खेलकुद

रोनाल्डोद्वारा ला लिगामा मेस्सीको किर्तिमान बराबर

२०७४ जेठ ९ गते १०:००

म्याड्रिड, ९ जेठ– आइतबार मालागाविरुद्ध गोल गर्दै क्रिस्टियानो रोनाल्डोले रियललाई ला लिगाको उपाधि मात्र दिलाएन्, आफ्नो व्यक्तिगत किर्तिमान पनि कायम गरेका छन् । दोस्रो मिनेटमा गोल गर्दै ३२ वर्षीय फरवार्डले लियोनेल मेस्सीको अभूतपूर्व किर्तिमानलाई बराबरी गरेका हुन् । गोल डटकमका अनुसार रोनाल्डोले ला लिगामा...

आईपीएल क्रिकेटमा मुम्बईद्वारा पुणे १ रनले पराजित

२०७४ जेठ ८ गते १२:०६

हैदरावाद, ८ जेठ – इन्डियन प्रिमियर लिग (आर्इपीएल) को १० औं शृंखला मुम्बई इन्डियन्सले कब्जा गरेको छ । आइतबार राति हैदरावादमा भएको फाइनल म्याचमा मुम्बईले राइजिङ पुणे सुपरजाइन्टलाई १ रनले पराजित गर्दै उपाधी हात पारेको हो । मुम्बईले आईपीएल उपाधि हात पारेको यो तेस्रो पटक...

स्पेनिस ला-लिगा फुटबलको उपाधी रियाल मड्रिडलाई

२०७४ जेठ ८ गते ११:५९

काठमाण्डु, ८ जेठ – स्पेनिस ला-लिगा फुटबलको उपाधी रियाल मड्रिडले जितेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा मालागालाई २-० ले हराउँदै रियाल मड्रिडले कीर्तिमानी ३३ औं पटक लिग उपाधि जितेको हो ।रातिको खेलमा रियाल मड्रिडलाई विजयी गराउन क्रिश्चियानो रोनाल्डो र करिम बेन्जमाले एक–एक...

म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश

२०७४ वैशाख २९ गते १६:२२

काठमाण्डु, २९ वैशाख – स्पेनिस सेल्टाभिगोसँग १–१ गोलको बराबरीमा रोकिए पनि म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सकिएको निक्कै तनावपूर्ण खेलमा म्यानयुले एकएक गोलको बराबरी खेले पनि पहिलो लेगमा १–० गोलको नतिजा निकालेको हुनाले समग्रमा २–१ को अन्तरमा जित...

आर्सनलसँग साउथह्याम्पटन २-० ले पराजित

२०७४ वैशाख २८ गते १०:४१

काठमाण्डु, २८ वैशाख – इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । शीर्ष चारमा पर्न संघर्षरत आर्सनलले साउथह्याम्पटनलाई उसैको मैदानमा २-० ले हराएको हो । खेलमा आर्सनललाई विजयी गराउन अलेक्सिस सान्चेज र ओलिभर जिरुले एकरएक गोल गरे । जितपछि...

स्वर्ण पदक विजेता महर्जनलाई प्रधानमन्त्रीको सम्मान

२०७४ वैशाख २७ गते १३:२१

काठमाण्डु, २७ वैशाख  – प्रधानमन्त्री पुष्पकमल दाहालले ५० औँ एसियन बडी बिल्डिङ एन्ड स्पोर्ट च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई सम्मान गरेका छन् । अखिल नेपाल खेलकुद सङ्घले बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गरेको कार्यक्रममा महर्जनलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले खेलकुद विकासका लागि सरकारले...

ग्रानाडामाथि रियलको सहज जित, बार्सिलोनासँग बराबरी अंक बाँड्यो

२०७४ वैशाख २४ गते १०:४८

काठमाण्डु, २४ वैशाख – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियलले ग्रानाडामाथि ४–० को जित निकालेको हो । ग्रानाडाको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेलबिना नै...

फिफा वरियतामा नेपाल ३ स्थान तल झर्यो, उत्कृष्ठ १५ मा कुन-कुन देश ?

२०७४ वैशाख २१ गते १७:०७

काठमाण्डु, २१ वैशाख – फिफा वरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झरेर १ सय ७३ औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ७० औँ स्थानमा थियो ।...

रोनाल्डोको ह्याट्रिकले रियलको सहज जित

२०७४ वैशाख २१ गते ११:१०

काठमाण्डु, २१ वैशाख–क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियन्स लिगमा अर्काे ह्याट्रिक गरेपछि रियल म्याड्रिडले सेमिफाइनलको पहिलो लेगमा एट्लेटिको म्याड्रिडमाथि सानदार जित हात पारेको छ । पछिल्ला चार सिजनमा तेस्रोपटक फाइनलनजिक पुग्ने क्रममा रियलले सहरी प्रतिद्वन्द्वी एट्लेटिकोलाई सेमिफाइनलको पहिलो लेगमा ३–० ले पराजित गरेको हो । एट्लेटिकोमाथि...

खेलाडीले भाँचे रेफ्रिको नाक, चार वर्ष प्रतिबन्ध (भिडियोसहित)

२०७४ वैशाख २० गते १३:२४

पोर्चुगल, २० वैशाख – पोर्चुगलका एक फुटबल खेलाडीले घुँडाले रेफ्रिको अनुहारमा हिर्काएका छन् । रेफ्रिको अनुहारमा घुँडाले हानेका ती खेलाडीमाथि चार वर्ष भन्दा बढीको प्रतिबन्ध लगाइएको छ । एफसी पोर्टो अल्ट्रास टिमका ३४ वर्षका मार्को गान्काल्वेसले गएको महिना रियो टिन्टोसँगको खेलको क्रममा विपक्षी खेलाडीको...

रियल मड्रिडद्वारा एथ्लेटिको ३-० ले पराजित

२०७४ वैशाख २० गते १३:१३

काठमाण्डु, २० वैशाख – युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगका सेमिफाईनल खेलहरु सुरु भएका छन् । मंगलबार राति भएको सेमिफाइनल पहिलो लेगको खेलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडलाई ३-० ले हराएको छ । रियाल मड्रिडको मैदानमा भएको मड्रिड डर्बीले स्पेनिस ला-लिगाकै खेलको झल्को...

लिभरपुलद्वारा वाट्फोर्ड पराजित

२०७४ वैशाख १९ गते ११:१८

काठमाण्डु, १९ बैशाख – इङ्लिस प्रिमिएर लिन फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई १ – ० ले हराएको छ । वाट्फर्डको मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन एम्रे च्यानले निर्णयक गोल गरे । जितसँगै लिभरुिलले जारी लिगको शीर्ष चारमा पर्ने संम्भावना बलियो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us