट यसै वर्षदेखि खेलजीवन पूर्णबिराम लगाउनेछन् त्यसैले जमैकाको किंग्सटनमा ३० हजार भन्दा बढी समर्थक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us