काठमाण्डु, २७ चैत – रियल मड्रिडका भेट्रान डिफेन्डर पेपेका दुईवटा करङ भाँचिएका छन्। शनिवार राति भएको एथ्लेटिको मड्रिडबिरुद्धको खेल दौरानमा रियल मड्रिडकै खेलाडी टोनी क्रुससँग ठोक्किएर पेपे घाइते भएका थिए। घाइते भएर मैदान बाहिर निस्किएका उनको स्वास्थ्य परीक्षणपछि दुईवटा करङ भाँचिएको पुष्टि रियल मड्रिडले...
धनगढी, २७ चैत – धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेटको पहिलो संस्करण कैलालीको धनगढीमा आजबाट सुरु हुँदैछ । क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा नेपालका विभिन्न शहरलाई प्रतिनिधित्व गर्ने ६ टोली सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय खेलाडीहरुको टोली नेपाल एघारले आयोजकको...
काठमाण्डु, २७ चैत – स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिड सहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको दिन बार्सिलोना मालागासँग पराजित भएको छ। पराजयसँगै बार्सा रियलभन्दा ३ अंकले पछि परेको छ। यदि यो खेल जितेको भए बार्सा एक खेल कम खेलेको रिलयसँग अंक बराबरी गर्दै...
काठमाण्डु, २४ चैत – विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ विश्व वरियतामा नेपाललाई भुटानले उछिनेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा भुटान १३ स्थानमाथि उक्लिएर १६४ औं स्थानमा आइपुगेको छ । नेपाल भने १७० औं स्थानमा कायमै छ । सार्क मुलुकहरुमा...
काठमाण्डु, २४ चैत – अल्भारो मोराटाको हृयाट्रिकसँगै रियल मड्रिडले लेगन्समाथि जित हात पारेको छ र, फेरि ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा रियल मड्रिडले रेलिगेशनबाट बच्न संघर्षरत लेगन्समाथि ४-२ को जित हात पारेको हो । त्यसअघि भएको खेलमा बार्सिलोनाले मेस्सीको...
काठमाण्डु, २३ चैत – अतिरिक्त समयको पनि अन्तिम मिनेटमा पाएको पेनाल्टीले म्यानचेस्टर युनाइटेडलाई हारबाट जोगाएको छ। सोही पेनाल्टीको मद्दतले इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा युनाइटेडले एभर्टनसँग १–१ गोलको बराबरी खेलेका छ। ester u २२औँ मिनेटमा फिल जागेल्काको गोलबाट एभर्टनले लिएको...
भक्तपुर, २२ चैत – नयाँ बर्षको अवसरमा भक्तपुरमा ट्राईथोलन खेल सञ्चालन हुने भएको छ । भक्तपुर ट्राइथोलन संघले खेल क्षेत्रबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त खेल सञ्चालन गर्न थालिएको आयोजकले जानकारी दिएको छ । रफत सञ्चार क्लबमा आज आयोजित पत्रकार भेटघाटमा बिस्केटको रौनकतासँगै...
काठमाण्डु, २२ चैत – इंग्लिस क्लब चेल्सीका फरवार्ड इडन हजार्डले बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको प्रशंसा गरेका छन् । हजार्डले मेस्सी फुटबलको वास्तविक कलाकार रहेको बताए । आफू मेस्सी जस्तो उत्कृष्ट नरहेको उनको भनाई छ । यो सिजन हजार्डले निकै राम्रो प्रदर्शन गरिरहेका छन् ।...
काठमाण्डु, २१ चैत – मेसीको अनुपस्थितिमा ग्रानाडाविरुद्ध ४-१ को जित दर्ता गर्दै बार्सिलोनाले लिग लिडर रियल मड्रिडमाथि दबाब कायम राखेको छ। गएरातिको नतिजापछि अंक तालिकामा रियलले ६८ र बार्सिलोनाले ६६ अंक जोडेका छन्। यद्यपी बार्सिलोनाले १ खेल बढी खेलेको छ। यसक्रममा बार्सालाई जिताउन लुइस...
काठमाण्डु, १७ चैत – बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ७ विकेटले हराएको छ। हङकङले दिएको २१५ रनको लक्ष्य नेपालले ४४.२ ओभरमा मात्र ३ विकेटको क्षतिमा पूरा र्गयो । नेपालका लागि शरद भेषावकर र दिपेन्द्र सिंह...
काठमाण्डु, १७ चैत – एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले जितका लागि २ सय १५ रनको लक्ष्य पाएको छ। बंगलादेशको शेख कमाल इन्टरनेशन स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धा्रित ५० ओभरमा अल आउट हुँदै २ सय १४...
जापान, १७ चैत – शुक्रबारदेखि जापानमा सुरु हुने एक अन्तर्राष्ट्रिय फुटवल प्रतियोगितामा नेपालले १२ खेलाडीलाई आक्रामक प्रस्तुतिका साथ सहभागिता जनाउने भएको छ । कोपा पुमा टोरेरोस कप यू—१२ फुटबल नाम दिइएको प्रतियोगितामा उपाधि प्राप्तिका लागि भन्दै १२ खेलाडीले आक्रामकरुपमा भिड्ने तयारीका साथ प्रशिक्षण दिइएको...