काठमाण्डु, १७ चैत – बोलिभियाविरुद्घको खेलमा अर्जेन्टिना आफ्ना स्टार खेलाडी लियोनल मेसी बिना नै मैदानमा ओर्लिएको थियो । विश्वकप छनोटमा चिलीविरुद्घको अघिल्लो खेलमा सहायक रेफ्रीलाई दुव्र्यवहार गरेको आरोपमा मेसीमाथि चार खेलको प्रतिबन्ध लगाइएको छ । घरेलु मैदानमा खेलिएको चिलीविरुद्घको खेलमा अर्जेन्टिना १-० गोलले विजयी भएको...
काठमाण्डु, १६ चैत – लियोनल मेसीसहित नियमित ५ खेलाडी प्रतिबन्धित हुँदा अर्जेन्टिनाले विश्वकप छनोटमा गम्भीर धक्का बेहोरेको छ । लियोनल मेसीले रेफ्रीलाई दुर्व्यवहार गरेको आरोपमा ४ खेलमा प्रतिबन्ध लागेको हो । गोञ्जालो हिगुइन, जाभियर मस्चेरानो, निकोलस ओटामेन्दी र लुकास बिग्लियाले ५ पहेँलो कार्डका कारण...
काठमाण्डु, १५ चैत – एसिसी इमर्जिङ टिम्स कपमा बंगलादेश यु–२३ टोली विरुद्धको खेलमा नेपाल ८३ रनको फराकिलो अन्तरले पराजित भएको छ। २५७ रनको लक्ष्य पिछा गरिरहेको नेपाल ४२.३ ओभरमा १७४ रनमै समेटियो। इमर्जिङ टिम्स कपको दोस्रो खेलमा नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ५६ रन जोडे...
काठमाण्डु, १५ चैत – एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशबाट जितका लागि २५८ रनको लक्ष्य पाएको छ । शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २५७ रनको योगफल बनायो । सुरुवाती...
काठमाण्डु, १४ चैत – एसीसी इमर्जिङ नेशन्स कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान यू-२३ टोलीसँग ६ विकेटले पराजित भएको छ । बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानी टोलीका...
काठमाण्डु, १४ चैत – एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान यू-२३ सामु १ सय ८१ रनको चुनौती पेश गरेको छ। बंगलादेशको शेख कमाल इन्टरनेशनल क्रिकेट स्टेडियम, एकेडेमी ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९...
काठमाण्डु, १३ चैत – नेपालले टेस्ट खेल्ने राष्ट्र पाकिस्तानको सामना गर्दै एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताको सोमबार उद्घाटन गर्ने भएको छ । बङ्गलादेशको शेखकमल स्टेडियममा हुने खेलमा नेपालले पाकिस्तानका तेइस वर्षमुनि ९यु–२३० उमेर समूहको टोलीसँग प्रतिस्पर्धा गर्न लागेको हो । टोलीमा कप्तानको जिम्मेवारी...
काठमाण्डु, १३ चैत – सन् २०१८ को विश्वकप छनोट खेलमा पोर्चुगल विजयी भएको छ भने वेल्जियम बराबरीमा रोकिएको छ । युरोपियन क्षेत्रको शनिबार राती भएको छनोट खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले पराजित गर्यो । त्यसैगरी वेल्जियम नौ खेलाडीमा सीमित भएको ग्रीससँग १-१ को बराबरी...
काठमाण्डु, १२ चैत – विश्वकप २०१८ को युरोपेली छनौट अन्तर्गत रिपव्लिक अफ आयरल्याण्डले युरोकप सेमिफाइनलिष्ट वेल्सलाई बराबरीमा रोक्दा उसले ठूलो नोक्सानी व्यहोर्नुपर्यो । अभिभा रंगशालामा खेलको ६९औं मिनेटमा आयरल्याण्डका कप्तान तथा एभर्टनका डिफेण्डर २८ बर्षीय सिमस केलम्यान वेल्सका निल टेलरको भयानक ट्याकलमा परे र...
काठमाण्डु, ७ चैत – स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियलाई पराजित गर्दै महत्वपूर्ण ३ अंक थपेको छ । घरेलु मैदानमा गएरति सम्पन्न खेलमा बार्सिलोना ४-२ ले विजयी भयो । उसको जितमा लियोनल मेसीले २ तथा लुइस स्वारेज र आन्द्रे गोमेजले १-१ गोल गरे। जितसँगै बार्साले...
कञ्चनपुर, २ चैत–शशांक मनोहरले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको अध्यक्षबाट राजीनामा दिएका छन् । अध्यक्षमा नियुक्ति पाएको ८ महिना पछि व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएका हुन् । आइसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसनलाई सम्बोधन गरिएको राजीनामा पत्रमा उनले भनेका छन्, ‘आफ्नो कार्यकालमा मैले आफ्नो शत...
काठमाण्डु, २ चैत–चैत १२ गतेदेखि सुरु हुने एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ । आइसीसीका डेभलपमेन्ट अफिसर राजु बेंकटपति, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा, कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लले प्रतियोगिताका लागि चार बैकल्पिकसहित नेपाली १५ सदस्यीय नेपाली...